Banijya News

राजनीति

मिटरब्याज पीडितको न्याय यात्रा चौथो दिनमा, ‘अधिकार कार्यान्वयन नभएसम्म संघर्ष जारी रहने’

मिटरब्याज पीडितको न्याय यात्रा चौथो दिनमा, ‘अधिकार कार्यान्वयन नभएसम्म संघर्ष जारी रहने’

मिटरब्याजबाट पीडित बनेका नागरिकहरूको न्यायको खोजीमा सुरु गरिएको पैदल यात्रा चौथो दिनमा प्रवेश गरेको छ। जनकपुरबाट असार २५ गते सुरु […]

प्रतिनिधिसभा बैठक आज बस्दै

प्रतिनिधिसभा बैठक आज बस्दै

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। उक्त बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यसूची रहेको छ। जसमा निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन र राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन…


  • संविधान संशोधनका लागि आदिवासी जनजातिको २५ बुँदे प्रस्ताव

    संविधान संशोधनका लागि आदिवासी जनजातिको २५ बुँदे प्रस्ताव

    आदिवासी जनजाति आयोगले संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अगाडि सारेको छ । आयोगले बिहीबार ‘संविधान संशोधन प्रस्ताव प्रतिवेदन’ सार्वजनिक गरेको हो । जेनजी आन्दोलन २०८२ को मर्म र भावनाअनुसार शासनव्यवस्था सञ्चालनको लागि भनेर प्रधानमन्त्री तथा परिषद्को कार्यालयले आयोगसमक्ष सुझाव मागेको थियो । सरकारद्वारा संविधान संशोधन सुझाव माग भएको पत्रबमोजिम…

  • बाल मन्दिर जग्गा प्रकरणमा सिआइबीको कारबाही, काठमाडौँबाट तीन जना पक्राउ

    बाल मन्दिर जग्गा प्रकरणमा सिआइबीको कारबाही, काठमाडौँबाट तीन जना पक्राउ

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाल मन्दिरको जग्गा अनाधिकृत रूपमा भाडामा लगाइएको आरोपमा काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ। उक्त प्रकरणमा थप अनुसन्धान अघि बढाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ। सिआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार बाल मन्दिरको स्वामित्वमा रहेको जग्गा कानुनविपरीत भाडामा लगाइएको विषयमा अनुसन्धान…

  • राहदानी विभागअघि एक पुरुषले गरे आत्मदाह प्रयास, संसदबाटै सोधियो– सरकार कहाँ छ ?

    राहदानी विभागअघि एक पुरुषले गरे आत्मदाह प्रयास, संसदबाटै सोधियो– सरकार कहाँ छ ?

    त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको…

  • राहदानी सेवा असार २५ र २६ गते बन्द

    राहदानी सेवा असार २५ र २६ गते बन्द

    राहदानी विभागले राहदानीसम्बन्धी नियमित सेवा आज असार २५ र भोलि असार २६ गते बन्द गर्ने भएको छ । हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारी अन्तिम चरणमा पुगेकाले दुई दिनका लागि नियमित सेवा बन्द गर्न लागिएको विभागले जनाएको छ । तर, विभागमा तयार भइसकेका राहदानी वितरण कार्य भने सो अवधिमा पनि…

  • मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

    मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

    सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् । उनका अनुसार, सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय भएको बताए । वरिष्ठताका आधारमा कार्की धेरै पछाडि…

  • लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत/प्रक्रियागत अवरोध हटाइने सरकारको आश्वासन

    लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत/प्रक्रियागत अवरोध हटाइने सरकारको आश्वासन

    प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मुलुकको आर्थिक विकासको मुख्य संवाहक निजी क्षेत्र नै भएको स्पष्ट पार्दै सरकारले निजी क्षेत्रलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री कार्यालयमा बुधबार निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको करिब डेढ घण्टा लामो सघन छलफलमा प्रधानमन्त्रीले देश बनाउने भनेको निजी क्षेत्रले नै हो भन्दै उनीहरूलाई उत्साहका…

  • बीपी प्रतिष्ठानमा बिचौलियाको पकड, बिरामीलाई निजीमा पठाउन खोज्ने प्रहरीको फन्दामा

    बीपी प्रतिष्ठानमा बिचौलियाको पकड, बिरामीलाई निजीमा पठाउन खोज्ने प्रहरीको फन्दामा

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा उपचारका निम्ति विभिन्न जिल्लाबाट आएका बिरामीलाई निजी अस्पतालमा जान प्रोत्साहित गर्ने १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बिरामीहरुलाई गलत सूचना दिएर निजीतर्फ जान उक्साउने गरेको बताइएको छ । पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ बस्ने ३७ वर्षीय रञ्जितकुमार चौधरी,…

  • एमाले सांसद राजेन्द्र राईका अमर्यादित शब्दहरू संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

    एमाले सांसद राजेन्द्र राईका अमर्यादित शब्दहरू संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

    बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईबीच तीव्र विवाद भएपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै ‘कान सुन्नुहुन्छ कि सुन्नुहुन्न रु’ भन्दै तिखो टिप्पणी गरेपछि विवादको सुरुवात भएको थियो। सभामुख अर्यालले उनलाई बोल्नबाट…

  • आज उद्योगी व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री शाह

    आज उद्योगी व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री शाह

    प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन आज बिहान ११ः३० बजे उद्योगी तथा व्यवसायीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष संवाद गर्दैछन्। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार, पदभार ग्रहण गरेपछि निजी क्षेत्रका प्रमुख छाता सङ्गठनका नेतृत्वसँग प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक संवाद हो, जहाँ…

  • नक्कली भुटानी शरणार्थी प्रकरणको सकियो सुनुवाइ, कस्तो फैसला आउला ?

    नक्कली भुटानी शरणार्थी प्रकरणको सकियो सुनुवाइ, कस्तो फैसला आउला ?

    नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासमा गत जेठ २७ गतेदेखि भएको सुनुवाइ आज मंगलबार सकिएको हो । सुनुवाइ सकिएसँगै कस्तो फैसला आउला भन्ने चासो बढेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम असुली गरेको…

Scroll to Top