Banijya News

राजनीति

स्वदेशी जुत्ता उद्योगको भविष्यबारे प्रधानमन्त्रीसँग आज छलफल, नीति सुधारदेखि बजार संरक्षणसम्मका एजेन्डा

स्वदेशी जुत्ता उद्योगको भविष्यबारे प्रधानमन्त्रीसँग आज छलफल, नीति सुधारदेखि बजार संरक्षणसम्मका एजेन्डा

स्वदेशी जुत्ता-चप्पल उद्योगको वर्तमान अवस्था, बजार विस्तार तथा उद्योगमैत्री नीतिगत सुधारका विषयमा आज प्रधानमन्त्री वालेन्द्र शाहले जुत्ता उत्पादक संघका पदाधिकारी […]

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध अभियोग दायर

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध अभियोग दायर

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलसहित १६ जना व्यक्ति र १० वटा कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागले व्यवसायी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण गतिविधिमा सहयोगी तथा मतियारको भूमिका खेलेको आरोप लगाउँदै अभियोग पेश गरेको हो। विशेष अदालतमा…


  • विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित मुद्दा दर्ता

    विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित मुद्दा दर्ता

    एमाले नेता एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोगपत्र पेस गरेको हो । पौडेललाई व्यवसायी दीपक भट्टसँग मिलीभगत गरी पद र…

  • राष्ट्रपति पौडेलसमक्ष फ्रान्सेली राजदूतको बिदाइ भेट

    राष्ट्रपति पौडेलसमक्ष फ्रान्सेली राजदूतको बिदाइ भेट

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिए कोर्टेभलले बिदाइ भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज बिहीबार सो भेटवार्ता भएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार, उक्त अवसरमा नेपाल र फ्रान्सबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा कुराकानी भएको छ । भेटका क्रममा राष्ट्रपति…

  • परराष्ट्र मन्त्री खनाल र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

    परराष्ट्र मन्त्री खनाल र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

    परराष्ट्र मन्त्री शिशिर खनाल र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच शिष्टाचार भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, मन्त्री खनालसँगको भेटमा नेपाल र भारतबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध तथा दीर्घकालीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । महावरले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि भेटवार्ता गरेका छन्…

  • सर्वोच्चको आदेशपछि रोकियो सम्पत्ति छानबिनको कामकारबाही

    सर्वोच्चको आदेशपछि रोकियो सम्पत्ति छानबिनको कामकारबाही

    सम्पत्ति छानबिन आयोग, २०८३ ले सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका व्यक्तिहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । आयोगले विहीबार असार ३२ गते सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सबै कामकारबाही रोकिएको जनाएको हो । आयोगका अनुसार, सर्वोच्च…

  • महिला उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री साह

    महिला उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री साह

    प्रधानमन्त्री वालेन्द्र साहले आज महिला उद्यमीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विशेष छलफल गर्दैछन्। केही समयपछि सुरु हुने उक्त बैठकमा नेपालमा महिला उद्यमशीलता प्रवर्द्धन, आवश्यक नीतिगत सुधार तथा समग्र उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूसँग गहन संवाद हुनेछ। प्रधानमन्त्री साहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले…

  • अर्थमन्त्रीसँग किन भए प्रधानमन्त्री रुष्ट ? हटाउनेबारे सभापतिसँग छलफल?

    अर्थमन्त्रीसँग किन भए प्रधानमन्त्री रुष्ट ? हटाउनेबारे सभापतिसँग छलफल?

    राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) को महाधिवेशन पछि नै सरकारका केही मन्त्री परिवर्तन हुने हल्लाका बीच अर्थ मन्त्रालयको नेतृत्व समेत परिवर्तन बारे बहस भएको बाहिर आएको छ । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अर्थ मन्त्रालयको नेतृत्व परिवर्तनबारे अनौपचारिक छलफल भएको खुल्न आएको छ । दाबीअनुसार अर्थमन्त्री…

  • सर्वोच्चद्वारा पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न अर्को आदेश

    सर्वोच्चद्वारा पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न अर्को आदेश

    सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न अर्को अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले सम्पत्ति जाँचबुझ आयोगको नाममा अर्को अन्तरिम आदेश जारी गरेको हो । पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति माग्ने र जाँचबुझ गर्ने काम स्वतन्त्र न्यायापालिकाको मूल्यमान्यता…

  • सुदूरपश्चिमको बाछिटा पूर्वसम्म, सबै प्रदेशमा काँग्रेस–एमाले गठबन्धन तोडिन सक्ने

    सुदूरपश्चिमको बाछिटा पूर्वसम्म, सबै प्रदेशमा काँग्रेस–एमाले गठबन्धन तोडिन सक्ने

    पछिल्लो समयमा प्रदेशसभामा देखिएको खटपटका कारण राजनीतिक दलहरुबीचको गठबन्धन नै तोडिने अवस्थामा पुगेको छ । खासगरी, प्रदेश सरकारमा रहेका नेपाली काँग्रेस र नेकपा एमालेबीचको खटपटले प्रदेश सरकारलाई नै असर पुर्याएको छ । यसै क्रममा सुदूरपश्चिम प्रदेशमा रहेको काँग्रेस नेतृत्वको सरकारबाट एमालेले समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार…

  • सुदूरपश्चिममा टुट्यो सत्ता गठबन्धन, एमालेले फिर्ता लियो सरकारको समर्थन

    सुदूरपश्चिममा टुट्यो सत्ता गठबन्धन, एमालेले फिर्ता लियो सरकारको समर्थन

    नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेपछि बसेको एमाले प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । सत्ता साझेदार दल नेपाली काँग्रेस र एमालेबीच आगामी आर्थिक वर्षको बजेटलाई लिएर विवाद…

  • टुंगियो विवाद, पारित भयो मधेशको ४१ अर्बबढीको बजेट

    टुंगियो विवाद, पारित भयो मधेशको ४१ अर्बबढीको बजेट

    मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ४१ अर्ब १३ करोडभन्दा बढीको बजेट प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको विनियोजन विधेयकसहितको बजेट सर्वसम्मतिले पारित गरेको हो । अर्थमन्त्री भट्टराईले गत असार १ गते आगामी आर्थिक…

Scroll to Top