Banijya News

राजनीति

सुदूरपश्चिमको बाछिटा पूर्वसम्म, सबै प्रदेशमा काँग्रेस–एमाले गठबन्धन तोडिन सक्ने

सुदूरपश्चिमको बाछिटा पूर्वसम्म, सबै प्रदेशमा काँग्रेस–एमाले गठबन्धन तोडिन सक्ने

पछिल्लो समयमा प्रदेशसभामा देखिएको खटपटका कारण राजनीतिक दलहरुबीचको गठबन्धन नै तोडिने अवस्थामा पुगेको छ । खासगरी, प्रदेश सरकारमा रहेका नेपाली […]

टुंगियो विवाद, पारित भयो मधेशको ४१ अर्बबढीको बजेट

टुंगियो विवाद, पारित भयो मधेशको ४१ अर्बबढीको बजेट

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ४१ अर्ब १३ करोडभन्दा बढीको बजेट प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको विनियोजन विधेयकसहितको बजेट सर्वसम्मतिले पारित गरेको हो । अर्थमन्त्री भट्टराईले गत असार १ गते आगामी आर्थिक…


  • कर्णाली सरकारमा फेरबदल, कांग्रेसका चार मन्त्रीले एकसाथ दिए राजीनामा

    कर्णाली सरकारमा फेरबदल, कांग्रेसका चार मन्त्रीले एकसाथ दिए राजीनामा

    कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। कांग्रेसको तर्फबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आफ्नो राजीनामा बुझाउँदै सरकारबाट बाहिरिने औपचारिक प्रक्रिया अघि बढाएका हुन्। राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत…

  • रास्वपा नेता मनिष झा भन्छन्–‘‘सञ्चारगृहमा सवारी राखेर अवरोध गर्नु अनुचित, यस्तो बचपनले राज्य चल्दैन् ।’’

    रास्वपा नेता मनिष झा भन्छन्–‘‘सञ्चारगृहमा सवारी राखेर अवरोध गर्नु अनुचित, यस्तो बचपनले राज्य चल्दैन् ।’’

    सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चारगृह तथा विभिन्न स्थानमा सवारीसाधन राखेर आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले यस्ता गतिविधिले लोकतान्त्रिक शासन प्रणाली र नागरिकको स्वतन्त्रतामाथि नकारात्मक प्रभाव पार्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाले राज्यको…

  • प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन सांसद राईको माग

    प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन सांसद राईको माग

    प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको विगतको एक विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट तत्काल हटाउन माग गरेका छन । आफूले लामो समयदेखि यो माग उठाउँदै आए पनि सरकारले कुनै वास्ता नगरेको भन्दै उनले आक्रोश पोखे । सरकारको मौनतालाई व्यङ्ग्य गर्दै उहाँले ुढुंगा बोल्ला तर सरकार नबोल्नेु प्रवृत्ति…

  • जर्मन कम्पनीले सुरु गरे पासपोर्ट प्रकाशन

    जर्मन कम्पनीले सुरु गरे पासपोर्ट प्रकाशन

    दुई जर्मन कम्पनी भेरिडोस र मूअलबाउरले असार २९ गतेदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रकाशन सुरु गरेका छन् । नयाँ उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत पासपोर्ट सेवा सञ्चालनमा ल्याइएको राहदानी विभागले जनाएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित विभागको कार्यालयमै पासपोर्ट प्रकाशन थालिएको हो । विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘२०८३ असार २९ गतेदेखि…

  • कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

    कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

    नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न ६ वटा उपसमितिका संयोजक चयन गरेको छ । प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको पाँचौँ बैठकले प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित प्रमुखको प्रस्तावमा विभिन्न उपसमितिका संयोजक चयन गर्ने निर्णय गरेको कायममुकायम…

  • विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोज्दा दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर घर पठाइयो

    विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोज्दा दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर घर पठाइयो

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रभित्र पत्रकार सम्मेलन गर्न प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएर उनको निवाससम्म पुर्‍याएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थल परिसरभित्र सञ्चारकर्मीलाई सम्बोधन गर्ने तयारी गरेका थिए। विमानस्थलको निषेधित क्षेत्रमा पूर्वअनुमतिबिना सार्वजनिक कार्यक्रम गर्न नमिल्ने…

  • सरकारी प्रतिबद्धताको कार्यान्वयन अनुगमन गर्न ‘पीएम डेलिभरी युनिट’ गठन गरिने

    सरकारी प्रतिबद्धताको कार्यान्वयन अनुगमन गर्न ‘पीएम डेलिभरी युनिट’ गठन गरिने

    सरकारले आफ्ना प्रमुख नीति, योजना तथा सार्वजनिक प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ‘पीएम डेलिभरी युनिट’ स्थापना गर्ने तयारी गरेको छ। नयाँ संरचनाले सरकारका प्राथमिकतामा रहेका कार्यक्रमको प्रगति अनुगमन गर्नुका साथै विभिन्न मन्त्रालय र निकायबीच समन्वय गर्ने जिम्मेवारी वहन गर्नेछ। सरकारको निर्णयअनुसार यो संयन्त्रले राष्ट्रिय प्रतिबद्धतामा समेटिएका…

  • मिटरब्याज पीडितको न्याय यात्रा चौथो दिनमा, ‘अधिकार कार्यान्वयन नभएसम्म संघर्ष जारी रहने’

    मिटरब्याज पीडितको न्याय यात्रा चौथो दिनमा, ‘अधिकार कार्यान्वयन नभएसम्म संघर्ष जारी रहने’

    मिटरब्याजबाट पीडित बनेका नागरिकहरूको न्यायको खोजीमा सुरु गरिएको पैदल यात्रा चौथो दिनमा प्रवेश गरेको छ। जनकपुरबाट असार २५ गते सुरु भएको ‘न्याय मार्च’ शनिबार लालबन्दीबाट राजधानी काठमाडौंतर्फ अघि बढेको हो। सहभागीहरूले सरकारले विगतमा गरेका सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। मार्चमा सहभागी…

  • गणेश नेपालीको आत्मदाह प्रकरणः राज्य किन असफल भयो ? दोषी को ?

    गणेश नेपालीको आत्मदाह प्रकरणः राज्य किन असफल भयो ? दोषी को ?

    गणेश नेपालीको आत्मदाहको घटनाले सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाएको छ । यो केवल एक व्यक्तिको दुःखद मृत्यु मात्र होइन, राज्य, समाज र हाम्रो प्रशासनिक संरचनामाथि उठेको गम्भीर प्रश्न पनि हो । कुनै पनि नागरिक आफ्नो पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउन बाध्य हुन्छ भने त्यो घटनालाई सामान्य व्यक्तिगत निर्णयका रूपमा…

  • प्रतिनिधिसभा बैठक आज बस्दै

    प्रतिनिधिसभा बैठक आज बस्दै

    सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। उक्त बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यसूची रहेको छ। जसमा निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन र राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन…

Scroll to Top