Banijya News

समाचार

रसुवा–त्रिशूली बाढीमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, अझै २ हजार ४२६ जना सम्पर्कविहीन

रसुवा–त्रिशूली बाढीमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, अझै २ हजार ४२६ जना सम्पर्कविहीन

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी र त्यसपछि गएको पहिरोका कारण ज्यान गुमाउनेको संख्या ६६९ पुगेको छ। बाढी प्रभावित […]

रसुवा बाढी–पहिरोमा उद्धार गरिएका २१ भारतीय तीर्थयात्री स्वदेश फर्किए, जयशंकरद्वारा नेपाललाई धन्यवाद

रसुवा बाढी–पहिरोमा उद्धार गरिएका २१ भारतीय तीर्थयात्री स्वदेश फर्किए, जयशंकरद्वारा नेपाललाई धन्यवाद

रसुवामा हालै आएको भीषण बाढी तथा पहिरोका कारण जोखिममा परेका भारतीय तीर्थयात्रीमध्ये उद्धार गरिएका २१ जना अन्ततः सकुशल स्वदेश फर्किएका छन्। नेपालमा प्राकृतिक विपद्का कारण कठिन परिस्थितिमा फसेका उनीहरूलाई नेपाली सुरक्षाकर्मीले उद्धार गरेपछि आवश्यक समन्वय र व्यवस्थापनमार्फत भारत पठाइएको हो। रसुवाको बाढी तथा पहिरोले सडक, पुल र यातायातका संरचनामा क्षति…


  • लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

    लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

    नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड दुई लाख ८३ हजार एक सय चार बक्यौता रकम असुल गरेको छ । सो अवधिमा रु दुई करोड ५७ लाख ८८ हजार दुई सय ८० विद्युत् महसुल उठ्न बाँकी रहेकामा महसुल…

  • सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइँदै

    सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइँदै

    प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ । । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ…

  • रसुवा बाढीको कहर : ६२६ शव फेला, २ हजार ४ सय २६ अझै सम्पर्कविहीन

    रसुवा बाढीको कहर : ६२६ शव फेला, २ हजार ४ सय २६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय क्षति झन् भयावह बन्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेसम्म विभिन्न स्थानबाट मानव अङ्गसहित ६ सय २६ जनाको शव फेला परेको छ। बाढीपछि ठूलो सङ्ख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान…

  • लघुवित्तमा साइकोमेट्रिक स्कोरिङबाट कर्जा मूल्यांकन गर्न बाटो खुल्यो

    लघुवित्तमा साइकोमेट्रिक स्कोरिङबाट कर्जा मूल्यांकन गर्न बाटो खुल्यो

    नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले ग्राहकको साइकोमेट्रिक क्रेडिट स्कोरिङका आधारमा समेत कर्जा विश्लेषण गरी प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘घ’ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो । संशोधित…

  • राष्ट्र बैंकद्वारा सहुलियत कर्जाको दायरा विस्तार, विशेष व्यवस्थामा ३० लाखसम्म कर्जा

    राष्ट्र बैंकद्वारा सहुलियत कर्जाको दायरा विस्तार, विशेष व्यवस्थामा ३० लाखसम्म कर्जा

    नेपाल राष्ट्र बैंकले कृषि, पशुपन्छी, साना तथा लघु व्यवसाय, कृषि व्यवसाय, स्टार्टअप तथा विपन्न वर्ग लक्षित कर्जाको दायरा विस्तार गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै विभिन्न क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा वृद्धि गर्नुका साथै नयाँ प्रकृतिका कर्जालाई समेत विशेष व्यवस्थामा…

  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न १० वाणिज्य बैकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११…

  • जावलाखेल ग्रुपद्वारा दैवी प्रकोप उद्धार कोषमा तीन करोड सहयोग

    जावलाखेल ग्रुपद्वारा दैवी प्रकोप उद्धार कोषमा तीन करोड सहयोग

    जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । जावलाखेल ग्रुपले भदौ १० गते भएको विपद्को यस घडीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण नेपालीको सकुशलताको कामना गरेको छ ।…

  • बाटोमै रोकिएका सामानलाई वैकल्पिक भन्सार नाकाबाट पैठारी गर्न दिइने

    बाटोमै रोकिएका सामानलाई वैकल्पिक भन्सार नाकाबाट पैठारी गर्न दिइने

    रसुवा भन्सार कार्यालय हुँदै पैठारीका लागि आवश्यक कागजात जारी भई ढुवानीका क्रममा बाटोमा रहेका वस्तुलाई वैकल्पिक भन्सार नाका प्रयोग गरी पैठारी गर्न दिइने भएको छ । भदौ १० गते बुधबार आएको बाढीका कारण रसुवा नाका प्रभावित भएपछि भन्सार विभागले यस्तो निर्णय लिएको हो । वैकल्पिक भन्सार नाका प्रयोग गरी पैठारी…

  • बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैंकद्वारा ३ करोड सहयोग

    बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैंकद्वारा ३ करोड सहयोग

    रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रु ३ करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष डा.सुमन…

  • बाढीपीडितका लागि एनआरएनएको पाँच करोडको राहत प्याकेज घोषणा

    बाढीपीडितका लागि एनआरएनएको पाँच करोडको राहत प्याकेज घोषणा

    त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको सहायता परिचालन गर्ने भएको छ । संघले प्रारम्भिक चरणमै प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्‍याउन थालेको जनाएको छ । एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रीय उपाध्यक्ष रोजिना…

Scroll to Top