Banijya News

राजनीति

बजेटमाथिको छलफल-अर्थमन्त्रीको जवाफसँगै राष्ट्र बैंक संशोधन विधेयक पेश हुँदै

बजेटमाथिको छलफल-अर्थमन्त्रीको जवाफसँगै राष्ट्र बैंक संशोधन विधेयक पेश हुँदै

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ, जहाँ आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान […]

ईभी कर हेरफेरमा ठूलो आर्थिक चलखेल भएको एमाले सांसद थेबेको आरोप

ईभी कर हेरफेरमा ठूलो आर्थिक चलखेल भएको एमाले सांसद थेबेको आरोप

नेकपा एमालेका सांसद क्षितिज थेबेले विद्युतीय सवारी साधन (ईभी) को करको दर निर्धारणमा ठूलो नीतिगत र आर्थिक चलखेल भएको गम्भीर आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेबेले जेठ १५ गते सार्वजनिक भएको आर्थिक विधेयकमा २० देखि ३० लाख मूल्य दायराका ईभीको करको दररेट नियतवश हेरफेर गरिएको दाबी गरे।…


  • वित्तीय अपराधको अनुसन्धान अन्तिम चरणमा : अर्थमन्त्री वाग्ले

    वित्तीय अपराधको अनुसन्धान अन्तिम चरणमा : अर्थमन्त्री वाग्ले

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू र प्रधानमन्त्रीमाथि वित्तीय अपराधमा संलग्न भनिएको एउटा ठूलो समूहबाट नियोजित रूपमा आक्रमण र घेराबन्दी भइरहेको गम्भीर दाबी गरेका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी विशेष छलफलमा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । सरकारले मुलुकको आर्थिक क्षेत्रमा रहेका विकृति र ठूला घोटालाहरू…

  • सचिव कृष्णहरी पुष्करको सम्पत्तिमाथि छानबिन सुरु

    सचिव कृष्णहरी पुष्करको सम्पत्तिमाथि छानबिन सुरु

    सरकारी प्रशासनमा लामो समयदेखि विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका सचिव कृष्णहरी पुष्कर अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानको दायरामा परेका छन्। विभागले उनको सम्पत्तिको स्रोत, आय–व्यय तथा विभिन्न निर्णयसँग जोडिएका आर्थिक पक्षहरूको अध्ययन थालेको जनाएको छ। पछिल्लो समय सार्वजनिक भएको घटनाक्रमसँगै उनीमाथिको अनुसन्धानले थप चर्चा पाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

  • गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए सपथ

    गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए सपथ

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन् । नवनियुक्त दुवै मन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा…

  • स्वदेशी उत्पादन प्रवर्द्धन गर्न मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन प्रदर्शन

    स्वदेशी उत्पादन प्रवर्द्धन गर्न मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन प्रदर्शन

    मन्त्रिपरिषद्को हालैको बैठकमा देशका महत्त्वपूर्ण नीतिगत निर्णयहरूसँगै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने एउटा फरक र सकारात्मक दृश्य देखियो। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले स्वदेशी वस्तुको उपभोग बढाउन र सरकारी संस्थानको बजार विस्तार गर्ने सांकेतिक उद्देश्यका साथ प्रधानमन्त्री बालेन्द्र शाहसहित सम्पूर्ण मन्त्रीहरूलाई सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू वितरण…

  • बैंकिङ तथा वित्तीय, बीमासहितका अत्यावश्यक सेवामा हड्ताल गर्न रोक

    बैंकिङ तथा वित्तीय, बीमासहितका अत्यावश्यक सेवामा हड्ताल गर्न रोक

    सार्वजनिक जीवन र सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने विभिन्न क्षेत्रमा अब हड्ताल गर्न निषेध गरिएको छ । सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने व्यवस्था लागू गरेको हो । सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै नेपाल राजपत्रमा सूचना…

  • रास्वपा मधेस प्रदेश अधिवेशन हाललाई स्थगित

    रास्वपा मधेस प्रदेश अधिवेशन हाललाई स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले मंगलबार एक जरुरी सूचना जारी गर्दै मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। अधिवेशनलाई पूर्ण रूपमा निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत ढंगले सम्पन्न गराउन थप आन्तरिक तयारी आवश्यक देखिएकाले आयोगले हाललाई सबै प्रक्रिया रोक्ने निर्णय लिएको…

  • महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने आजै शपथ लिने

    महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने आजै शपथ लिने

    स्वतन्त्र सांसद तथा प्रविधि अभियन्ता महावीर पुन वर्तमान सरकारमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन्। मुलुकको उद्यमशीलता, अनुसन्धान र सूचना प्रविधिको क्षेत्रमा लामो समयदेखि क्रियाशील पुनलाई देशको प्रविधि क्षेत्रको नेतृत्व सुम्पिँदै प्रधानमन्त्री बालेन शाहले मन्त्री पदका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन । राष्ट्रिय आविष्कार केन्द्रमार्फत नवीन प्रविधि…

  • राजीनामा दिएको डेढ महिनामै सुधन गुरुङको गृहमा शक्तिशाली कमब्याक

    राजीनामा दिएको डेढ महिनामै सुधन गुरुङको गृहमा शक्तिशाली कमब्याक

    सम्पत्ति विवरणमा देखिएको अस्पष्टताका कारण नैतिकताको आधारमा गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्रीको रूपमा सिंहदरबार फर्किने भएका छन्। छानबिन समितिले उनको सम्पत्तिमा कुनै पनि गैरकानुनी कैफियत नभेटिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष प्रतिवेदन बुझाएपछि उनलाई पुनः सोही पदमा बहाली गर्न लागिएको हो। प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार राष्ट्रपति कार्यालयले…

  • यि हुन मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू

    यि हुन मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू

    सरकारले मुलुकको ऊर्जा क्षेत्रको पूर्वाधार विकास, प्रशासनिक सुधार र सामाजिक संस्थाको व्यवस्थापनलाई केन्द्रमा राख्दै चारवटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बैठकका निर्णयहरूबारे आधिकारिक जानकारी दिउका हुन । सरकारले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावलाई स्वीकार गर्दै लामो…

  • प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथिको छलफल अन्योलमा

    प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथिको छलफल अन्योलमा

    संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ। बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथि छलफललाई निरन्तरता दिने कार्यसूची रहेको भए पनि संसद्मा जारी राजनीतिक विवादका कारण बैठक नियमित रूपमा सञ्चालन हुने वा नहुने विषय अझै अनिश्चित बनेको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा…

Scroll to Top