Banijya News

बैंक

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनी रविन्द्रमान सिंह प्रधानको नाममा रहेको […]

वाणिज्य बैंकहरूको नाफामा सामान्य गिरावट

वाणिज्य बैंकहरूको नाफामा सामान्य गिरावट

चालू आर्थिक वर्षको माघ मसान्तसम्म देशका २० वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.४ प्रतिशतले कम हो । साउनदेखि माघसम्मको अवधिमा १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने बाँकी १० बैंकको नाफा घटेको छ ।…


  • आज २८ दिनका लागि २० अर्ब झिक्दै राष्ट्र बैंक

    आज २८ दिनका लागि २० अर्ब झिक्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम झिक्दै आएको छ । सोही क्रममा आज २८ दिनका लागि २० अर्ब रुपैयाँ झिक्न लागेको राष्ट्र बैंकले जनाएको…

  • चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?

    चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?

    नेपालका वाणिज्य बैंकहरूले चैत महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम औसत ब्याजदर फागुन महिनाको तुलनामा सामान्य रूपमा घटेको देखिएको छ। केही बैंकहरूले दर घटाएपछि समग्र औसत दरमा कमी आएको हो भने अधिकांश बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता…

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ…

  • निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४ प्रतिशतले बृद्धि

    निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४ प्रतिशतले बृद्धि

    बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४ प्रतिशतले बृद्धि भएको छ । माघ मसान्तसम्म यस्तो कर्जा ४ प्रतिशतले बढेर ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। माघसम्म कुल निक्षेप ६ प्रतिशत अर्थात् ४ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँले बढेर ७६ खर्ब ९७ अर्ब ५९…

  • सात महिनामा साढे १२ खर्ब रेमिट्यान्स भित्रियो

    सात महिनामा साढे १२ खर्ब रेमिट्यान्स भित्रियो

    चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आव २०८२/८३ को सात महिना (२०८२ माघसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह…

  • तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब निक्षेप खिच्दै

    तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब निक्षेप खिच्दै

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको हो। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोल (अक्सन) प्रणालीबाट निर्धारण गरिनेछ। यसअन्तर्गत संकलित रकमको साँवा तथा…

  • Default Image

    यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको…

  • एडीबीद्धारा ५ अर्ब ९२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत

    एडीबीद्धारा ५ अर्ब ९२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत

    एसियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई ४ करोड अमेरिकी डलर (करिब ५ अर्ब ९२ करोड रुपैयाँ बराबर) को सहुलियत ऋण स्वीकृत गरेको छ । डिजिटल रूपान्तरण अभियान तीव्र बनाउन तथा नागरिक र व्यवसायका लागि प्रभावकारी डिजिटल सेवामा पहुँच विस्तार गर्न उक्त रकम बराबरको ऋण स्वीकृत गरिएको एडीबीले जनाएको छ ।…

  • राष्ट्र बैंकको दुई डेपुटी गभर्नर पदका लागि १८ जनाको दौडधुप

    राष्ट्र बैंकको दुई डेपुटी गभर्नर पदका लागि १८ जनाको दौडधुप

    नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद रिक्त भएपछि बैंकभित्रका १८ कार्यकारी निर्देशकबीच उक्त पदका लागि दौडधुप सुरु भएको छ। निवर्तमान डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको पाँचवर्षे कार्यकाल सकिएसँगै सोमबारदेखि उक्त पद खाली भएको हो। नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरका दुई पद खाली भएपछि नयाँ नियुक्तिका लागि…

Scroll to Top