जेनजी आन्दोलनको क्रममा अर्बौको क्षति, बिमा दावी प्रक्रियामा जुट्दै कम्पनीहरु
भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा अर्बौ रुपैयाँको क्षति हुन पुगेको छ । राजधानी काठमाडौंको हिलटन होटलदेखि थापाथलीस्थित गाडी कम्पनीका शोरुमहरुमा रहेको थुप्रै सवारी साधनहरु, कैयौं घर तथा भवनहरुमा क्षति पुगेको छ । हालसम्म कुनै औपचारिक तथ्याङ्क प्राप्त नभए पनि अर्बौ रुपैयाँको भौतिक सम्पत्ति र थुप्रै मानिसको…

