आन्तरिक उत्पादनले धान्यो देशको विद्युत् माग, आयात रोकिएर निर्यातमा वृद्धि
नेपालले विद्युत् उत्पादनमा हासिल गरेको उल्लेखनीय प्रगतिसँगै ऊर्जा क्षेत्रमा आत्मनिर्भरतातर्फ ऐतिहासिक फड्को मारेको छ। पछिल्लो समय आन्तरिक उत्पादनबाटै देशको सम्पूर्ण विद्युत् माग धानिन थालेको छ भने भारतबाट हुने आयात पूर्ण रूपमा बन्द भएर अतिरिक्त बिजुली छिमेकी देशतर्फ निर्यात भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल देशको साँझको उच्चतम विद्युत् माग…

