मानवीय मामला” अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त
अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो 'मानवीय मामिला' (Humanitarian Affairs) सल्लाहकारमा नियुक्त गर्नुभएको छ। मिति २०८३ भदौ २४ को मन्त्रीस्तरीय निर्णय अनुसार उहाँलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो। भोटेकोशी बाढी पश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि उहाँहरू नियुक्त…

