Banijya News

राजनीति

जेनजी आन्दोलनबारे बढ्दै अन्तर्राष्ट्रिय चासो, जेनेभा पुग्यो आयोगको प्रतिवेदन !

जेनजी आन्दोलनबारे बढ्दै अन्तर्राष्ट्रिय चासो, जेनेभा पुग्यो आयोगको प्रतिवेदन !

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन घटनाको अध्ययन प्रतिवेदन जेनेभास्थित राष्ट्रसंघीय मानव अधिकार उच्चायोगको कार्यालयमा पठाइएको छ […]

मंत्रिपरिषदद्धारा १५ सहसचिवको सरुवा अर्थ मन्त्रालय र चार प्रदेशका सचिव फेरिए

मंत्रिपरिषदद्धारा १५ सहसचिवको सरुवा अर्थ मन्त्रालय र चार प्रदेशका सचिव फेरिए

सरकारले प्रशासनिक हेरफेरलाई तीव्रता दिँदै १५ जना सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) को एकैपटक सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव बमोजिम विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशहरूमा कार्यरत उच्च कर्मचारीहरूको जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो । यस पटकको सरुवामा विशेष गरी अर्थ…


  • दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवादमा, छनौट प्रक्रियामै उब्जियो गम्भीर प्रश्न

    दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवादमा, छनौट प्रक्रियामै उब्जियो गम्भीर प्रश्न

    नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया विवादमा मुछिएको छ । प्रारम्भिक चरणमा योग्य ठहरिएका २९ आवेदकमध्ये ९ जनालाई मात्रै अन्तर्वार्ताका लागि संक्षिप्त सूची (सर्टलिस्ट) मा राखिएपछि छनोट प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि गम्भीर प्रश्न उब्जेको हो । आवेदन दिएका केही प्रतिस्पर्धीले योग्य उम्मेदवारलाई स्पष्ट आधारबिना प्रतिस्पर्धाबाट बाहिर राखेर पूर्वनिर्धारित व्यक्तिलाई नियुक्ति…

  • सरकार संविधान मास्नेतिर अघि बढेको प्रचण्डको दाबी

    सरकार संविधान मास्नेतिर अघि बढेको प्रचण्डको दाबी

    प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । वर्तमान सरकार सुशासन र विकासको…

  • संवेदनशील विषयमा हल्का पाराले बोल्न नहुने गगनको टिप्पणी

    संवेदनशील विषयमा हल्का पाराले बोल्न नहुने गगनको टिप्पणी

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । वर्तमान सरकारका सय दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चिन्ता गर्नुपर्ने विषयमा पनि सरकारका मन्त्रीहरूबाटै आपत्तिजनक विषयहरू बोल्ने गरेको बताए । ‘अहिले पनि प्रदेशको नामहरूको बारेमा समस्या छ, मुद्दाहरू…

  • भदौ २४ मा संलग्नविरुद्धका मुद्दा रोक्ने सरकारी रणनीति, सुनुवाइ अघि नबढाउन गृहको आग्रह

    भदौ २४ मा संलग्नविरुद्धका मुद्दा रोक्ने सरकारी रणनीति, सुनुवाइ अघि नबढाउन गृहको आग्रह

    जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेको घटनामा संलग्नविरुद्धका मुद्दाहरू तत्काल अघि नबढाउने सरकारको रणनीति रहेको देखिन्छ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र विध्वंसका घटनामा संलग्न भएको आरोपमा विभिन्न व्यक्तिविरुद्ध दायर मुद्दाको सुनुवाइ रोक्न सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत देशभरका सरकारी वकिल कार्यालयलाई पत्राचार गराएको पाइएको छ । गृह…

  • बालेन सरकारका सय दिन  : सुशासन र सुधारका घोषणा, कार्यान्वयनमा अझै चुनौती

    बालेन सरकारका सय दिन : सुशासन र सुधारका घोषणा, कार्यान्वयनमा अझै चुनौती

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वको सरकारले झण्डै दुईतिहाइ बहुमतसहित सत्ता सम्हालेको सय दिन  पूरा गरेको छ। सरकारको प्रारम्भिक १०० दिनलाई आगामी कार्यदिशा र कार्यशैली मूल्याङ्कन गर्ने महत्वपूर्ण अवधिका रूपमा हेरिने गरिन्छ। यस अवधिमा सरकारले सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, आर्थिक पुनरुत्थान तथा सार्वजनिक सेवा प्रवाहमा सुधारलाई मुख्य…

  • प्राविधिक गडबडीका कारण राष्ट्रियसभा बैठक अवरुद्ध

    प्राविधिक गडबडीका कारण राष्ट्रियसभा बैठक अवरुद्ध

    संसद्को प्रत्यक्ष प्रसारण र बैठकको आन्तरिक रेकर्डिङ प्रणालीमै समस्या आएपछि राष्ट्रियसभाको बैठक केही समयका लागि स्थगित गरिएको छ। बैठक सुरु भएको १७ मिनेटमै साउन्ड सिस्टम बिग्रिएर अडियो आउन छाडेपछि सचिवालयले बैठक रोक्नुपरेको हो। संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीका अनुसार साउन्ड सिस्टममा देखिएको प्राविधिक समस्या समाधान गर्ने प्रयास भइरहेको…

  • प्रेस काउन्सिलका कर्मचारी भन्छन्‌– महँगी भत्ता खोई ?

    प्रेस काउन्सिलका कर्मचारी भन्छन्‌– महँगी भत्ता खोई ?

    प्रेस काउन्सिल नेपालका कर्मचारीहरूले समान रूपमा महँगी भत्ता पाउनुपर्ने माग गर्दै कार्यालय परिसरमा धर्ना दिएका छन् । नेपाल सरकारले उपलब्ध गराउने निर्णय गरेको भत्ता लामो समयदेखि रोकिएको भन्दै न्यायको मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् । गत माघ महिनादेखि महँगी भत्ता उपलब्ध नगराइएको भन्दै स्थायी कर्मचारीहरूले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका…

  • मन्त्रिपरिषद्का आजका  ९ महत्वपूर्ण निर्णयहरू

    मन्त्रिपरिषद्का आजका ९ महत्वपूर्ण निर्णयहरू

    सरकारले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्नुपर्ने विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकले गरेका विविध ९ वटा निर्णयहरूका बारेमा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी गराएका…

  • एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति

    एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको अभियोगमा थप अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले उनलाई थप ६ दिन थुनामा राखेर न्यायिक हिरासतमा राख्न आदेश दिएको हो। यसअघि गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर…

  • स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशकमा क–कस्ले आवेदन दिए ?

    स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशकमा क–कस्ले आवेदन दिए ?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका आवेदकहरूको नाम सार्वजनिक गरेको छ । स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदका लागि ५ जनाले आवेदन दिएका छन् । यसमा सुवास प्याकुरेल, सिमृन काफ्ले, निजन उपाध्याय, सुमनचन्द्र गुरुङ र महेश सुवेदीले आवेदन दिएका छन् । प्याकुरेल…

Scroll to Top