Banijya News

अर्थनीति

तरलता पर्याप्त हुँदा कर्जा फालाफाल तर लिने ऋणीको अभाव, खराब कर्जाले बैंकको पुँजीमा दबाब

तरलता पर्याप्त हुँदा कर्जा फालाफाल तर लिने ऋणीको अभाव, खराब कर्जाले बैंकको पुँजीमा दबाब

बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहेको छ । तर, कर्जाको माग बढ्न नसक्नु र खराब कर्जा बढ्दै गएपछि बैंक तथा […]

ग्यास अभावको चपेटामा जनता : आयात बढ्दा पनि किन हटेन लाइन ?

ग्यास अभावको चपेटामा जनता : आयात बढ्दा पनि किन हटेन लाइन ?

राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि आम उपभोक्ता फेरि लामो लाइन र अनिश्चितताको चपेटामा परेका छन्। बजारमा पर्याप्त ग्यास उपलब्ध हुनुपर्ने अवस्थामा समेत उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउन नसक्दा दैनिक जनजीवन प्रभावित भएको छ। ग्यासका लागि डिपो तथा बिक्री केन्द्रमा घण्टौँ लाइन बस्नुपर्ने, खाली सिलिन्डर…


  • मोबाइल सेवाको गुणस्तर सुधार्न प्राधिकरणद्वारा सेवा प्रदायकलाई निर्देशन

    मोबाइल सेवाको गुणस्तर सुधार्न प्राधिकरणद्वारा सेवा प्रदायकलाई निर्देशन

    नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तरमा व्यापक सुधार र उपभोक्ताको हकहित सुरक्षित गर्न सेवा प्रदायकहरूलाई ८ बुँदे कडा निर्देशन जारी गरेको छ । प्राधिकरणले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै दूरसञ्चार कम्पनीहरूलाई सेवाको प्रभावकारिता, प्रविधि विस्तार र महसुल प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिएको हो । प्राधिकरणको निर्देशनको पहिलो प्राथमिकतामा…

  • विद्युत् महसुल निर्धारणका लागि नयाँ निर्देशिका जारी, के–के छन् प्रावधान?

    विद्युत् महसुल निर्धारणका लागि नयाँ निर्देशिका जारी, के–के छन् प्रावधान?

    विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ताको महसुल निर्धारणलाई थप पारदर्शी, लागतमा आधारित र उपभोक्तामैत्री बनाउने उद्देश्यले ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०८३’ जारी गरेको छ । निर्देशिकामा विद्युत् वितरण अनुमति प्राप्त संस्थाले महसुल निर्धारण गर्दा अपनाउनुपर्ने सिद्धान्त, वार्षिक आवश्यक आम्दानी गणना गर्ने आधार, महसुल निर्धारण प्रक्रिया तथा त्यससम्बन्धी अन्य मापदण्ड समेटिएका…

  • सेबोनले ल्यायो प्राथमिक बजार विकास श्वेतपत्र, यस्ता छन् उद्देश्य

    सेबोनले ल्यायो प्राथमिक बजार विकास श्वेतपत्र, यस्ता छन् उद्देश्य

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक पुँजीबजार सुधारका लागि श्वेतपत्र जारी गरेको छ । नेपालको पूँजी बजारको इतिहासमा प्राथमिक बजारलाई पूर्ण रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ धितोपत्र बोर्डले ‘नेपालको प्राथमिक पुँजी बजार विकाससम्बन्धी श्वेतपत्र, २०८३’ जारी गरेको हो । सेबोनले ल्याएको यो श्वेतपत्रको मुख्य उद्देश्य विद्यमान प्राथमिक पुँजीबजारको समग्र मूल्यांकन गर्ने…

  • केन्द्रीय बैंकद्वारा खुला बजार कारोबार कार्यविधिको नवौँ संशोधन जारी, नयाँ कार्यविधिमा के छ ?

    केन्द्रीय बैंकद्वारा खुला बजार कारोबार कार्यविधिको नवौँ संशोधन जारी, नयाँ कार्यविधिमा के छ ?

