राजनीतिक नियुक्ति पाउनेले सम्पत्ति विवरण खुलाउनुपर्ने, सदाचार नीतिमा अन्य के–के छन् ?
राजनीतिक रूपमा सार्वजनिक पदमा नियुक्त हुने सबै व्यक्तिले अनिवार्य रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भएको छ । सरकारले हालै जारी गरेको राष्ट्रिय सदाचार नीति–२०८३ मार्फत यसअघि सम्बन्धित निकायमा मात्र बुझाए पुग्ने सम्पत्ति विवरण अब सार्वजनिक नै गर्नुपर्ने प्रावधान अघि सारेको हो । नयाँ व्यवस्थाअनुसार राजनीतिक दलका तर्फबाट सार्वजनिक पदमा…

