Banijya News

राजनीति

मतभेद र महाधिवेशनसम्बन्धी अन्योललाई समयमै अन्त्य गर्न सके पार्टी थप सशक्त बन्छ : बरिष्ठ नेता सिटौला

मतभेद र महाधिवेशनसम्बन्धी अन्योललाई समयमै अन्त्य गर्न सके पार्टी थप सशक्त बन्छ : बरिष्ठ नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र देखिएको आन्तरिक विवादलाई लामो समयसम्म तन्काउनु उचित नहुने भन्दै नेतृत्व तहलाई तत्काल समाधानको पहल […]

धवलशमशेर अध्यक्ष र दुर्गा प्रसाईं सर्वमान्य नेता बन्ने गरी नयाँ दलको तीव्र तयारी

धवलशमशेर अध्यक्ष र दुर्गा प्रसाईं सर्वमान्य नेता बन्ने गरी नयाँ दलको तीव्र तयारी

  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग औपचारिक रूपमा सम्बन्धविच्छेद गरेको डा. धवलशमशेर राणा समूह र चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियान मिलेर नयाँ राजनीतिक पार्टी घोषणाको तयारीलाई तीव्र पारेका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं र राणा समूहबिच नयाँ दल निर्माणका लागि भइरहेको…


  • परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै

    परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै

    परराष्ट्रमन्त्री शिशिर खनाल चार दिवसीय औपचारिक भ्रमणका लागि उत्तरी छिमेकी राष्ट्र चीन जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते आइतबार चीन जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–चीन…

  • अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

    अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

    शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । नक्कली कागजात सम्बन्धमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको हो । मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा गठित समितिका सदस्यमा मन्त्रालयकै…

  • मन्त्रिपरिषद् बैठक सुरु : परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत गरिँदै

    मन्त्रिपरिषद् बैठक सुरु : परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत गरिँदै

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शुक्रबार सरकारको नियमित मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार, यो बैठकमा विशेष गरी सरकारका दैनिक कामकारबाहीको समीक्षा, विभिन्न मन्त्रालयका प्रशासनिक प्रस्तावहरूमाथि छलफल र मुलुकको समसामयिक राजनीतिक तथा आर्थिक अवस्थाबारे आवश्यक निर्णयहरू लिइनेछ। बैठकमा मन्त्रीहरू बीच आपसी समन्वय बढाउने र राष्ट्रिय…

  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार (जेठ २९) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

  • अर्थमन्त्री वाग्लेद्वारा १९ बुँदे ऐतिहासिक कर मिनाहा प्याकेज घोषणा

    अर्थमन्त्री वाग्लेद्वारा १९ बुँदे ऐतिहासिक कर मिनाहा प्याकेज घोषणा

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ मार्फत करदाताहरूका लागि एउटा ठूलो र ऐतिहासिक राहतको प्याकेज घोषणा गरेका छन । वर्षौँदेखिको कर विवाद सुल्झाउन र धेरैभन्दा धेरै व्यवसायी तथा सर्वसाधारणलाई करको दायरामा ल्याउन सरकारले कुल १९ बुँदे महत्त्वपूर्ण कर मिनाहा (एम्नेसटी) को व्यवस्था गरेको हो । यो प्याकेजले एकातिर पुराना…

  • अर्बौँ राजस्व ठगीको आरोप लागेपछि आक्रोशित बने अर्थमन्त्री वाग्ले

    अर्बौँ राजस्व ठगीको आरोप लागेपछि आक्रोशित बने अर्थमन्त्री वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा विद्युतीय गाडी (इभी) को कर हेरफेरमा सूचना चुहावट भएको भन्ने आरोपको कडा प्रतिवाद गर्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिएका छन्। बिहीबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो निष्ठा र नैतिकतामाथि नियोजित रूपमा प्रहार…

  • गाडी आयातमा अर्बौँ राजस्व हिनामिना भएको सांसद ओलीको दाबी

    गाडी आयातमा अर्बौँ राजस्व हिनामिना भएको सांसद ओलीको दाबी

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले देशमा ठूलो परिमाणमा सवारीसाधन आयात हुँदा नीतिगत छिद्रको फाइदा उठाएर अर्बौँ रुपैयाँ राजस्व हिनामिना गरिएको दाबी गरेकी छन्। बिहीबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले करिब ५ हजारभन्दा बढी गाडी आयात गर्दा भन्सार दरमा गडबडी गरी राज्यकोषमा व्यापक घाटा पुर्‍याइएको…

  • बजेटमाथिको छलफल-अर्थमन्त्रीको जवाफसँगै राष्ट्र बैंक संशोधन विधेयक पेश हुँदै

    बजेटमाथिको छलफल-अर्थमन्त्रीको जवाफसँगै राष्ट्र बैंक संशोधन विधेयक पेश हुँदै

    संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ, जहाँ आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफललाई निरन्तरता दिइनेछ। हिजोका बैठकहरूमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले बजेटको आकार, स्रोत व्यवस्थापन र कार्यान्वयनको जटिलतामाथि उठाएका विविध प्रश्न तथा जिज्ञासाको आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने…

  • निजामती सेवा विधेयकले कर्मचारीवृत्तमा ल्याएको तरंग, अब के होला ?

    निजामती सेवा विधेयकले कर्मचारीवृत्तमा ल्याएको तरंग, अब के होला ?

    सरकारले संघीय निजामती सेवा विधेयकको गृहकार्य अघि बढाएको छ । विधेयकको मस्यौदामा अनिवार्य अवकाश योजना (सिआरएस) र स्वैच्छिक अवकाश योजना (भिआरएस)सम्बन्धी व्यवस्था छ । यी व्यवस्था कार्यान्वयनमा आए प्रशासनिक संरचनामा व्यापक फेरबदल हुनेछ । साथै, एकैपटक कम्तीमा करिब साढे १५ हजार निजामती कर्मचारीले अवकाश पाउने अवस्था बन्नेछ, जसले कर्मचारीवृत्तमा तरंग नै ल्याएको…

  • ईभी कर हेरफेरमा ठूलो आर्थिक चलखेल भएको एमाले सांसद थेबेको आरोप

    ईभी कर हेरफेरमा ठूलो आर्थिक चलखेल भएको एमाले सांसद थेबेको आरोप

    नेकपा एमालेका सांसद क्षितिज थेबेले विद्युतीय सवारी साधन (ईभी) को करको दर निर्धारणमा ठूलो नीतिगत र आर्थिक चलखेल भएको गम्भीर आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेबेले जेठ १५ गते सार्वजनिक भएको आर्थिक विधेयकमा २० देखि ३० लाख मूल्य दायराका ईभीको करको दररेट नियतवश हेरफेर गरिएको दाबी गरे।…

Scroll to Top