अन्तर्राष्ट्रिय ऋणपत्र जारी गर्ने तयारीमा सरकार
सरकारले इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा बन्ड (ऋणपत्र) जारी गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत ‘लोकल करेन्सी लिंक्ड बन्ड’ जारी गर्ने तयारी गरिएको हो। यसअघि सरकारले ऋण जुटाउन देशभित्र मात्रै बन्ड बिक्री गर्दै आएको थियो। ‘लोकल करेन्सी लिंक्ड बन्ड’ भनेको मूल्य नेपाली मुद्रामै निर्धारण हुने तर कारोबार अन्तर्राष्ट्रिय मुद्रामा…

