Banijya News

राजनीति

प्रधानमन्त्री आर्थिक कूटनीतिमा सक्रिय, अर्थमन्त्री नहुँदा शक्ति संघर्षको सन्देश

प्रधानमन्त्री आर्थिक कूटनीतिमा सक्रिय, अर्थमन्त्री नहुँदा शक्ति संघर्षको सन्देश

प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्ला दिनमा निजी क्षेत्रका उद्योगी, व्यवसायी र लगानीकर्तासँग लगातार छलफल गरे पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कुनै […]

सत्ता समीकरणमा प्रचण्ड सकृया, राजनीतिक संवादलाई दिए तीव्रता

सत्ता समीकरणमा प्रचण्ड सकृया, राजनीतिक संवादलाई दिए तीव्रता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सहसंयोजक माधवकुमार नेपालको निवास पुगेर भेटवार्ता गरेका छन्। केही दिनदेखि स्वास्थ्य समस्याका कारण आराम गरिरहेका नेपालसँग प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै पछिल्ला राजनीतिक घटनाक्रम, सम्भावित सत्ता समीकरण र दलहरूबीचको सहकार्यका विषयमा विस्तृत छलफल गरेका हुन्। श्रीलंकाको भ्रमणबाट स्वदेश फर्किएलगत्तै…


  • जेनजी आन्दोलनका शहीद परिवार र घाइतेको एकीकृत प्याकेज कार्यान्वयन गराइने

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेको एकीकृत प्याकेज कार्यान्वयन गराइने

    जेनजी आन्दोलनका क्रममा प्रभावित शहीद परिवार तथा घाइतेहरूलाई लक्षित गरी सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज छिटो कार्यान्वयन गर्ने निर्णय भएको छ । सरकारका सचिवहरूको सोमबार बसेको बैठकले मन्त्रिपरिषद्बाट स्वीकृत उक्त प्याकेजलाई प्रभावकारी रूपमा लागू गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को गत असार १८ गतेको बैठकले जेनजी आन्दोलनका शहीद परिवार र…

  • मन्त्री जोगाउन धुलिखेलमा लामिछाने-वाग्ले गोप्य भेट

    मन्त्री जोगाउन धुलिखेलमा लामिछाने-वाग्ले गोप्य भेट

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले धुलिखेलस्थित एक रिसोर्टमा करिब २४ घण्टा बिताएर आइतबार काठमाडौं फर्किएका छन् । पार्टीभित्र सरकारसँगको समन्वय, बजेट कार्यान्वयन तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे विभिन्न चर्चा भइरहेका बेला दुई शीर्ष नेताको यो भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ…

  • ककरोच जनता पार्टीको ‘संसद मार्च’ का क्रममा दिल्लीमा तनाव

    ककरोच जनता पार्टीको ‘संसद मार्च’ का क्रममा दिल्लीमा तनाव

    भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीले आयोजना गरेको 'संसद मार्च' का क्रममा तनाव उत्पन्न भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि लाठीचार्ज गरेको आरोप लगाएका छन् भने प्रहरीले उक्त आरोप अस्वीकार गरेको छ । प्रदर्शनकारीका अनुसार लाठीचार्जका कारण धेरै व्यक्ति घाइते भएका छन् र केहीको टाउकोसमेत फुटेको छ । तर…

  • अदालतको आदेशपछि रिहा हुने भनिएका विष्णु पौडेलको कहिले आउँछ मुद्दाको अन्तिम फैसला ?

    अदालतको आदेशपछि रिहा हुने भनिएका विष्णु पौडेलको कहिले आउँछ मुद्दाको अन्तिम फैसला ?

    नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अनुसन्धान र मुद्दा चलिरहेका बेला अदालतले तत्काल उपलब्ध प्रमाणको मूल्याङ्कन गर्दै उनलाई थुनामा राखिरहनुपर्ने पर्याप्त आधार नदेखिएको निष्कर्ष निकालेको हो। यद्यपि अदालतले यो आदेशलाई अन्तिम सफाइ वा दोषी ठहरको रूपमा…

  • शेरबहादुर देउवाको बायाँ हात भाँचिएको छैन

    शेरबहादुर देउवाको बायाँ हात भाँचिएको छैन

    नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा फैलिएको समाचारको उनको सचिवालयले खण्डन गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले ‘पूर्वप्रधानमन्त्री लडेर हात भाँचिएको’ भन्ने खबर पूर्णतः निराधार, असत्य र भ्रामक भएको स्पष्ट पारेको हो। यसमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। ‘सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ,…

  • बागमती प्रदेशको मन्त्रालय घट्यो, १४ बाट आठ मन्त्रालयमा सीमित

    बागमती प्रदेशको मन्त्रालय घट्यो, १४ बाट आठ मन्त्रालयमा सीमित

    नयाँ आर्थिक वर्ष शुरु भएसँगै बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर आठमा सीमित बनाएको छ । बागमती प्रदेश सरकारको गत वैशाख २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालय घटाउने निर्णय गरेकोमा आज साउन १ गतेदेखि निर्णय कार्यान्वयनमा आएको हो । मन्त्रालयको संख्या घटेसँगै बागमती प्रदेश मन्त्रिपरिषद्को संरचना पनि बदलिएको…

  • धितोपत्र र बिमा कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा हुँदै

    धितोपत्र र बिमा कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा हुँदै

    जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा दायर मुद्दामा आरोपित दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। एक सातासम्म लगातार भएको बहस र सुनुवाइपछि न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार थुनछेक आदेश जारी गर्दै दुवै प्रतिवादीलाई धरौटीमा छाड्ने निर्णय गरेको हो। अदालतको आदेशअनुसार बिमासम्बन्धी कसुरमा सुलभ अग्रवालसँग…

  • स्वदेशी जुत्ता उद्योगको भविष्यबारे प्रधानमन्त्रीसँग आज छलफल, नीति सुधारदेखि बजार संरक्षणसम्मका एजेन्डा

    स्वदेशी जुत्ता उद्योगको भविष्यबारे प्रधानमन्त्रीसँग आज छलफल, नीति सुधारदेखि बजार संरक्षणसम्मका एजेन्डा

    स्वदेशी जुत्ता-चप्पल उद्योगको वर्तमान अवस्था, बजार विस्तार तथा उद्योगमैत्री नीतिगत सुधारका विषयमा आज प्रधानमन्त्री वालेन्द्र शाहले जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग उच्चस्तरीय छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने बैठकमा उद्योग क्षेत्रका प्रमुख सरोकारवालाले आफ्ना समस्या, अपेक्षा र सुझाव प्रत्यक्ष रूपमा सरकारसमक्ष राख्ने…

  • मिटरब्याजलाई गम्भीर आर्थिक अपराध मानिने, विशेष ऐन र न्यायाधिकरण गठनको प्रस्ताव

    मिटरब्याजलाई गम्भीर आर्थिक अपराध मानिने, विशेष ऐन र न्यायाधिकरण गठनको प्रस्ताव

    सरकारले मिटरब्याजको चलनलाई गम्भीर आर्थिक अपराधको रुपमा घोषणा गर्ने भएको छ । यसको दीर्घकालीन समाधानका लागि छुट्टै विशेष ऐन र न्यायाधिकरण गठन गर्ने सरकारको तयारी रहेको छ । नेपाल सरकार र मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनबीच भएको वार्तापछि समस्या समाधानका लागि तयार पारिएको ६ बुँदे सहमतिपत्रको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ ।…

  • सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध अभियोग दायर

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध अभियोग दायर

    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलसहित १६ जना व्यक्ति र १० वटा कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागले व्यवसायी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण गतिविधिमा सहयोगी तथा मतियारको भूमिका खेलेको आरोप लगाउँदै अभियोग पेश गरेको हो। विशेष अदालतमा…

Scroll to Top