Banijya News

बैंक

सिटिजन्स बैंकद्वारा संस्थापक सेयर बिक्री घोषणा

सिटिजन्स बैंकद्वारा संस्थापक सेयर बिक्री घोषणा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयरधनी र सर्वसाधारणका लागि छुट्टाछुट्टै संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता न्यूनतम १०६ रुपैयाँ […]

माछापुच्छ्रे ३ अर्बको अग्राधिकार सेयर निष्कासन अनुमति

माछापुच्छ्रे ३ अर्बको अग्राधिकार सेयर निष्कासन अनुमति

नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चित अग्राधिकार सेयर निष्कासन गर्न अनुमति दिएको छ। बोर्डको स्वीकृतिसँगै बैंकले १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता सेयर जारी गर्नेछ। बैंकले जारी गर्ने अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत तोकिएको छ। यो लाभांश बैंक नाफामा रहेको वर्षमा मात्र वितरण…


  • ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

    ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नेपाली विद्यार्थीहरुलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरु जस्तै आईर्ईएलटीएस, टोफल, स्याट,…

  • बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज फागुन ५ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त पैसा तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन…

  • ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ’मा ५० प्रतिशत छुट

    ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ’मा ५० प्रतिशत छुट

    ज्योति विकास बैंक लिमिटेडले काठमाडौँ रातोपुलस्थित राेयल क्लिनिङ सर्भिस एण्ड सप्लायर्ससँग आफ्ना ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।सम्झौतापछि बैंकका ग्राहकहरूले उक्त कम्पनीबाट उपलब्ध विभिन्न सफाइ तथा सम्बन्धित सेवाहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।  कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थानका लागि सोफा तथा अपहोल्स्ट्री सफाइ, शौचालय सफाइ,…

  • नेपाल बैंक ग्राहक-कर्मचारीलाई एभरेष्ट हस्पिटलमा २० प्रतिशत छुट

    नेपाल बैंक ग्राहक-कर्मचारीलाई एभरेष्ट हस्पिटलमा २० प्रतिशत छुट

    नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रा.लिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै उपचार शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । माघ २९ गते भएको उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी तथा कर्मचारीका परिवारहरूले एभरेष्ट हस्पिटलमा प्राप्त गर्ने विभिन्न…

  • निर्देशन पूर्णरूपमा पालना नगर्दा तीन ठूला बैंक कारबाही

    निर्देशन पूर्णरूपमा पालना नगर्दा तीन ठूला बैंक कारबाही

    नेपाल राष्ट्र बैंकले नियामकीय अनुगमनलाई थप कडाइ गर्दै तीन वाणिज्य बैंकमाथि कारबाही गरेको जनाएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक अवधिमा एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले विभिन्न निर्देशन र कानुनी प्रावधान पूर्णरूपमा पालना नगरेको…

  • राष्ट्र बैंकले सरकारलाई ओभरड्राफ्ट कर्जा उपलब्ध गराउने, कस्तो छ व्यवस्था ?

    राष्ट्र बैंकले सरकारलाई ओभरड्राफ्ट कर्जा उपलब्ध गराउने, कस्तो छ व्यवस्था ?

    नेपाल राष्ट्र बैंकले सरकारलाई बैंक दरमा ओभरड्राफ्ट (अधिविकर्ष) कर्जा दिने प्रस्ताव गरेको छ । राष्ट्र बैंकले सरकारलाई स्रोत अभाव भएका बेला ६ महिनाका लागि ओभरड्राफ्ट कर्जा उपलब्ध गराउने प्रस्ताव गरेको हो । राष्ट्र बैंकले डिजिटल बैंक र डिजिटल करेन्सी सम्बन्धी व्यवस्था समेट्दै नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधन तयारी गरेको…

  • २३ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिस

    २३ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिस

    आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुरका तीन वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ७१ मध्ये २३ जना उम्मेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी हालसम्म २३ उम्मेदवारले सिफारिस लिएका हुन् । निर्वाचन आयोगले आगामी निर्वाचनलाई…

  • एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने

    एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने

    एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

  • एडीबीको दक्षिण एशिया विभाग महानिर्देशकमा सोना श्रेष्ठ नियुक्त

    एडीबीको दक्षिण एशिया विभाग महानिर्देशकमा सोना श्रेष्ठ नियुक्त

    एशियाली विकास बैंक (एडीबी) ले आफ्नो दक्षिण एशिया विभाग हेर्ने महानिर्देशकमा सोना श्रेष्ठलाई नियुक्त गरेको छ । नेपाली नागरिक श्रेष्ठलाई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा बैंकको रणनीति तथा कार्यक्रम कार्यान्वयनको नेतृत्व गर्ने गरी माघ २९ गते महानिर्देशक नियुक्त गरेको बैंकले बताएको छ । सोनासँग एडीबीमा २३ वर्ष काम…

Scroll to Top