किन बोलाए रवीले सर्वदलीय बैठक ? नेताहरूले के दिए सुझाव ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणबाट फर्किएपछि आह्वान गरेको सर्वदलीय बैठकमा कूटनीतिक सम्बन्ध, सरकारको कार्यशैली र संसद्को गतिरोधलगायत विषयमा गम्भीर छलफल भएको छ। सोमबार सिंहदरबारस्थित सार्वजनिक लेखा समिति हलमा बसेको बैठकमा मुख्यतः दुई विषय-भारत भ्रमणको अनुभव र सरकारका हालसम्मका कामकारबाहीबारे सुझाव संकलन-केन्द्रमा राखिएको थियो। बैठकमा सहभागी राष्ट्रिय…

