Banijya News

बैंक

समृद्धि फाइनान्सद्धारा ग्लोबल मनी विक २०२६ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सद्धारा ग्लोबल मनी विक २०२६ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२६ (चैत २ –८) को अवसरमा Smart Money Talks नाराका साथ विभिन्न वित्तीय साक्षरता कार्यक्रम तथा […]

कामना बैंक र अशोका रिर्सोटबीच सम्झौता

कामना बैंक र अशोका रिर्सोटबीच सम्झौता

कामना सेवा विकास बैंकले चितवन, भरतपुरस्थित अशोका रेसोर्ट प्रा.लि.तथा होटल अशोकासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ…


  • एभरेष्ट बैंकद्वारा २०८३ सालको क्यालेन्डर अनावरण

    एभरेष्ट बैंकद्वारा २०८३ सालको क्यालेन्डर अनावरण

     एभरेष्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुहरूलाई समेटेर आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । आफ्नो यसै गौरवमय परम्परालाई निरन्तरता दिने क्रममा बैंकले वि.सं. २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । यस वर्षको क्यालेन्डरमा उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको र महादेशीय दृष्टिकोणले समेत…

  • तरलता व्यवस्थापन गर्न बजारबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    तरलता व्यवस्थापन गर्न बजारबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आइतबार (चैत ८) हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत…

  • पर्यटन क्षेत्रमा बैंकहरुको लगानी दुई खर्ब २५ अर्ब, कुनकाे लगानी कति ?

    पर्यटन क्षेत्रमा बैंकहरुको लगानी दुई खर्ब २५ अर्ब, कुनकाे लगानी कति ?

    नेपालका वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा गर्ने लगानीमा उत्साहजनक वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८१ को माघ महिनाको तुलनामा २०८२ को सोही अवधिसम्म आइपुग्दा पर्यटन सेवा कर्जामा ४.१२ प्रतिशतले वृद्धि भएको छ। तथ्याङ्कअनुसार २०८१ माघमा २० वटा वाणिज्य बैंकहरूले कुल २ खर्ब १६ अर्ब ७४ करोड रुपैयाँ पर्यटन क्षेत्रमा प्रवाह गरेका…

  • प्रभु बैंक लिमिटेडको “ग्लोबल मनि विक – २०२६” प्रभातफेरी कार्यक्रम संचालन

    प्रभु बैंक लिमिटेडको “ग्लोबल मनि विक – २०२६” प्रभातफेरी कार्यक्रम संचालन

    प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा “Smart Money Talks” भन्ने मूल नाराका साथ “ग्लोबल मनि विक–२०२६” अन्र्तगत प्रभातफेरी कार्यक्रमको मिति २०८२ चैत्र ०६ गते आयोेजना गरी मनाईएको छ । उक्त कार्यक्रममा प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका उच्च पधादीकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।…

  • नेपालको ठेक्का प्रक्रिया दक्षिण एसियाकै सुस्त

    नेपालको ठेक्का प्रक्रिया दक्षिण एसियाकै सुस्त

    नेपालमा सरकारी परियोजनाको ठेक्का प्रक्रिया दक्षिण एसियामा सबैभन्दा सुस्त रहेको छ। विश्व बैंकको ‘नेपाल क्यापिटल एक्सपेन्डिचर बोटलनेक एनलाइसिस २०२५’ प्रतिवेदन अनुसार, नेपालमा ठेक्का प्रक्रिया सुरु हुँदै ठेकेदार चयनसम्म औसतमा २३१ कार्य दिन लाग्ने गरेको देखिएको छ, जुन दक्षिण एसियाली मुलुकहरूको औसत १९२ दिनभन्दा ३९ दिन बढी हो। यस अध्ययनमा सन्…

  • बैंकमा पैसा थुप्रिएको छ, कर्जा प्रवाह गर्न सकेका छैनौँ : कोइराला

    बैंकमा पैसा थुप्रिएको छ, कर्जा प्रवाह गर्न सकेका छैनौँ : कोइराला

    नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले अहिले बैंकिङ प्रणालीमा ठुलो परिमाणमा निक्षेप भए पनि कर्जा विस्तारको गति कमजोर रहेको बताएका छन् । नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले हाल बैंकहरूसँग करिब ७७ खर्ब रुपैयाँ निक्षेप रहेको बताएका हुन् । अध्यक्ष कोइरालाले सो मध्येबाट बैंकहरुले ५८ खर्ब रुपैयाँ जति…

  • वाणिज्य बैंकहरूद्धारा १५ अर्ब ७३ करोड कर्जा प्रवाह, सिडी रेसियो कति ?

    वाणिज्य बैंकहरूद्धारा १५ अर्ब ७३ करोड कर्जा प्रवाह, सिडी रेसियो कति ?

    चालू आर्थिक बर्ष ०८२/८३ को फागुन महिनामा वाणिज्य बैंकहरूको कर्जाप्रवाह १५ अर्ब ७३ करोड रुपैयाँले बढेको छ । गत माघ मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जाप्रवाह ५१ खर्ब ५७ अर्ब २२ करोड रुपैयाँ थियो । फागुन मसान्तसम्ममा त्यो ५१ खर्ब ७२ अर्ब ९५ करोड रुपैयाँ पुगेको नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकले देखाएको हो ।…

  • लुम्बिनी प्रदेश सरकारद्धारा आयोजना बैंक सञ्चालन गर्ने तयारी

    लुम्बिनी प्रदेश सरकारद्धारा आयोजना बैंक सञ्चालन गर्ने तयारी

    लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी थालेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ पनि स्वीकृत गरी आयोजना बैंक सञ्चालनको प्रक्रिया थालेको हो । उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकता प्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको…

  • सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

    सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

    अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले लगानी गर्नुपर्ने बताउनु भएको छ । कोषको ३६ औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।  अर्थमन्त्री खनालले बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने  सरकारले स्वीकृत गरिसकेको हुँदा उक्त परियोजनामा लगानी कोष जस्तै अन्य संस्थाले पनि लगानी गर्नुपर्ने बनाउनु भयो…

Scroll to Top