Banijya News

इन्सुरेन्स

भौतिक संरचनामा पुगेको क्षतिको २० अर्ब ७० करोड बराबरको बीमा दाबी

भौतिक संरचनामा पुगेको क्षतिको २० अर्ब ७० करोड बराबरको बीमा दाबी

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म रु २० […]

जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया

जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया

हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ । बीमा दाबीका लागि आवश्यक…


  • बीमा कम्पनीहरुमा २० अर्ब बढीको बीमा दाबी, सबैभन्दा धेरै कुनमा ?

    बीमा कम्पनीहरुमा २० अर्ब बढीको बीमा दाबी, सबैभन्दा धेरै कुनमा ?

    जेनजी आन्दोलको क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिबाट २० अर्ब ७० करोड रुपैयाँभन्दा बढी दाबी परेको छ । प्राधिकरणले सार्वजनिक गरेको भाद्र ३१ गतेसम्मको प्रारम्भिक तथ्यांकअनुसार १४ निर्जीवन बीमक र ४ लघु निर्जीवन बीमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको दाबी परेको छ । प्राधिकरणका…

  • शरद ओझालाई बीमा प्राधिकरणमा हाजिर गर्न नदिन निर्देशन

    शरद ओझालाई बीमा प्राधिकरणमा हाजिर गर्न नदिन निर्देशन

    सरकारले शरद ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकारबाही गर्न नदिन आदेश दिएको छ। अर्थ मन्त्रालयको सचिवस्तरको निर्णयबाट बीमा प्राधिकरणलाई पत्र पठाउँदै ओझालाई अध्यक्षका रुपमा कामकारबाही गर्न नदिन निर्देशन दिइएको हो। सर्वोच्च अदालतको अल्पकालीन आदेशलाई आधार बनाउँदै बीमा प्राधिकरणका निलम्बित ओझा गत मंगलबार (भदौ ३१ गते) कार्यालयमा हाजिर भएका थिए।…

  • जेन–जी आन्दोलनको ३५ अर्ब क्षति मध्ये २३ अर्बको भार ‘नेपाल रि’मा

    जेन–जी आन्दोलनको ३५ अर्ब क्षति मध्ये २३ अर्बको भार ‘नेपाल रि’मा

    भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगलागीबाट करिब ३५ अर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । सो क्षतिबाट करिब २३ अर्ब रुपैयाँ बराबरको दायित्व सरकारी स्वामित्वको नेपाल रि–इन्स्योरेन्स कम्पनीमाथि पर्ने देखिएको छ । हुलदंगा तथा आतंकवादजन्य जोखिमलाई निजी पुनर्बिमा कम्पनीमा हस्तान्तरण नगरी नेपाल…

  • बीमा कम्पनीहरुको मुद्दति निक्षेप लगानी ६ खर्ब ७१ अर्ब नाघ्यो

    बीमा कम्पनीहरुको मुद्दति निक्षेप लगानी ६ खर्ब ७१ अर्ब नाघ्यो

    बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी सवा १० प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनसम्मको तथ्यांकबाट यस्तो देखिएको हो। समीक्षा अवधिसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा…

  • नियमित काममा फर्किए प्राधिकरणका अध्यक्ष ओझा

    नियमित काममा फर्किए प्राधिकरणका अध्यक्ष ओझा

    नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा नियमित कममा फर्किएका छन् । ओझा मंगलबार साँझ ५ बजे प्राधिकरणमा हाजिर भएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले बर्खास्त गरेपछि उनी त्यसविरुद्ध सर्वाेच्च अदालत गएका थिए । भदौ २३ गते सर्वाेच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरी ओझालाई…

  • सिटिजन लाइफले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्क छुट दिने

    सिटिजन लाइफले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्क छुट दिने

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट (ब्याज छुट) को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो । हाल देशमा देखापरेको असामान्य परिस्थितिको कारण बीमितहरुले आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क समयमै भुक्तानी गर्न नसकेको कारण बीमालेख व्यतित हुन गएको अवस्थालाई…

  • बीमा कम्पनीहरुले साउनमा गरे २० अर्ब माथिको ब्यापार

    बीमा कम्पनीहरुले साउनमा गरे २० अर्ब माथिको ब्यापार

    बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ पहिलो महिना साउनमा २४ अर्ब ४१ करोड रुपैयाँ बढीको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब ४१ करोड ७१…

  • भौतिक रूपमा नै बीमाको काम गर्न प्राधिकरणको निर्देशन

    भौतिक रूपमा नै बीमाको काम गर्न प्राधिकरणको निर्देशन

    नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएकाले पूर्ववत् कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो । सुरक्षा निकायले कफ्र्यू र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा…

  • जेनजी आन्दोलनमा भएको क्षतिको १० अर्ब बढी बिमा दाबी पर्न सक्ने

    जेनजी आन्दोलनमा भएको क्षतिको १० अर्ब बढी बिमा दाबी पर्न सक्ने

    जेनजी आन्दोलनका क्रममा व्यावसायिक र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण बीमा कम्पनीहरूमा १० अर्ब रुपैयाँभन्दा बढीको दाबी पर्न सक्ने अनुमान गरिएको छ । काठमाडौंलगायत क्षेत्रमा रहेका भाटभटेनीका २१ ओटा स्टोर, हिल्टन होटेल, एनसेलको केन्द्रीय कार्यालय, ग्लोबल कलेज, थापाथलीस्थित सेन्ट्रल बिजनेश पार्क र थापाथली क्षेत्रमै रहेका हुन्डाई, सुजुकी…

  • आन्दोलनमा भएको क्षतिको विवरण बुझाउन प्राधिकरणको निर्देशन

    आन्दोलनमा भएको क्षतिको विवरण बुझाउन प्राधिकरणको निर्देशन

    नेपाल बिमा प्राधिकरणले सम्पूर्ण निर्जीवन तथा लघु निर्जीवन बिमा कम्पनीहरूलाई हालैको आन्दोलनका कारण भएको क्षति विवरण बुझाउन निर्देशन दिएको छ । समितिले बिहीबार एक पत्रमार्फत हालैको 'जेनजी'को प्रदर्शनबाट भएको क्षतिको विवरण तत्काल बुझाउन निर्देशन दिएको हो । प्राधिकरणले तयार गरेको गुगल एक्सल सिटमार्फत विवरण बुझाउनुपर्ने पत्रमा उल्लेख छ । प्रदर्शनबाट…

Scroll to Top