विपद्को घडीमा भारतको साथ अझ बलियो: राहत सामग्री, विशेषज्ञ टोली र अस्थायी पुलसहित चौथो खेप सहायता नेपालमा
नेपालका विभिन्न जिल्लामा आएको विनाशकारी बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको उद्धार तथा पुनर्स्थापनाका प्रयासलाई सघाउन भारतले आफ्नो सहयोगलाई थप विस्तार गरेको छ। राहत सामग्री, प्राविधिक विशेषज्ञ टोली र अस्थायी पुल निर्माणका उपकरणसहित भारतबाट पठाइएको चौथो खेप सहायता आइतबार नेपाल आइपुगेको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जालमार्फत ११…

