Banijya News

समाचार

नेप्सेको ओरालो यात्रा जारी, कारोबार रकम पनि घट्यो

नेप्सेको ओरालो यात्रा जारी, कारोबार रकम पनि घट्यो

साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत हप्तायता नै निरन्तर घटिरहेको नेप्से परिसूचक […]

वरुण बेभरेजेज नेपालद्वारा बाढीपीडितलाई १ करोड १ लाख सहयोग

रसुवा लगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले वरुण बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त सहयोग रकम प्रदान गरेको हो । कम्पनीको…


  • राजमार्ग अवरुद्ध हुँदा काठमाडौंको आपूर्ति शृंखला दबाबमा, मूल्यवृद्धिको जोखिम

    राजमार्ग अवरुद्ध हुँदा काठमाडौंको आपूर्ति शृंखला दबाबमा, मूल्यवृद्धिको जोखिम

    बाढीपहिरोका कारण काठमाडौंलाई देशका प्रमुख आपूर्ति केन्द्रसँग जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएपछि राजधानीको बजारमा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुने जोखिम बढेको छ । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा भएको क्षतिले तरकारी, खाद्यान्न, खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थको ढुवानीमा अवरोध सिर्जना गरेको हो । मुख्य सडक बन्द भएपछि सरकारले…

  • राष्ट्र बैंकले तीन महिनाका लागि २० अर्ब रुपैयाँ संकलन गर्ने

    राष्ट्र बैंकले तीन महिनाका लागि २० अर्ब रुपैयाँ संकलन गर्ने

    बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले तीन महिनाका लागि २० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ । यसका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता खिचेर बजारमा ब्याजदर तथा तरलताको अवस्था व्यवस्थित गर्न यस्तो उपकरण…

  • विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आईतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिहरूले नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम…

  • बाढीले बैंकिङ क्षेत्रमा २ अर्ब ३३ करोडको कर्जा जोखिममा, १७ करोडभन्दा बढी नगद क्षति

    बाढीले बैंकिङ क्षेत्रमा २ अर्ब ३३ करोडको कर्जा जोखिममा, १७ करोडभन्दा बढी नगद क्षति

    रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीले बैंकिङ क्षेत्रको भौतिक पूर्वाधारसँगै अर्बौँ रुपैयाँको कर्जा तथा निक्षेपसमेत प्रभावित बनाएको छ । प्रारम्भिक विवरणअनुसार बाढीका कारण ११ वटा वाणिज्य बैंकका १६ वटा शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ती शाखाबाट प्रवाह भएको २ अर्ब ३३ करोड १३ लाख ३३ हजार रुपैयाँभन्दा बढी…

  • कृषि विकास बैंकको डेढ करोड नगद र ५० लाखको सुन सुरक्षित

    कृषि विकास बैंकको डेढ करोड नगद र ५० लाखको सुन सुरक्षित

    भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट नेपाल प्रहरीले करोडौं रुपैयाँ बराबरको नगद तथा सुन सुरक्षित स्थानमा सारेको छ । प्रहरीका अनुसार, आइतबार करिब आठ घण्टासम्म निरन्तर प्रयास गरेर बैंकभित्र रहेको डेढ करोड रुपैयाँ नगद र अनुमानित ५० लाख रुपैयाँ बराबरको सुन सुरक्षित रूपमा…

  • बाढीको वितण्डा : रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालन

    बाढीको वितण्डा : रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालन

    भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । गत भदौ १० गते बुधबार बिहान आएको उक्त बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी आयोजनामा कार्यरत ९३ जना मानिसहरू हालसम्म सम्पर्कविहीन रहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त…

  • धादिङको मलेखु खोलापारि भेटियो अर्को बैंकको भल्ट

    धादिङको मलेखु खोलापारि भेटियो अर्को बैंकको भल्ट

    भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले बगाएको बैंकको अर्को सेफ (भल्ट) धादिङको मलेखु खोला किनारमा फेला परेको छ । उद्धारकर्ता र प्रहरीले उक्त भल्ट सुरक्षित रूपमा बाहिर निकालेर जिल्ला प्रशासन कार्यालयमा राखेका छन् । यसअघि पनि धादिङको गल्छी गाउँपालिका–४ बैरेनीस्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ…

  • हिमालयन बैंकको अध्यक्षमा अर्याल सर्वसम्मत निर्वाचित

    हिमालयन बैंकको अध्यक्षमा अर्याल सर्वसम्मत निर्वाचित

    हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वैकुण्ठ अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । बैंक सञ्चालक समितिको भदौ १४ गते आइतबार बसेको ५०६औँ बैठकले अध्यक्ष पदमा संस्थापक समूहका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रतिनिधि सञ्चालक वैकुण्ठ अर्याललाई सर्वसम्मत निर्वाचित गरेको हो । सोही बैठकले तत्कालीन अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले दिएको राजीनामासमेत…

  • मुक्तिनाथ म्युचुअल फन्ड–१ को लाभांश घोषणा

    मुक्तिनाथ म्युचुअल फन्ड–१ को लाभांश घोषणा

    मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ ले आफ्‌ना इकाइधनीलाई २.२० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीहरुलाई नगद लाभांश दिइने भएको हो । योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश…

  • एक सय ६५ उद्योग–व्यवसाय थपिँदा कति भए बन्द ?

    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा कति भए बन्द ?

    एक वर्षको अवधिमा म्याग्दीमा एक सय ६५ वटा नयाँ उद्योग–व्यवसाय थपिएका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा एकीकृत सेवा कार्यालयमा ७० वटा उद्योग र ९५ वटा व्यवसाय दर्ता भएका हुन् । एक वर्षको सो अवधिमा ८२ वटा उद्योग व्यवसाय बन्द भएका छन् । उक्त अवधिमा ४१/४१ वटा उद्योग र…

Scroll to Top