Banijya News

बैंक

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर […]

राष्ट्र बैंकको दुई डेपुटी गभर्नर पदका लागि १८ जनाको दौडधुप

राष्ट्र बैंकको दुई डेपुटी गभर्नर पदका लागि १८ जनाको दौडधुप

नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद रिक्त भएपछि बैंकभित्रका १८ कार्यकारी निर्देशकबीच उक्त पदका लागि दौडधुप सुरु भएको छ। निवर्तमान डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको पाँचवर्षे कार्यकाल सकिएसँगै सोमबारदेखि उक्त पद खाली भएको हो। नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरका दुई पद खाली भएपछि नयाँ नियुक्तिका लागि…


  • खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न एनआइसी एशिया बैंकको अनुरोध

    खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न एनआइसी एशिया बैंकको अनुरोध

    एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरुको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरुलाई अद्यावधिक गर्न अनुरोध…

  • राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको अवकाश, नयाँ नियुक्ति कसलाई भन्ने चासो

    राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको अवकाश, नयाँ नियुक्ति कसलाई भन्ने चासो

    नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरले पाँच वर्षे कार्यकाल पूरा गरेपछि औपचारिक रूपमा अवकाश लिएका छन्। डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले आफ्नो कार्यकाल सकिएसँगै आइतबारदेखि राष्ट्र बैंकबाट बिदा लिएका हुन्। उनीहरूको अवकाशसँगै नेपाल राष्ट्र बैंकमा दुई महत्त्वपूर्ण पद एकै पटक रिक्त भएको छ। यससँगै अब नयाँ…

  • विप्रेषण आप्रवाहमा निर्भर अर्थतन्त्र प्रभावित हुने- राष्ट्र बैंक

    विप्रेषण आप्रवाहमा निर्भर अर्थतन्त्र प्रभावित हुने- राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको समष्टिगत आर्थिक प्रतिवेदनले नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र हालका सूचकका आधारमा सबल र सुधारोन्मुख देखिए पनि यसको दिगोपनमा गम्भीर प्रश्न उठाएको छ। केन्द्रीय बैंकका अनुसार विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति र चालु खातामा देखिएको सुधार उत्साहजनक भए तापनि ती उपलब्धिहरू मुख्यतया विप्रेषण आप्रवाहमा निर्भर भएकाले दीर्घकालीन…

  • तरलता व्यवस्थापनका लागि १ खर्ब तान्दै राष्ट्र बैंक

    तरलता व्यवस्थापनका लागि १ खर्ब तान्दै राष्ट्र बैंक

     बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज १ खर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले ६ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी…

  • सार्वजनिक बिदाका दिन पनि बैंकहरु खुल्ला हुने

    सार्वजनिक बिदाका दिन पनि बैंकहरु खुल्ला हुने

    नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैङ्क तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो । राष्ट्र बैङ्कले…

  • हुवाले इन्टरप्राइजले ल्यायो बैंकिङ–वित्त क्षेत्रका लागी आइसिटी पुर्वाधार

    हुवाले इन्टरप्राइजले ल्यायो बैंकिङ–वित्त क्षेत्रका लागी आइसिटी पुर्वाधार

    हुवावे इन्टरप्राइजले बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै एकीकृत अत्याधुनिक सूचना तथा सञ्चार प्रविधि (आइसिटी) पूर्वाधार सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस पूर्वाधारमा उच्च कार्यसम्पादन क्षमता भएको स्टोरेज, डाटा सेन्टर भर्चुअलाइजेसन समाधान (डिसिएस) सहितको क्लाउड पूर्वाधार र डाटा सेन्टर नेटवर्कको सुविधा उपलब्ध हुनेछ ।  नेपालका बैंक तथा वित्तीय क्षेत्र डिजिटल…

  • उच्च शिक्षार्थीलाई कामना सेवाको अनुसन्धान अनुदान

    उच्च शिक्षार्थीलाई कामना सेवाको अनुसन्धान अनुदान

    कामना सेवा विकास बैंकले प्रदान गर्ने एमफिल र स्नातकोत्तर अध्ययरत सोधकर्ता विद्यार्थीहरुलाई अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) को म्याद चैत मसान्त सम्म थप गरिएको छ । विभिन्न विश्वविद्यालयहरु तथा विद्यार्थीको अनुरोधमा उक्त म्याद थप गरिएको हो । अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थीहरु र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स…

  • एक खर्ब १० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    एक खर्ब १० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आजका लागि एक खर्ब १० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ८७ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।  अहिले कुल निक्षेप ७७ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर…

  • चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले लिए सिफारिस

    चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले लिए सिफारिस

     आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले मात्र बैंक खाता खोलेका छन् । बैंक खाता खोल्नका लागि ३९ ले सिफारिस लिएका थिए ।  जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लामा ६४ जना उम्मेदवार छन् । सबै उम्मेदवारलाई टेलिफोन गरी खाता खोल्न आग्रह गरिएको उनले जानकारी दिए । …

  • अर्धवार्षिक मौद्रिक समीक्षा: बजारमा सुधारका संकेत

    अर्धवार्षिक मौद्रिक समीक्षा: बजारमा सुधारका संकेत

    नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक अर्थात अर्धवार्षिक समीक्षामार्फत अवलम्बन गरिएका सावधानीपूर्ण, मापनयोग्य तथा स्थिरतामुखी दृष्टिकोण र नीतिगत कदमहरु स्वागतयोग्य भएको सिबिफिनले ठानेको छ । विश्वका अधिकांश उदीयमान अर्थतन्त्रहरूमा देखिएको क्रमिक सुधारको रणनीतिसँग मेल खाने गरी मूल नीतिगत मापदण्डहरूलाई यथावत राख्दै पछिल्लो परिवेशअनुसारका…

Scroll to Top