Banijya News

बैंक

वाणिज्य बैंकहरूद्धारा १५ अर्ब ७३ करोड कर्जा प्रवाह, सिडी रेसियो कति ?

वाणिज्य बैंकहरूद्धारा १५ अर्ब ७३ करोड कर्जा प्रवाह, सिडी रेसियो कति ?

चालू आर्थिक बर्ष ०८२/८३ को फागुन महिनामा वाणिज्य बैंकहरूको कर्जाप्रवाह १५ अर्ब ७३ करोड रुपैयाँले बढेको छ । गत माघ मसान्तसम्म […]

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले लगानी गर्नुपर्ने बताउनु भएको छ । कोषको ३६ औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।  अर्थमन्त्री खनालले बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने  सरकारले स्वीकृत गरिसकेको हुँदा उक्त परियोजनामा लगानी कोष जस्तै अन्य संस्थाले पनि लगानी गर्नुपर्ने बनाउनु भयो…


  • प्रभु बैंकको ‘एकाउन्टिङ फर ग्रोथ’ अभियान

    प्रभु बैंकको ‘एकाउन्टिङ फर ग्रोथ’ अभियान

    ‘ग्लोबल मनी विक २०२६’ अन्तर्गत प्रभु बैंकले ‘एकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरेको छ । बैंकको बौद्ध शाखाले होटल अनुत्तरामा वित्तीय साक्षरताअन्तर्गत ‘एकान्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरेको हो । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत अन्य विभिन्न स्थानमा पनि वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको…

  • कृषि र उत्पादनमुखी कर्जा नीतिमा फेरबदल, राष्ट्र बैंकद्वारा अनिवार्य लगानीको मापदण्ड

    कृषि र उत्पादनमुखी कर्जा नीतिमा फेरबदल, राष्ट्र बैंकद्वारा अनिवार्य लगानीको मापदण्ड

    नेपालको बैंकिङ प्रणालीलाई उत्पादनमुखी र वास्तविक अर्थतन्त्रसँग थप जोड्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंक ले क्षेत्रगत कर्जा प्रवाह सम्बन्धी नयाँ व्यवस्था लागू गर्ने भएको छ । केन्द्रीय बैंकले जारी गरेको पछिल्लो निर्देशनअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले अब तोकिएका प्राथमिकता प्राप्त क्षेत्रहरूमा अनिवार्य रूपमा निश्चित प्रतिशत…

  • निफ्राकी संचालक लिमा अधिकारीले दिइन् राजिनामा

    निफ्राकी संचालक लिमा अधिकारीले दिइन् राजिनामा

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)का संचालक लिमा अधिकारी आचार्यले राजिनामा दिएकी छिन् । कम्पनीको संचालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधि अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएकी हुन् । उनको राजिनामा कम्पनीको चैत ३ गते बसेको संचालक समितिको बैठकले स्वीकृति गरी रिक्त रहेको पदमा अनिता रायमाझीलाई नियुक्त गर्ने निर्णय गरेको…

  • नक्कली ऋणीमार्फत ५ करोड घोटाला : सिटिजन्स बैंकको पाँच कर्मचारी निलम्बित

    नक्कली ऋणीमार्फत ५ करोड घोटाला : सिटिजन्स बैंकको पाँच कर्मचारी निलम्बित

    सिटिजन्स बैंक इन्टरनेशनल को मोरङ जिल्ला स्थित कञ्चनबारी शाखामा नक्कली ऋणी खडा गरेर करिब ५ करोड रुपैयाँ बराबरको घोटाला भएको खुलासा भएको छ । बैंकको विराटनगर महानगरपालिका–३, राजवंशी चोकमा रहेको शाखामा ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको पुष्टि भएपछि बैंक व्यवस्थापनले संलग्नता आशंका गरिएका पाँच कर्मचारीलाई निलम्बन गर्दै कानुनी…

  • सिटिजन्स बैंकले मनायो कर्मचारी दिवस

    सिटिजन्स बैंकले मनायो कर्मचारी दिवस

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अनवरत १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मान गरेको छ । चैत्र १ गते बैंकले कर्मचारीको दिन को रूपमा मनाउँदै आएको छ । बैंकले उन्नाइसौँ वर्ष पुरा गरी बीसऔ वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने वार्षिक उत्सव सम्बन्धी…

  • हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

    हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

    हिमालयन बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी विश्वेस श्रेष्ठ र यशस्वीका इन्टरनेशनल प्रा.लि.को नाममा रहेको सेयर बिक्री गर्न लागेको हो । श्रेष्ठको नाममा रहेको ३८ हजार ९८२ कित्ता र यथस्वीकाको नाममा रहेको ७ लाख ९९ हजार १६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । विद्यमान…

  • सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

    सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनी रविन्द्रमान सिंह प्रधानको नाममा रहेको १४ लाख ४४ हजार ८४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य १०६ रुपैयाँ तोकिएको छ । विद्यमान व्यवस्थाबमोजिम उक्त सेयर विद्यमान संस्थापक सेयरधनीलाई नै बिक्री गर्नुपर्ने…

  • सिटिजन्स बैंकको वार्षिकोत्सवमा नवौँ इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

    सिटिजन्स बैंकको वार्षिकोत्सवमा नवौँ इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। फागुन २९ गते शुक्रबारदेखि फागुन ३० गते शनिबारसम्म काठमाडौँमा आयोजित दुईदिने प्रतियोगितामा व्यवस्थापन समूहअन्तर्गत ८ टिमका गरी बैंकका विभिन्न विभाग तथा शाखाका ८४ जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।…

  • वाणिज्य बैंकहरूको नाफामा सामान्य गिरावट

    वाणिज्य बैंकहरूको नाफामा सामान्य गिरावट

    चालू आर्थिक वर्षको माघ मसान्तसम्म देशका २० वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.४ प्रतिशतले कम हो । साउनदेखि माघसम्मको अवधिमा १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने बाँकी १० बैंकको नाफा घटेको छ ।…

Scroll to Top