Banijya News

Flash News

बाढीले रसुवामा ४१ किलोमिटर सडक र ८ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले रसुवामा ४१ किलोमिटर सडक र ८ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेका‍ेसी नदीमा आएकाे बाढीले रसुवाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालयले १० भदाैको बाढीले […]

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

पछिल्लो समय भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेसँगै प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। वर्षाका कारण कतिपय सडकखण्डमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो…


  • मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

    मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

    यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्नका लागि २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् । विभागबाट अहिलेसम्म कुल ३२ टोलीका ३६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र…

  • नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

    नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

    नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले जापानमा फ्रान्सका विश्व च्याम्पियन बक्सर माथन चोइनार्डलाई नकआउट गर्दै ऐतिहासिक जित हात पारेका छन् । जापानको नागोया सहरस्थित करिया हलमा शनिबार साँझ सम्पन्न ‘हिट किक बक्सिङ–५९’ अन्तर्राष्ट्रिय प्रतियोगिताको मेन इभेन्टमा घिमिरेले सन् २०२५ का विश्व च्याम्पियन चोइनार्डलाई दोस्रो राउण्डको दोस्रो मिनेटमा नकआउट गर्दै…

  • बाढीपछिको नकारात्मक असर पर्यटनमा, गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह आवश्यक

    बाढीपछिको नकारात्मक असर पर्यटनमा, गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह आवश्यक

    यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि त्यसको नकारात्मक असर देशको पर्यटकीय राजधानी पोखराको पर्यटन र समग्र अर्थतन्त्रमा समेत पर्न थालेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनको शनिबार उद्घाटन कार्यक्रममा सहभागी उद्योगी तथा पर्यटन व्यवसायीले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अन्य…

  • विदेशी मुद्राको विनिमयदर कति ?

    विदेशी मुद्राको विनिमयदर कति ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ…

  • राजदूत बनाइदिने भन्दै करोडौँको ठगीको आरोप, सञ्जय खतिवडाविरुद्ध थप जाहेरी

    राजदूत बनाइदिने भन्दै करोडौँको ठगीको आरोप, सञ्जय खतिवडाविरुद्ध थप जाहेरी

    विवाह गर्ने आश्वासन दिँदै महिलासँग आत्मीय सम्बन्ध बनाएर रकम असुल गरेको आरोपमा पक्राउ परेका चलचित्रकर्मी सञ्जय उर्फ डम्बर खतिवडाविरुद्ध थप जाहेरी परेको छ। आफूलाई प्रभावशाली राजनीतिक तथा प्रशासनिक व्यक्तिसँग निकट रहेको देखाउँदै विभिन्न बहानामा रकम असुल गर्ने गरेको आरोप उनीमाथि लागेको छ। खतिवडा यसअघि बेलायतमा बस्दै आएकी नेपालीमूलकी एक महिलाबाट…

  • राहत सामग्रीमा भन्सार विवाद : सरकार र रेडक्रसबीच बढ्यो असमझदारी

    राहत सामग्रीमा भन्सार विवाद : सरकार र रेडक्रसबीच बढ्यो असमझदारी

    भोटेकोशी बाढीपीडितका लागि नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को अपिलमा विदेशस्थित रेडक्रस संस्थाहरूले पठाएका राहत तथा उद्धार सामग्रीमा भन्सार शुल्क लाग्ने विषयलाई लिएर सरकार र रेडक्रसबीच असमझदारी बढेको छ। विदेशबाट नेरेसोको नाममा डेथ बडी ब्याग, त्रिपाल, पावर बैंक, गम्बुट, मास्कलगायतका सामग्री पठाइएका छन्। तर, ती सामग्री ल्याउँदा आवश्यक सरकारी प्रक्रिया पूरा…

  • ‘१७ सय किलोको मासु खाने उपभोक्ताका लागि ग्यास महँगो होइन, दुई महिना पुग्छ’ : आयल निगम

    ‘१७ सय किलोको मासु खाने उपभोक्ताका लागि ग्यास महँगो होइन, दुई महिना पुग्छ’ : आयल निगम

    नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्य महँगो भएको भन्दै भइरहेको गुनासोप्रति असन्तुष्टि जनाउँदै बजारका अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रियामा…

  • कुशको शव बनाएर काजकिरिया सुरु गरिसकिएको थियो, ११ दिनपछि चण्डिका जीवित भेटिइन्

    कुशको शव बनाएर काजकिरिया सुरु गरिसकिएको थियो, ११ दिनपछि चण्डिका जीवित भेटिइन्

    रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले घरसँगै परिवारको आशा पनि बगाइदिएको थियो। बाढी आएको आठ दिनसम्म कुनै खबर नआएपछि नुवाकोटको विदुर नगरपालिका–१० की ६४ वर्षीया चण्डिका श्रेष्ठ अब जीवित नरहेको परिवारले निष्कर्ष निकालिसकेको थियो। आफन्तले जति खोज्दा पनि उनको कुनै अत्तोपत्तो थिएन। अन्ततः परिवारले कुशको शव बनाएर धार्मिक विधिअनुसार काजकिरिया…

  • सुरुङबाट चिनियाँ नागरिकको ११ दिनपछि जीवित उद्धार

    सुरुङबाट चिनियाँ नागरिकको ११ दिनपछि जीवित उद्धार

    भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सुरुङभित्र फसेका एक चिनियाँ नागरिकलाई नेपाली सेनाको उद्धार टोलीले ११ दिनपछि जीवितै उद्धार गरेको छ। बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उनलाई उद्धार गरिएको हो। भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका क्रममा ती चिनियाँ नागरिक माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–४ टनेलभित्र फसेका…

Scroll to Top