Banijya News

राजनीति

रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण

रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण

नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । गत जेठ २६ गते […]

कांग्रेसभित्र बढ्दो गुटगत तनाव: सहमति प्रयास अलमलमा, इतर समूह सक्रिय

कांग्रेसभित्र बढ्दो गुटगत तनाव: सहमति प्रयास अलमलमा, इतर समूह सक्रिय

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अहिले चरम अवस्थामा पुगेको देखिएको छ। पार्टीभित्र एकता कायम गर्ने संस्थापन पक्षको प्रयास प्रभावकारी बन्न नसक्दा इतर समूहले आफ्ना गतिविधि तीव्र बनाएको छ। पछिल्ला घटनाक्रमले कांग्रेसभित्र सहमति भन्दा टकरावको अवस्था बलियो बन्दै गएको संकेत गरेका छन्। संस्थापन पक्षले केही समयअघि पार्टीभित्र व्यापक सहमति निर्माण गर्ने उद्देश्यसहित…


  • प्रतिनिधिसभाको बैठक सुरु

    प्रतिनिधिसभाको बैठक सुरु

    प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण कार्यसूची रहेको छ। आजको कार्यसूचीमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेका छन्। यसैगरी, स्वास्थ्य तथा…

  • सम्पत्ति शुद्धीकरण विभागलाई देउवा दम्पतिले पठाएको ईमेलमा के छ ?

    सम्पत्ति शुद्धीकरण विभागलाई देउवा दम्पतिले पठाएको ईमेलमा के छ ?

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरिरहेको अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको भन्दै देउवा दम्पतीले विभागलाई इमेलमार्फत आफ्नो धारणा पठाएको बुझिएको छ । उनीहरूले आफूहरू सार्वजनिक जीवनमा लामो समयदेखि सक्रिय रहँदै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीजस्ता जिम्मेवार पद सम्हालेको उल्लेख गर्दै अनुसन्धानबाट उम्किन खोज्ने वा कानुनी प्रक्रियामा अवरोध पुर्‍याउने कुनै उद्देश्य नरहेको बताएका…

  • चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी नयाँ कार्यविधि स्वीकृत

    चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी नयाँ कार्यविधि स्वीकृत

    प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले 'छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३' स्वीकृत गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। यसअघि विधायन ऐन, २०८१ का कारण आयोगका पुराना निर्देशिका र कार्यविधिहरू स्वतः खारेज भई कानुनी शून्यता पैदा भएको थियो। उक्त समस्या समाधानका लागि हालै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा…

  • बिस्थापित सुकुम्बासीलाई भोकको पीडा, खान नपाउँदा सरकारप्रति बढ्दो अविश्वास

    बिस्थापित सुकुम्बासीलाई भोकको पीडा, खान नपाउँदा सरकारप्रति बढ्दो अविश्वास

    काठमाडौं उपत्यकाका नदी किनार र अन्य क्षेत्रमा रहेका अनधिकृत बस्ती हटाउने क्रममा सरकारले प्रभावित परिवारहरूको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको थियो। यही आश्वासनमा भरोसा गर्दै धेरै सुकुम्बासीहरू आफ्नो पुरानो बसोबास छाडेर सरकारले तोकेका अस्थायी आश्रय केन्द्रतर्फ सरेका थिए। तर समय बित्दै जाँदा उनीहरू आफूलाई राज्यबाट उपेक्षित भएको महसुस गर्न थालेका…

  • प्रतिनिधि सभा बैठकमा आज ९ मन्त्रालयको बजेटमाथि छलफल हुँदै

    प्रतिनिधि सभा बैठकमा आज ९ मन्त्रालयको बजेटमाथि छलफल हुँदै

    सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २३औँ बैठक सोमबार बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकको सुरुमै सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। त्यसपछि आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल प्रारम्भ हुनेछ। सोमबारको बैठकमा मुख्यगरी युवा,…

  • के काँग्रेस फुटको अन्तिम चरणमा हो ? सात बुँदेमा के छ ?

    के काँग्रेस फुटको अन्तिम चरणमा हो ? सात बुँदेमा के छ ?

    नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र संस्थापनइतर समूहबीचको दूरी झन् बढ्दै गएको देखिएको छ। दुवै पक्षले सार्वजनिक रूपमा पार्टी एकताको पक्षमा रहेको दाबी गरे पनि व्यवहारमा भने एकअर्काप्रति अविश्वास र आरोप–प्रत्यारोप जारी छ। पार्टीभित्रको विवाद समाधानका लागि प्रभावकारी पहल हुन नसक्दा १५औँ महाधिवेशनको विषय थप पेचिलो बन्दै गएको छ। संस्थापनइतर समूहले जेठ…

  • एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस तीव्र, ओलीमाथि बढ्यो पुनर्गठनको दबाब

    एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस तीव्र, ओलीमाथि बढ्यो पुनर्गठनको दबाब

    नेकपा एमालेभित्र नेतृत्व, संगठन र पार्टी पुनर्गठनको विषयलाई लिएर लामो समयदेखि दबिएको असन्तुष्टि अब खुला बहसमा परिणत हुन थालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई निरन्तरता दिने कि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने भन्ने विषयले एमालेभित्र नयाँ शक्ति संघर्षको संकेत देखिएको छ। पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन गर्न गठित…

  • धवलशमशेर अध्यक्ष र दुर्गा प्रसाईं सर्वमान्य नेता बन्ने गरी नयाँ दलको तीव्र तयारी

    धवलशमशेर अध्यक्ष र दुर्गा प्रसाईं सर्वमान्य नेता बन्ने गरी नयाँ दलको तीव्र तयारी

      राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग औपचारिक रूपमा सम्बन्धविच्छेद गरेको डा. धवलशमशेर राणा समूह र चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियान मिलेर नयाँ राजनीतिक पार्टी घोषणाको तयारीलाई तीव्र पारेका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं र राणा समूहबिच नयाँ दल निर्माणका लागि भइरहेको…

Scroll to Top