Banijya News

बैंक

कुल खाता मध्ये ३५ प्रतिशत निस्क्रिय, कति छ निष्क्रिय खाताको रकम ?

कुल खाता मध्ये ३५ प्रतिशत निस्क्रिय, कति छ निष्क्रिय खाताको रकम ?

बैंक तथा वित्तीय संस्थामा रहेका कुल खातामध्ये करिब ३५ प्रतिशत अर्थात् दुई करोड १६ लाख ६० हजार तिन सय ७६ […]

प्रधानमन्त्री शाहसँग राष्ट्र बैंकका गभर्नरको भेटवार्ता

प्रधानमन्त्री शाहसँग राष्ट्र बैंकका गभर्नरको भेटवार्ता

 प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच भेटवार्ता भएको छ । सोमबार  गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग मन्त्रालयमा भेट गरेको गभर्नरका स्वकीय सचिव शरण कुमार अधिकारीले जानकारी दिए ।  ‘गभर्नरज्यूले सम्माननीयज्यूसँग हिजो बिहानै प्रधानमन्त्री कार्यालयमा गएर भेट गरेका हुन ,’ उनले भने, ‘यो पहिलो शिष्टाचार भेट…


  • राष्ट्र बैंकले नागरिक र वैदेशिक रोजगार बचतपत्रको साँवा–ब्याज लिन आग्रह

    राष्ट्र बैंकले नागरिक र वैदेशिक रोजगार बचतपत्रको साँवा–ब्याज लिन आग्रह

    नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रका धनीहरूलाई बाँकी रहेको ब्याज र साँवा रकम यथाशीघ्र लिन आग्रह गरेको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत जारी गरिएका यी बचतपत्रका कतिपय धनीहरूले २०८१ जेठ मसान्तसम्म परिपक्व भइसकेको साँवा तथा आर्जित ब्याज रकम…

  • हिमालयन बैंकको नकारात्मक वाच मा राखियो, जोखिम बढ्न सक्ने संकेत

    हिमालयन बैंकको नकारात्मक वाच मा राखियो, जोखिम बढ्न सक्ने संकेत

     निजी क्षेत्रको अग्रणी हिमालयन बैंक लिमिटेडको वित्तीय अवस्था कमजोर बन्दै जाँदा रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले बैंकलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ मा राखेको छ। बैंकको ‘इशूयर रेटिङ’ र जारी ऋणपत्र दुवैमा यस्तो अवस्था देखिएको हो । केयर रेटिङ्सले बैंकको रेटिङ ‘केयर–एनपी ट्रिपल बी (CARE-NP BBB)’ कायम राख्दै लगानी जोखिम…

  • सिटिजन्स बैंकद्वारा बालबालिलाई ट्र्याकसुट वितरण

    सिटिजन्स बैंकद्वारा बालबालिलाई ट्र्याकसुट वितरण

     सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका ३ अवस्थित छत्रपाल आधारभूत विद्यालयको २०५ बालबालिलाई ट्र्याकसुटहरु सहयोग प्रदान गरेको छ । यो विद्यालय २०५२ देखी स्थापना भई सञ्चालनमा आएको हो । विद्यालयमा आयोजित एक समारोहका बीच यस बैंकका सर्केगाड शाखामार्फत सहयोग स्वरुप ट्र्याकसुटहरु…

  • बजारबाट ४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    बजारबाट ४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट २१ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो । यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ वैशाख ६ गते भुक्तानी गर्ने जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”,…

  • निष्क्रिय बैंक खाताको मौज्दात राज्यकोषमा ल्याउने सरकारको तयारी

    निष्क्रिय बैंक खाताको मौज्दात राज्यकोषमा ल्याउने सरकारको तयारी

    सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्थाहरूमा चलायमान नभएका (निष्क्रिय) खाताहरूको विवरण संकलन गरी उक्त रकम राज्यकोषमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ। शनिबार सार्वजनिक गरिएको सरकारको १०० बुँदे कार्यसूचीअनुसार, लामो समयदेखि हकवालाले दाबी नगरेको यस्तो रकमलाई कानुनी प्रक्रिया पूरा गरी सरकारी मातहत ल्याइनेछ। राज्यका निष्क्रिय स्रोतहरूको…

  • बैकिङ कसुरका फरार एमाले प्रदर्शनमा पक्राउ, बाँकी कैद भुक्तान गरेर मात्र छोडिने

    बैकिङ कसुरका फरार एमाले प्रदर्शनमा पक्राउ, बाँकी कैद भुक्तान गरेर मात्र छोडिने

    नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा संलग्न भएर शनिबार बबरमहलबाट पक्राउ परेका सातमध्ये छ जनालाई प्रहरीले रिहा गरेको छ । पक्राउ परेका मध्ये एक व्यक्ति, विमल धमला, बैंकिङ कसुरसम्बन्धी दुई फरार मुद्दामा रहेको पाइएको प्रहरीले जनाएको छ । उनलाई अनुसन्धानका लागि थुनामा राखिने बताइएको छ…

  • ‘मध्यपूर्व द्वन्द्वका कारण नेपालको अर्थतन्त्र संकटमा पर्न सक्ने’

    ‘मध्यपूर्व द्वन्द्वका कारण नेपालको अर्थतन्त्र संकटमा पर्न सक्ने’

    मध्यपूर्वमा चर्किँदै गएको द्वन्द्वले रेमिट्यान्समा निर्भर नेपालको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने देखिएको छ। सियाली विकास बैंक (एडिबी) ले सार्वजनिक गरेको ‘एडीबी ब्रिफ्स ३८४’ प्रतिवेदनअनुसार, यस द्वन्द्वका कारण ऊर्जाको मूल्य वृद्धि, आपूर्ति शृंखलामा अवरोध, वित्तीय अवस्थाको कडाइ तथा रेमिट्यान्स प्रवाहमा गिरावट आउने जोखिम बढेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विशेषगरी पश्चिम…

  • प्रविधिमैत्री नेपाल बैंक : अधिकांश सेवा पाँच मिनेटभित्रै

    प्रविधिमैत्री नेपाल बैंक : अधिकांश सेवा पाँच मिनेटभित्रै

    सेवाग्राहीले बैङ्क पुगेपछि लाइन, झन्झटिलो प्रक्रिया र घण्टौँ प्रतीक्षा गर्नुपर्ने अवस्था अहिले बिस्तारै इतिहास बन्दै गएको छ ।  यहाँस्थित  नेपाल बैङ्क लिमिटेडको धुन्चे शाखाले बैङ्किङ सेवालाई प्रविधिमैत्री बनाउँदै कार्यसम्पादनलाई एकदेखि पाँच मिनेटमै सीमित गर्न सफल भएको छ । पहिले ‘चेक’ भुक्तानी गर्न लामो समय लाग्ने भए पनि अहिले अधिकांश सेवा…

  • नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता

    नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता

    नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी र खाता रहेका ग्राहकलाई यो उद्योगद्वारा उत्पादित विभिन्न बेकरीका वस्तु खरिद गर्दा लाग्ने शुल्कमा छुटको सम्झौता भएको हो ।  नेपाल बैंकको मोबाइल बैंकिङ एपबाट रकम भुक्तानी गर्दा न्यूनतम ५०० रुपैयाँको खरिदमा १० देखि १५ प्रतिशतसम्म छुट हुने…

  • नबिल बैंकद्वारा ११ हजार बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

    नबिल बैंकद्वारा ११ हजार बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

    नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सातवटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचत, लगानी, डिजिटल…

Scroll to Top