Banijya News

समाचार

हिमालयन बैंकको अध्यक्षमा अर्याल सर्वसम्मत निर्वाचित

हिमालयन बैंकको अध्यक्षमा अर्याल सर्वसम्मत निर्वाचित

हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वैकुण्ठ अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । बैंक सञ्चालक समितिको भदौ १४ गते आइतबार […]

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा कति भए बन्द ?

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा कति भए बन्द ?

एक वर्षको अवधिमा म्याग्दीमा एक सय ६५ वटा नयाँ उद्योग–व्यवसाय थपिएका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा एकीकृत सेवा कार्यालयमा ७० वटा उद्योग र ९५ वटा व्यवसाय दर्ता भएका हुन् । एक वर्षको सो अवधिमा ८२ वटा उद्योग व्यवसाय बन्द भएका छन् । उक्त अवधिमा ४१/४१ वटा उद्योग र…


  • निफ्राद्वारा नगद लाभांश घोषणा

    निफ्राद्वारा नगद लाभांश घोषणा

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत बराबर हुने १ अर्ब १३ करोड…

  • भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाको अवस्थाबारे बढाइयो रियल टाइम निगरानी

    भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाको अवस्थाबारे बढाइयो रियल टाइम निगरानी

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको उद्धार, राहत तथा पुनर्निर्माणको अवस्थाबारे तत्काल जानकारी लिन ‘रियल टाइम अपडेट सिस्टम’ निर्माण थालेको छ । ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबार बसेको उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) को बैठकमा प्रभावित जलविद्युत् आयोजनाको पछिल्लो अवस्था नियमित रूपमा प्राप्त हुने गरी प्रणाली…

  • रसुवागढी नाकाबाट भित्रिने मालवाहक कन्टेनर कोरलातर्फ डाइभर्ट

    रसुवागढी नाकाबाट भित्रिने मालवाहक कन्टेनर कोरलातर्फ डाइभर्ट

    भदौ १० गते बुधबार आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तु तथा कन्टेनर मुस्ताङको कोरलानाकातर्फ डाइभर्ट हुन थालेका छन् । सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले आइतबार साँझसम्म ६६ वटा मालवाहक कन्टेनरको विवरण संकलन गरेको छ। रसुवागढी नाका पूर्णरूपमा बन्द भएपछि कोरलातर्फ आउने कन्टेनरको संख्या बढ्दै गएको…

  • पृथ्वीराजमार्ग बन्द भएपछि उपत्यकामा इन्धन आपूर्ति हेटौंडा मार्गबाट ल्याईने

    पृथ्वीराजमार्ग बन्द भएपछि उपत्यकामा इन्धन आपूर्ति हेटौंडा मार्गबाट ल्याईने

    धादिङको कृष्णभिर क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भए पनि राजधानीमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा तत्काल कुनै समस्या नआउने नेपाल आयल निगमले जनाएको छ। निगमले पाइपलाइन, वैकल्पिक सडक मार्ग र मौज्दात व्यवस्थापनका कारण काठमाडौं उपत्यकामा इन्धनको अभाव नहुने स्पष्ट पारेको हो। अवरुद्ध…

  • इन्भेस्टमेन्ट मेगा बैंकद्वारा बाढीपीडितलाई ४ करोड १ लाख सहयोग

    इन्भेस्टमेन्ट मेगा बैंकद्वारा बाढीपीडितलाई ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख आर्थिक सहयोग गरेको छ । प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन…

  • नेपाललाई बाढीपछिको उद्धार तथा राहतमा अन्तर्राष्ट्रिय समुदायको सहयोग, कस्ले कति गरे सहयोग ?

    नेपाललाई बाढीपछिको उद्धार तथा राहतमा अन्तर्राष्ट्रिय समुदायको सहयोग, कस्ले कति गरे सहयोग ?

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारत र चीनसहित अन्तरराष्ट्रिय समुदायले सहयोग गरिरहेका छन् । बाढीबाट जनधनको ठूलो क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि भारत र चीनले सुरुआती दिनदेखि नै राहत सामग्री, सुरुङ उद्धार टोली तथा प्राविधिक जनशक्ति उपलब्ध गराएका छन् भने…

  • पद्म ज्योति समूहद्धार बाढीपीडितको पुनस्र्थापनाका लागि १ करोड रुपैयाँ सहयोग

    पद्म ज्योति समूहद्धार बाढीपीडितको पुनस्र्थापनाका लागि १ करोड रुपैयाँ सहयोग

    देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले पद्म ज्योति समूहले १ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत कोषमा हस्तान्तरण गरिएको सहयोग रकम विपद्पीडित परिवारको राहत, अस्थायी…

  • सुन बजारमा ठूलो गिरावट: एकैदिन तोलामा ९ हजार ५०० रुपैयाँ घट्यो मूल्य

    सुन बजारमा ठूलो गिरावट: एकैदिन तोलामा ९ हजार ५०० रुपैयाँ घट्यो मूल्य

    नेपाली सुन बजारमा आइतबार उल्लेखनीय गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा झरेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँ कायम रहेको थियो। पछिल्ला केही सातादेखि अन्तर्राष्ट्रिय बजारमा निरन्तर…

  • विपद्को पीडामा श्रीलंकाले १० लाख अमेरिकी डलर सहायता गर्ने

    विपद्को पीडामा श्रीलंकाले १० लाख अमेरिकी डलर सहायता गर्ने

    रसुवा लगायत देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र पहिरोपछि अन्तर्राष्ट्रिय समुदायबाट नेपालप्रति सहानुभूति र सहयोगको क्रम जारी रहेको छ। यसैबीच श्रीलंकाले विपद्पीडित नेपालीहरूको राहत तथा पुनर्स्थापनाका लागि १० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार…

Scroll to Top