Banijya News

बैंक

एक खर्ब १० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

एक खर्ब १० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आजका लागि एक खर्ब १० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ८७ दिनका लागि राष्ट्र […]

अर्धवार्षिक मौद्रिक समीक्षा: बजारमा सुधारका संकेत

अर्धवार्षिक मौद्रिक समीक्षा: बजारमा सुधारका संकेत

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक अर्थात अर्धवार्षिक समीक्षामार्फत अवलम्बन गरिएका सावधानीपूर्ण, मापनयोग्य तथा स्थिरतामुखी दृष्टिकोण र नीतिगत कदमहरु स्वागतयोग्य भएको सिबिफिनले ठानेको छ । विश्वका अधिकांश उदीयमान अर्थतन्त्रहरूमा देखिएको क्रमिक सुधारको रणनीतिसँग मेल खाने गरी मूल नीतिगत मापदण्डहरूलाई यथावत राख्दै पछिल्लो परिवेशअनुसारका…


  • राष्ट्र बैंकको वित्तीय आधार थप मजबुत बन्दै

    राष्ट्र बैंकको वित्तीय आधार थप मजबुत बन्दै

    नेपाल राष्ट्र बैंकको बाह्य सम्पत्ति एकै वर्षमा १०८ प्रतिशतभन्दा धेरैले बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपाल माइक्रोइकोनोमिक इन्डिकेटर २०२५’ अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म बैंकको खुद बाह्य सम्पत्ति १ खर्ब ४७ अर्ब ७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७० अर्ब ४४ करोड रुपैयाँ थियो । यो वृद्धिलाई…

  • चार खर्ब निक्षेप संकलन गर्दा कर्जा प्रवाह दुई खर्ब मात्रै

    चार खर्ब निक्षेप संकलन गर्दा कर्जा प्रवाह दुई खर्ब मात्रै

    चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) सम्म बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा त्यसको करिब आधा २ खर्ब १४ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढे पनि कर्जा…

  • निजी क्षेत्रमा प्रवाह हुने कर्जा ३.६ प्रतिशतले बृद्धि

    निजी क्षेत्रमा प्रवाह हुने कर्जा ३.६ प्रतिशतले बृद्धि

    बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत अर्थात् १ खर्ब ९७ अर्ब ४७ करोडले वृद्धि भई ५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह ५.२ प्रतिशत अर्थात् २ खर्ब ६५ अर्व ५६ करोडले बढेको थियो। त्यस्तै बैंक तथा वित्तीय संस्थाको…

  • बैंकिङ क्षेत्रको निक्षेप जीडीपीको एक सय २६ प्रतिशत

    बैंकिङ क्षेत्रको निक्षेप जीडीपीको एक सय २६ प्रतिशत

    बैंकिङ क्षेत्रको निक्षेप कुल जीडीपीको अनुपात एक सय २६ प्रतिशत पुगेको छ । २०८२ पुस मसान्तसम्मको राष्ट्रिय आर्थिक तरलता तथा कर्जा कार्यसम्पादन सूचकअनुसार, बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपात १२६.४७ प्रतिशत पुगेको हो । यो अवधिमा बैंकहरूको कर्जा प्रवाहको अवस्था पनि विस्तार भएको…

  • ४० अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक

    ४० अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक

    नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ८८ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १० गते हुने केन्द्रीय बैंकले जनाएको हो । बैंक तथा वित्तीय…

  • मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दे राष्ट्र बैंक, के छन् अपेक्षा ?

    मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दे राष्ट्र बैंक, के छन् अपेक्षा ?

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ । यसै सन्दर्भमा केन्द्रीय बैंकले सञ्चालक समिति बैठक बोलाएको छ, जसले मौद्रिक नीतिको समीक्षा प्रस्ताव अनुमोदन गर्ने कार्यक्रम रहेको छ । मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएसँगै बैंकिङ प्रणाली, वित्तीय बजार र समग्र…

  • एनआईसी एसिया बैंकका ग्राहकलाई भारतमा उपचार गर्दा १० प्रतिशत छुट

    एनआईसी एसिया बैंकका ग्राहकलाई भारतमा उपचार गर्दा १० प्रतिशत छुट

    एनआईसी एसिया बैंकक ग्र्राहकलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने भएको छ । बैंकले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल)मा ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक सीईओ राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक…

  • सानिमा बैंकले खुलायो रोजगारीको अवसर

    सानिमा बैंकले खुलायो रोजगारीको अवसर

    सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले इन्टरनल अडिट, सेक्युरिटी एनालिस्ट, असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी माग गरेको हो । इन्टरनल अडिटका सुपरभाइजर तहका लागि आवेदन दिने इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातक तह उत्तीर्ण तथा अर्धयोग्य चार्टर्ड एकाउन्टेन्ट (सिएरएसिसिए) उत्तीर्ण भएका योग्य…

  • धमाधम शाखा मर्जरमा जाँदै बैंकहरू, यी बैंकले बन्द गर्दैछन् सय बढी शाखा

    धमाधम शाखा मर्जरमा जाँदै बैंकहरू, यी बैंकले बन्द गर्दैछन् सय बढी शाखा

    नेपाल राष्ट्र बैंकले महानगरपालिकाभित्रका शाखा समायोजन गर्न पाउने व्यवस्था गरेसँगै बैंकहरूले धमाधम शाखा मर्जर थालेका छन् । वाणिज्य बैंकहरूले निर्देशन जारी भएको २ महीना नबित्दै आधा दर्जन सयभन्दा बढी शाखा समायोजनका लागि सूचना जारी गरेका हुन् । राष्ट्र बैंकले निर्देशन जारी गरेको साढे २ महीना अवधिमै आधा दर्जन वाणिज्य बैंकहरूले…

  • मुद्दती निक्षेपमा १ अर्ब १० करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक

    मुद्दती निक्षेपमा १ अर्ब १० करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषअन्तर्गत रहेको १ अर्ब १० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै उक्त रकम ३ सय ६६ दिन अवधिको मुद्दती निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य…

Scroll to Top