Banijya News

समाचार

बजारबाट  ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

बजारबाट ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकले १७९ दिनका लागि उक्त रकम […]

बागमती प्रदेशमा नयाँ सरकार गठनको कसरत तीव्र, दलहरूबीच भेटघाट र छलफल

बागमती प्रदेशमा नयाँ सरकार गठनको कसरत तीव्र, दलहरूबीच भेटघाट र छलफल

नेकपा (एमाले) ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएसँगै बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरणको बहस सुरु भएको छ। एक सय चार सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको स्पष्ट बहुमत आवश्यक पर्छ। हाल एमालेसँग २५ र नेकपासँग २६ सिट मात्र रहेका कारण यी दुई दलको मात्र संख्याले बहुमत पुग्ने अवस्था…


  • ग्रामिण विकास लघुवित्तको अध्यक्षमा डा. नहकुल केसी नियुक्त

    ग्रामिण विकास लघुवित्तको अध्यक्षमा डा. नहकुल केसी नियुक्त

    ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा नयाँ नेतृत्व चयन भएको छ । सञ्चालक समितिको साउन १० गते बसेको २३औं बैठकले सञ्चालक डा. नहकुल के.सी.लाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि संस्थाको २०८३ असार १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट नवगठित सञ्चालक समिति गठन भएको थियो ।…

  • हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा सार्वजनिक

    हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा सार्वजनिक

    भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पले आफ्नो विद्युतीय ब्रान्ड ‘भिडा’ मार्फत औपचारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ। चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्ससँगको सहकार्यमा कम्पनीले आफ्ना विद्युतीय स्कुटर र अफ–रोड मोटरसाइकलहरू नेपालमा उपलब्ध गराउने घोषणा गरेको हो। हिरो मोटोकर्पकी इमर्जिङ मोबिलिटी बिजनेस युनिट प्रमुख कौशल्या नन्दकुमारले नेपाल विद्युतीय सवारीको उच्च सम्भावना…

  • हिमालयन रिको प्रिमियम आईपीओ कानुनसम्मत नरहेको सर्वोच्चको ठहर, प्रिमियम रकम जगेडा कोषमा राख्न निर्देशन

    हिमालयन रिको प्रिमियम आईपीओ कानुनसम्मत नरहेको सर्वोच्चको ठहर, प्रिमियम रकम जगेडा कोषमा राख्न निर्देशन

    सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ निष्काशन कानुनसम्मत नरहेको ठहर गरेको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणले कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति दिँदा कानूनी व्यवस्थाको पालना नभएको सर्वोच्चले फैसला गरेको छ । हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने तयारी गरेपछि कम्पनीले प्रिमियममा आईपीओ निष्काशन…

  • नागढुंगा सुरुङमार्ग उद्घाटनमा स्थानीयका माग सम्बोधन गर्ने मन्त्री लम्सालको आश्वासन

    नागढुंगा सुरुङमार्ग उद्घाटनमा स्थानीयका माग सम्बोधन गर्ने मन्त्री लम्सालको आश्वासन

    नागढुंगा सुरुङमार्गको उद्घाटन कार्यक्रमका अवसरमा सिमधारा दहचोक–४ खानेपानी उपभोक्ता समितिको नेतृत्वमा स्थानीय बासिन्दाहरू विरोध प्रदर्शनमा उत्रिएपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उनीहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन । उद्घाटनका लागि पुग्नुभएका मन्त्री लम्सालले आन्दोलनरत बासिन्दाका गुनासाहरू सुनेलगत्तै उनीहरूका जायज मागहरू सम्बोधन गर्न मन्त्रालय सकारात्मक रहेको विश्वास दिलाएका छन । सो अवसरमा…

  • सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का तोडियो

    सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का तोडियो

    निर्माण कार्य अलपत्र पार्ने मकवानपुरको शिवशक्ति इन्फ्रा डेभलपर्स प्रालिको ठेक्का तोडिएको छ । सम्झौता अनुसार म्यादभित्रै काम सम्पन्न नगरेको र लामो समयदेखि निर्माण स्थल अलपत्र पारेको भन्दै सडक डिभिजन भरतपुरले ठेक्का अन्त्य गरेको हो । सोमबार एक सार्वजनिक सूचना निकालेर डिभिजनले ठेक्का सम्झौता तोडिएको जानकारी दिएको छ । उक्त कम्पनीले…

  • सुनको मुल्यमा १४ सय रुपैयाँको वृद्धि

    सुनको मुल्यमा १४ सय रुपैयाँको वृद्धि

      नेपाली बजारमा सोमबार सुनको मुल्यमा वृद्धि देखिएको छ । यस दिन सुन तोलामा १४ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ८७ हजार १ सयमा कारोबार भएको सुन आज २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मूल्य…

  • रिज लाइन इनर्जीको ७१ हजार कित्ता शेयरको लकइन सकिँदै

    रिज लाइन इनर्जीको ७१ हजार कित्ता शेयरको लकइन सकिँदै

    रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि आगामी भदौ १३ गते समाप्त हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को व्यवस्थाअनुसार सामूहिक लगानी कोषले प्राथमिक निष्कासन (आईपीओ) मार्फत प्राप्त गरेको धितोपत्रको लक–इन अवधि योजनाको निर्धारित समयावधि बाँकी ६ महिनाभन्दा कम…

  • सानिमा बैंकले कमायो ३ अर्ब ५५ करोड नाफा, एनपीएलमा पनि सुधार

    सानिमा बैंकले कमायो ३ अर्ब ५५ करोड नाफा, एनपीएलमा पनि सुधार

    सानिमा बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा वित्तीय विवरणमा उत्साहजनक प्रगति हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। यस अवधिमा बैंकले कुल ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.६६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड…

  • रसुवागढी हाइड्रोपावरले खुलायो सीईओका लागि आवेदन

    रसुवागढी हाइड्रोपावरले खुलायो सीईओका लागि आवेदन

    रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको छ। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार सीईओ पदका लागि आवेदन दिने उम्मेदवारले व्यवस्थापन, वित्त, अर्थशास्त्र, इन्जिनियरिङ वा सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, ऊर्जा, वित्तीय संस्था, पूर्वाधार विकास वा व्यवस्थापनसँग सम्बन्धित…

Scroll to Top