उद्योग वाणिज्य महासंघका तीन विषयगत समितिले पाए पूर्णता
नेपाल उद्योग वाणिज्य महासंघका थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । महासंघअन्तर्गत विभिन्न २५ वटा समिति छन् । तीमध्ये पछिल्लोपटक तीनवटा विषयगत समितिले पूर्णता पाएका हुन् । यसअघि आठ वटा विषयगत समितिले पूर्णता पाइसकेका थिए । पछिल्लो पटक महासंघका केन्द्रीय सदस्यहरू हेमन्त गोल्छाको सभापतित्वमा बैंक, फाइनान्स तथा बीमा…

