बैंकिङ क्षेत्रमा एआई प्रयोगमा राष्ट्र बैंकको कडा निगरानी
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा प्रयोग हुने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई नियमन गर्ने तयारी गरेको छ । एआईको प्रयोगबाट हुने जोखिम नियन्त्रण, तथ्यांक सुरक्षा तथा ग्राहकको गोपनीयता कायम गर्न राष्ट्र बैंकले ‘एआईसम्बन्धी मार्गदर्शन’को मस्यौदा तयार गरी सार्वजनिक सुझावका लागि आह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार मस्यौदामाथि पुस…

