Banijya News

बैंक

सानिमा बैंकले खुलायो रोजगारीको अवसर

सानिमा बैंकले खुलायो रोजगारीको अवसर

सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले इन्टरनल अडिट, सेक्युरिटी एनालिस्ट, असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी […]

मुद्दती निक्षेपमा १ अर्ब १० करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक

मुद्दती निक्षेपमा १ अर्ब १० करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषअन्तर्गत रहेको १ अर्ब १० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै उक्त रकम ३ सय ६६ दिन अवधिको मुद्दती निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य…


  • फागुन २८ देखि “गरिमा सुवर्ण योजना”को इकाई निष्कासन गर्दै गरिमा क्यापिटल

    फागुन २८ देखि “गरिमा सुवर्ण योजना”को इकाई निष्कासन गर्दै गरिमा क्यापिटल

    गरिमा सुवर्ण योजनाको इकाई फागुन २८ गतेदेखि निष्कासनमा आउने भएको छ । गरिमा क्यापिटल लिमिटेडले दोस्रो योजनाको रुपमा यस योजना सञ्चालन गर्न लागेको हो । यसअघि क्यापिटलले गरिमा समृद्धि योजना सञ्चालनमा ल्याएको थियो । यसअघिको योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको छ भने नयाँ योजना खुलामुखी प्रकृतिको रहेको छ ।…

  • एनएमबि लघुवित्तले सेयरधनीलाई लाभांश वितरण नगर्ने

    एनएमबि लघुवित्तले सेयरधनीलाई लाभांश वितरण नगर्ने

    एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ। लघुवित्तको फागुन १० गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको १८४औं बैठकले गत आर्थिक वर्षको तर्फबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी प्रकाशन गर्नको लागि स्वीकृतार्थ नेपाल…

  • नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्सबीच स्वास्थ्य छुट सम्झौता

    नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्सबीच स्वास्थ्य छुट सम्झौता

    नेपाल बैंक लिमिटेड र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. बीच विशेष स्वास्थ्य सेवा सम्झौता भएको छ। यस सम्झौता अनुसार, नेपाल बैंकमा खाता भएका ग्राहकहरू, बैंक कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूले भक्तपुर, राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावबाट प्रदान गरिने स्वास्थ्य सेवामा २० देखि ५० प्रतिशत छुट पाउनेछन्। छुट डिजिटल कारोबारमार्फत मात्र…

  • लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

    लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

    लुम्बिनी विकास बैंक लिमिटेडले २० हजार २९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी सेयर बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन…

  •  बैंकिङ प्रणालीबाट ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

     बैंकिङ प्रणालीबाट ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ८७ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको होे ।…

  • ‘ग्लोबल मनी विक २०२६’ मनाइँदै

    ‘ग्लोबल मनी विक २०२६’ मनाइँदै

     बालबालिका तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले ‘ग्लोबल मनी विक २०२६’ आगामी चैत २ देखि ८ सम्म मनाइने भएको छ। ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइने यो अभियानको राष्ट्रिय संयोजन नेपाल राष्ट्र बैंक ले गर्ने जनाएको छ। विश्वव्यापी रूपमा सन् २०१२ देखि सञ्चालन हुँदै आएको यस अभियानको संयोजन आर्थिक सहकार्य…

  • चितवनका १९ उम्मेदवारको बैंक खाता खोल्ने अनुमति

    चितवनका १९ उम्मेदवारको बैंक खाता खोल्ने अनुमति

    नजिकिँदै गरेको प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका छन् । जिल्लामा उम्मेदवार रहेका ६४ जनामध्ये उनीहरूले बैंकिङ कारोबारका लागि अनुमति लिएका हुन् । जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार बैंकिङ कारोबारका लागि…

  • सिटिजन्स बैंकद्वारा संस्थापक सेयर बिक्री घोषणा

    सिटिजन्स बैंकद्वारा संस्थापक सेयर बिक्री घोषणा

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयरधनी र सर्वसाधारणका लागि छुट्टाछुट्टै संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता न्यूनतम १०६ रुपैयाँ तोकेर ३ हजार ८५३.९७ कित्ता संस्थापक र नवौं वार्षिक साधारणसभाबाट पारित बोनस सेयर समेत संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको हो । त्यसैगरी बैंकले प्रतिकित्ता न्यूनतम १३० रुपैयाँ तोकेर १८ हजार…

  • एनएमबि बैंकले गर्यो राप्ती स्वास्थ्य प्रतिष्ठानलाई पाँच थान एसी सहयोग

    एनएमबि बैंकले गर्यो राप्ती स्वास्थ्य प्रतिष्ठानलाई पाँच थान एसी सहयोग

     एनएमबि बैंक घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एयर कन्डिसन सहयोग गरेको छ। सोमबार आयोजित एक कार्यक्रममा बैंक घोराही शाखाका म्यानेजर कृष्णप्रसाद भट्टराई र ऋण अधिकृत प्रबिण डागीले संयुक्त रूपमा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीलाई एसी हस्तान्तरण गरेका हुन् । एसी सहयोग प्राप्त भएपछि प्रतिष्ठानको आईसीयू…

  • माछापुच्छ्रे ३ अर्बको अग्राधिकार सेयर निष्कासन अनुमति

    माछापुच्छ्रे ३ अर्बको अग्राधिकार सेयर निष्कासन अनुमति

    नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चित अग्राधिकार सेयर निष्कासन गर्न अनुमति दिएको छ। बोर्डको स्वीकृतिसँगै बैंकले १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता सेयर जारी गर्नेछ। बैंकले जारी गर्ने अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत तोकिएको छ। यो लाभांश बैंक नाफामा रहेको वर्षमा मात्र वितरण…

Scroll to Top