वेस्ट इन्डिजलाई नेपालले दियो १३४ रनको लक्ष्य
दीपेन्द्र सिंह ऐरीको अर्धशतक सहयोगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेष्ट इण्डिजसामु १ सय ३४ रनको लक्ष्य दिएको छ। मुम्बईको वानखेडे स्टेडियममा वेष्ट इण्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रनको योगफल तयार पारेको…

