Banijya News

अर्थनीति

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड रुपैयाँको कारोबार वृद्धि

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड रुपैयाँको कारोबार वृद्धि

अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । गत आर्थिक वर्ष […]

बजारमा ग्यास अभावको चरम अभाव, ‘आपूर्ति नियमित गर्न भन्दै, टेकुबाट पनि बिक्री सुरु’

बजारमा ग्यास अभावको चरम अभाव, ‘आपूर्ति नियमित गर्न भन्दै, टेकुबाट पनि बिक्री सुरु’

पछिल्ला केही दिनयता देशका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन तथा तराईका विभिन्न जिल्लामा ग्यास डिलरहरूमा बिहानैदेखि लामो लाइन लाग्दै आएका छन् । कतिपय उपभोक्ताले हप्ता दिन सम्म पनि कुर्दा सिलिन्डर ग्यास पाउँन सकेका छैनन् । बजारमा देखिएको असहज अवस्थाले…


  • तरलता प्रशस्त, तर कर्जा विस्तारमा बैंक किन अझै सुस्त ?

    तरलता प्रशस्त, तर कर्जा विस्तारमा बैंक किन अझै सुस्त ?

    नेपालको बैंकिङ प्रणाली केही वर्षअघिको अवस्थाभन्दा अहिले पूर्णतः फरक मोडमा पुगेको छ। एक समय तरलता अभावका कारण कर्जा प्रवाह गर्न कठिनाइ भोगिरहेका बैंक तथा वित्तीय संस्थासँग अहिले लगानीयोग्य रकम प्रशस्त छ। निक्षेप निरन्तर बढिरहेको छ, रेमिट्यान्सको प्रवाह उच्च रहेको छ र ब्याजदर पनि घट्दो क्रममा छ। यद्यपि, यस्ता सकारात्मक संकेतका…

  • विद्युतीय चुलो प्रवर्द्धन गर्न स्थानीय तहसँग आवेदन माग

    विद्युतीय चुलो प्रवर्द्धन गर्न स्थानीय तहसँग आवेदन माग

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालू आर्थिक वर्ष २०८३/८४ का लागि स्वच्छ ऊर्जा प्रविधि (विद्युतीय चुलो) प्रवर्द्धन कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहहरूबाट माग संकलनको आह्वान गरेको छ । केन्द्रले साउन १५ गते एक सूचना जारी गर्दै इच्छुक स्थानीय तहहरूलाई लागत साझेदारीमा आधारित यस कार्यक्रममा सहभागी…

  • सेबोनद्वारा नयाँ वित्तीय मापदण्डबारे मर्चेन्ट बैंकरहरूसँग छलफल

    सेबोनद्वारा नयाँ वित्तीय मापदण्डबारे मर्चेन्ट बैंकरहरूसँग छलफल

    नेपाल धितोपत्र बोर्ड ले सेयरको सार्वजनिक निष्काशन प्रक्रियालाई अझ पारदर्शी, जिम्मेवार र भरोसायोग्य बनाउन नयाँ कदम चालेको छ। यसै क्रममा बोर्डले आफ्नै कार्यालयमा मर्चेन्ट बैंकिङ संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च अधिकारीहरूका लागि ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धी एक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको…

  • ऋणको चक्रव्यूहमा नेपाल: विकासभन्दा किस्ता ठूलो

    ऋणको चक्रव्यूहमा नेपाल: विकासभन्दा किस्ता ठूलो

    नेपालको अर्थतन्त्र अहिले एउटा यस्तो मोडमा पुगेको छ, जहाँ सरकारले नयाँ योजना बनाउनु अघि पुराना ऋणको किस्ता तिर्नुपर्ने बाध्यता झन् गहिरिँदै गएको छ। विकासका सपना बोकेर लिइएका ऋणहरू अहिले आफैं सरकारका लागि ठूलो आर्थिक बोझ बनेका छन्। गत आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज तिर्न मात्रै ३ खर्ब…

  • करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन,  लखपति बनाउने योजना यस्तो

    करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन, लखपति बनाउने योजना यस्तो

    नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई आग्रह गरेको छ। केन्द्रीय बैंकले एक सूचनामार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ यही साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको छ। सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने…

  • पूँजीबजार विकास मार्गचित्र कार्यान्वयन गर्ने सेबोनको तयारी

    पूँजीबजार विकास मार्गचित्र कार्यान्वयन गर्ने सेबोनको तयारी

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजीबजार विकास मार्गचित्र कार्यान्वयन गर्ने तयारी गरेको छ । बोर्डले मार्गचित्रमा समेटिएका योजनालाई व्यवहारमा लागू गर्न आवश्यक कार्ययोजना तयार गरेको हो । सेबोनका विभिन्न विभागले मार्गचित्र कार्यान्वयनका लागि छुट्टाछुट्टै कार्ययोजना तयार पारेका छन् । ती कार्ययोजना छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ । बोर्डका…

  • स्मार्ट टेलिकम प्रकरण : व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ

    स्मार्ट टेलिकम प्रकरण : व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ

    सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति लिलामीसम्बन्धी प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यवसायी उपेन्द्र महतोलाई सोधपुछ गरेको छ। अनुसन्धानका क्रममा आवश्यक विवरण संकलन गर्न सीआईबीले बोलाएपछि महतो बिहीबार आफैँ लाजिम्पाटस्थित ब्यूरोको कार्यालयमा उपस्थित भएका हुन्। सीआईबीका अनुसार महतोलाई स्मार्ट टेलिकमसँग सम्बन्धित केही विषयमा जानकारी आवश्यक परेकाले…

  • उद्योग विभागको नयाँ व्यवस्था कार्यान्वयन, अधिकांश सेवा अनलाइन प्रणालीमा

    उद्योग विभागको नयाँ व्यवस्था कार्यान्वयन, अधिकांश सेवा अनलाइन प्रणालीमा

    उद्योग विभागले छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यसहित नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । विभागले नयाँ व्यवस्था कार्यान्वयन गर्दै आफ्‌ना अधिकांश प्रशासनिक तथा नियामक सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनअनुसार उद्योग प्रशासनलाई डिजिटल प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत सेवाग्राहीले अनावश्यक…

  • सेवा व्यापार बढाउने एकीकृत रणनीति; व्यापार घाटा न्यून गर्ने लक्ष्य

    सेवा व्यापार बढाउने एकीकृत रणनीति; व्यापार घाटा न्यून गर्ने लक्ष्य

    सरकारले देशको सेवा क्षेत्रको निर्यात प्रवद्र्धन गर्दै चुलिँदो सेवा व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यका साथ ‘सेवा व्यापार सम्बन्धी राष्ट्रिय एकीकृत रणनीति, २०८३’ सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको उक्त रणनीतिले नेपालको अर्थतन्त्रमा उच्च सम्भावना बोकेका सूचना प्रविधि, पर्यटन र जलविद्युत् जस्ता क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखेको…

  • वैदेशिक लगानीबापत बाहिरियो करिब १८ अर्ब लाभांश, लाभांश फिर्ता ८५ प्रतिशतले वृद्धि

    वैदेशिक लगानीबापत बाहिरियो करिब १८ अर्ब लाभांश, लाभांश फिर्ता ८५ प्रतिशतले वृद्धि

    नेपालमा सञ्चालित वैदेशिक लगानीका कम्पनीहरूले व्यवसायबाट आर्जित मुनाफा र रोयल्टीबापत रकम बाहिर लैजाने गर्दछन् । यस्तो रकम गत आवमा दोब्बरले बढेको पाइएको छ । उद्योग विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार, विदेशी लगानीकर्ताहरूले गत आवमा मुनाफाबाट कुल १७ अर्ब ८५ करोड ४६ लाख २६ हजार ११ रुपैयाँ लाभांशबापत फिर्ता…

Scroll to Top