    बैंक तथा वित्तीय संस्थाहरूसँग गरिने खुला बजार कारोबारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले ‘खुला बजार कारोबार कार्यविधि, २०७८’ मा नवौँ संशोधन २०८३ जारी गरेको छ । संशोधित कार्यविधिबाट मौद्रिक नीतिका उद्देश्यहरू प्राप्त गर्न र वित्तीय बजारमा ब्याजदर तथा तरलतालाई तोकिएको सीमाभित्र राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ…

  • सांसद विकास कोष असंवैधानिक भएको सर्वोच्चको ठहर

    सांसद विकास कोष असंवैधानिक भएको सर्वोच्चको ठहर

    सर्वोच्च अदालतले सांसदहरूलाई विकास योजना छनोट र बजेट परिचालन गर्न दिने कार्य शक्ति पृथकीकरणको सिद्धान्त विपरीत हुने ठहर गरेको छ । सर्वोच्चले मधेस प्रदेश सरकारले सांसदलाई निर्वाचन क्षेत्र विकासका नाममा बजेट दिने गरी गरेको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुनिल कुमार…

  • उपत्यकामा बजार अनुगमनमा दुई व्यवसायीलाई जरिवाना, अन्यलाई सुधार गर्न निर्देशन

    उपत्यकामा बजार अनुगमनमा दुई व्यवसायीलाई जरिवाना, अन्यलाई सुधार गर्न निर्देशन

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन काठमाडौँ उपत्यकामा नियमित बजार अनुगमनलाई निरन्तरता दिएको छ। बुधबार गरिएको स्थलगत अनुगमनका क्रममा उपत्यकाका १२ वटा व्यावसायिक फर्मको निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत गतिविधि गरेको पाइएपछि केही व्यवसायीलाई जरिवाना गरिएको छ भने अन्यलाई…

  • सडक सुरक्षा विधेयक : सवारी साधन आयातदेखि सडक निर्माणसम्म कडा मापदण्ड प्रस्ताव

    सडक सुरक्षा विधेयक : सवारी साधन आयातदेखि सडक निर्माणसम्म कडा मापदण्ड प्रस्ताव

    सडक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारले ‘राष्ट्रिय सडक सुरक्षा ऐन, २०८३’ को मस्यौदा तयार गरेको छ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको उक्त मस्यौदामा विशेषगरी सवारी साधन आयात गर्दा व्यापारिक नाफालाई मात्रै प्राथमिकता नदिई सडक सुरक्षा मापदण्डलाई अनिवार्य सर्त बनाइने उल्लेख छ । संघीय संसद्मा पेस गर्ने तयारीमा रहेको…

  • रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

    रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

    नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिका सम्बन्धमा उजुरी पठाउन खुला आह्वान गरेको छ। नेपाल रेडक्रस सोसाइटीले मंगलबार पत्रकार सम्मलेन गरी रेडक्रसका कुनै पनि निकायमा बेथिति तथा अनियमितता भएको भएमा उजुरी गर्न सबैमा आह्वान गरेको हो। आगामी भदौ ३ गतेसम्म उजुरी दिन रेडक्रसले आग्रह गरेको छ। सम्मेलनमा उजुरी…

  • निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन इप्पानको माग

    निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन इप्पानको माग

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इप्पानको प्रतिनिधिमण्डलले विद्युत्…

  • प्रधानमन्त्रीको बाहिर उद्योगीसँग वार्तामा, राज्य संयन्त्र भित्र-भित्रै धरपकडमा

    प्रधानमन्त्रीको बाहिर उद्योगीसँग वार्तामा, राज्य संयन्त्र भित्र-भित्रै धरपकडमा

    सरकारको पछिल्लो गतिविधिलाई लिएर राजनीतिक तथा व्यावसायिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। एकातर्फ प्रधानमन्त्रीले निजी क्षेत्रसँग संवाद बढाउँदै उद्योगी–व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता जनाइरहेका छन् भने अर्कोतर्फ राज्यका विभिन्न निकायबाट व्यवसायीमाथि धरपकड र अनुसन्धान तीव्र बनाइएको भन्दै असन्तुष्टि बढ्न थालेको छ। पछिल्ला दिनहरूमा प्रधानमन्त्रीले उद्योगी-व्यवसायीसँग भेटघाट गर्दै लगानीमैत्री वातावरण निर्माण,…

Scroll to Top