Banijya News

बैंक

प्रविधिमैत्री नेपाल बैंक : अधिकांश सेवा पाँच मिनेटभित्रै

प्रविधिमैत्री नेपाल बैंक : अधिकांश सेवा पाँच मिनेटभित्रै

सेवाग्राहीले बैङ्क पुगेपछि लाइन, झन्झटिलो प्रक्रिया र घण्टौँ प्रतीक्षा गर्नुपर्ने अवस्था अहिले बिस्तारै इतिहास बन्दै गएको छ ।  यहाँस्थित  नेपाल […]

नबिल बैंकद्वारा ११ हजार बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

नबिल बैंकद्वारा ११ हजार बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सातवटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचत, लगानी, डिजिटल…


  • निक्षेप खाता छ करोड पुग्दा कर्जा खाता २० लाख मात्रै

    निक्षेप खाता छ करोड पुग्दा कर्जा खाता २० लाख मात्रै

    बैंक तथा वित्तीय संस्थामा पैसा राख्ने र ऋण लिएर चलाउने बीचको दूरी फराकिलो बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थामा पैसा राख्नेहरू बढे पनि त्यसअनुसार ऋण लिनेहरू नबढ्दा निक्षेप र कर्जा खाताबीचको खाडल चुलिँदै गएको हो । नेपालको बैंकिङ प्रणालीमा निक्षेपकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहे पनि कर्जा लिनेहरूको सङ्ख्या…

  • बजारबाट २१ दिनका लागि ४० अर्ब खिच्दै राष्ट्र बैंक

    बजारबाट २१ दिनका लागि ४० अर्ब खिच्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा लामो समयदेखि अधिक तरलता रहेको छ, तर अपेक्षा अनुसार कर्जा प्रवाह भने सुस्त छ। ब्याजदर लगातार घटे पनि कर्जा वितरणमा गति आउन सकेको छैन। यसै कारण, केन्द्रीय बैंकले बारम्बार तरलता व्यवस्थापनका लागि प्रणालीबाट पैसा तान्दै आएको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी विस्तार गर्न नसक्दा वित्तीय प्रणालीमा…

  • ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य

    ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य

    ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र…

  • एसियन डेभलपमेन्ट बैंकद्धारा मध्यपूर्व संकटमा विशेष वित्तीय सहायता प्याकेज घोषणा

    एसियन डेभलपमेन्ट बैंकद्धारा मध्यपूर्व संकटमा विशेष वित्तीय सहायता प्याकेज घोषणा

    एसियन डेभलपमेन्ट बैंक (एडीबी) ले मध्यपूर्वमा जारी द्वन्द्वका कारण उत्पन्न आर्थिक तथा वित्तीय असर न्यूनीकरण गर्न विकासशील सदस्य राष्ट्रहरूका लागि विशेष वित्तीय सहायता प्याकेज घोषणा गरेको छ। एडीबीका अध्यक्ष मासातो कान्डाका अनुसार द्वन्द्वका कारण बढ्दो वैश्विक अनिश्चितताबीच सदस्य राष्ट्रहरूलाई तत्काल दबाब व्यवस्थापन गर्न र दीर्घकालीन आर्थिक उत्थानशीलता सुदृढ गर्न द्रुत,…

  • एभरेष्ट बैंक लिमिटेड द्वारा ‘ग्लोबल मनी विक -२०२६’ कार्यक्रम सम्पन्न

    एभरेष्ट बैंक लिमिटेड द्वारा ‘ग्लोबल मनी विक -२०२६’ कार्यक्रम सम्पन्न

    नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले  Global Money Week – 2026 को अवसरमा सप्ताहव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत बैंकले आफ्ना सात  वटै प्रदेशका शाखाहरूमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी ३,००० भन्दा बढी विद्यार्थीहरूमाझ वित्तीय साक्षरताको…

  • क्यूआर र मोबाइल बैंकिङले एटीएम प्रयोग १५ प्रतिशतले गिरावट

    क्यूआर र मोबाइल बैंकिङले एटीएम प्रयोग १५ प्रतिशतले गिरावट

    क्यूआर कोड र मोबाइल बैंकिङको प्रयोग तीव्र रूपमा बढेसँगै एटीएममार्फत हुने कारोबारमा करिब १५ प्रतिशतले गिरावट आएको छ। पछिल्ला तथ्यांकअनुसार सर्वसाधारणले नगदभन्दा डिजिटल माध्यम रोज्न थालेपछि एटीएमबाट पैसा झिक्ने र डेबिट कार्डमार्फत भुक्तानी गर्ने प्रवृत्ति घट्दो क्रममा देखिएको हो। गत माघ महिनामा नागरिकले एटीएमबाट करिब ७३ अर्ब रुपैयाँ झिकेका छन्,…

  • समृद्धि फाइनान्सद्धारा ग्लोबल मनी विक २०२६ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    समृद्धि फाइनान्सद्धारा ग्लोबल मनी विक २०२६ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२६ (चैत २ –८) को अवसरमा Smart Money Talks नाराका साथ विभिन्न वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक ¥यालीहरू सफलतापूर्वक सम्पन्न गरेको छ । वित्तीय व्यवस्थापनको महत्त्वबारे जागरूकता फैलाउने उद्देश्यले देशभर विभिन्न शाखाहरूमार्फत कार्यक्रमहरू सञ्चालन गरिएको हो । वित्तीय सचेतनालाई प्राथमिकता दिँदै, फाइनान्सको खरेन्द्रपुर शाखाले चैत ८…

  • चार खर्ब नाघ्यो वाणिज्य बैंकहरुको चुक्ता पुँजी

    चार खर्ब नाघ्यो वाणिज्य बैंकहरुको चुक्ता पुँजी

    वाणिज्य बैंकहरुको चुक्ता पुँजी ४ खर्ब रुपैयाँ भन्दा धेरै पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुको पुँजी माघ महिनामा ४ खर्ब २ अर्ब ७२ करोड ८१ लाख रुपैयाँ पुगेको हो । गत वर्षको यस अवधिसम्म बैंकहरुको पुँजी ३ खर्ब ८४ अर्ब ९२ करोड ८२ लाख रुपैयाँ…

  • कामना बैंक र अशोका रिर्सोटबीच सम्झौता

    कामना बैंक र अशोका रिर्सोटबीच सम्झौता

    कामना सेवा विकास बैंकले चितवन, भरतपुरस्थित अशोका रेसोर्ट प्रा.लि.तथा होटल अशोकासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ…

Scroll to Top