Banijya News

अर्थनीति

३० हजार मेगावाट विद्युत् उत्पादन धान्न ६ खर्बको प्रसारण पूर्वाधार निर्माण

३० हजार मेगावाट विद्युत् उत्पादन धान्न ६ खर्बको प्रसारण पूर्वाधार निर्माण

सरकारले सन् २०४० सम्मको विद्युत् प्रसारण प्रणाली विकासलाई समेट्ने १५ वर्षे प्रसारण प्रणाली लगानी गुरुयोजना तयारीको अन्तिम चरणमा पुर्‍याएको छ […]

सस्तो बैंक कर्जा तर ऋण तिर्न आईपीओ, लगानी कति सुरक्षित छ ?

सस्तो बैंक कर्जा तर ऋण तिर्न आईपीओ, लगानी कति सुरक्षित छ ?

बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेसँगै कर्जाको ब्याजदर घटेर ६.६४ प्रतिशतसम्म झरेको अवस्थामा पनि सर्वसाधारणबाट पुँजी जुटाउन खोज्ने कम्पनीको संख्या घटेको छैन । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा परेको पछिल्लो आवेदन सूचीअनुसार आईपीओ निष्कासनका लागि करिब १०४ कम्पनी प्रक्रियामा छन् । बैंकबाट तुलनात्मक रूपमा सस्तो ब्याजदरमा कर्जा उपलब्ध भइरहेको समयमा पनि…


  • डिजिटल अर्थतन्त्रबाट वार्षिक नौ खर्बभन्दा बढीको निर्यात लक्ष्य

    डिजिटल अर्थतन्त्रबाट वार्षिक नौ खर्बभन्दा बढीको निर्यात लक्ष्य

    सरकारले सन् २०३५ सम्ममा डिजिटल अर्थतन्त्र र सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । ई–गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा सदस्य सचिव दीपेश विष्टले आउँदो एक दशकको अवधिमा यस क्षेत्रमा ५ लाख र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित काम गरिरहेको बताएका हुन्…

  • अटो क्षेत्रमा दीर्घकालीन लगानी आकर्षित गर्न स्थिर नीति आवश्यक छ : रितु सिंह वैद्य

    अटो क्षेत्रमा दीर्घकालीन लगानी आकर्षित गर्न स्थिर नीति आवश्यक छ : रितु सिंह वैद्य

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले यातायात क्षेत्रलाई सरकारको राजस्व संकलनको स्रोतका रूपमा मात्रै हेर्न नहुने बताएकी छन् । दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन कार्यक्रममा वैद्यले नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र भरपर्दो बनाउन स्थिर सरकारी नीति र आधुनिक पूर्वाधार अपरिहार्य रहेको बताएकी…

  • राष्ट्र बैंकद्वारा हायर पर्चेज कर्जाका लागि नयाँ मापदण्ड जारी

    राष्ट्र बैंकद्वारा हायर पर्चेज कर्जाका लागि नयाँ मापदण्ड जारी

    नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीले निर्धारण गर्ने ब्याजदरमा नयाँ नियमावली जारी गरेको छ । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० मा छैटौँ संशोधन, २०८३ जारी गर्दै ब्याजदर निर्धारणका लागि नयाँ मापदण्ड तय गरेको हो । केन्द्रीय बैंकले जारी गरेको…

  • बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?

    बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?

    अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम…

  • घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा पहिरो : एक बेपत्ता, एक घाइते

    घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा पहिरो : एक बेपत्ता, एक घाइते

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा मंगलबार बिहान पहिरो खस्दा एक जना कामदार बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्। विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो अचानक खसेर विद्युत्गृह पुरिँदा अन्नपूर्ण गाउँपालिका–६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका हुन्। पहिरोमा परी गौरीगङ्गा नगरपालिका–५…

  • उद्यमीहरूलाई ढुक्क भएर थप लगानी गर्न र नयाँ प्रविधि भित्र्याउन अर्थमन्त्रीको आग्रह

    उद्यमीहरूलाई ढुक्क भएर थप लगानी गर्न र नयाँ प्रविधि भित्र्याउन अर्थमन्त्रीको आग्रह

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई सरकारले शंकाको दृष्टिले नभई राष्ट्र निर्माणको अभिन्न साझेदारको रूपमा हेर्ने बताएका छन् । उनले उद्यमीहरूलाई ढुक्क भएर थप लगानी गर्न, उद्योग विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गरेका छन् । मुलुकमा २० वटा ठूला करदाता तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको सोमबार भएको छलफलमा अर्थमन्त्री…

  • तरलता पर्याप्त हुँदा कर्जा फालाफाल तर लिने ऋणीको अभाव, खराब कर्जाले बैंकको पुँजीमा दबाब

    तरलता पर्याप्त हुँदा कर्जा फालाफाल तर लिने ऋणीको अभाव, खराब कर्जाले बैंकको पुँजीमा दबाब

    बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहेको छ । तर, कर्जाको माग बढ्न नसक्नु र खराब कर्जा बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्थामा जोखिम कायमै रहेको देखिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको बैंकिङ क्षेत्रसम्बन्धी अध्ययनअनुसार कर्जा विस्तारमा क्रमशः सुधार देखिए पनि खराब कर्जा, पुँजी पर्याप्तता र…

  • उच्च आर्थिक वृद्धिका लागि नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष भट्ट

    उच्च आर्थिक वृद्धिका लागि नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष भट्ट

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवैलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. भट्टले विगतमा पनि नीतिगत सुधार र लगानी वृद्धिकै कारण उच्च आर्थिक वृद्धिदर हासिल भएको बताएका हुन् । नेपालको…

  • ग्यास अभावको चपेटामा जनता : आयात बढ्दा पनि किन हटेन लाइन ?

    ग्यास अभावको चपेटामा जनता : आयात बढ्दा पनि किन हटेन लाइन ?

    राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि आम उपभोक्ता फेरि लामो लाइन र अनिश्चितताको चपेटामा परेका छन्। बजारमा पर्याप्त ग्यास उपलब्ध हुनुपर्ने अवस्थामा समेत उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउन नसक्दा दैनिक जनजीवन प्रभावित भएको छ। ग्यासका लागि डिपो तथा बिक्री केन्द्रमा घण्टौँ लाइन बस्नुपर्ने, खाली सिलिन्डर…

Scroll to Top