Banijya News

समाचार

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको करबाट पछि हट्यो सरकार, तत्काल लागू नहुने

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको करबाट पछि हट्यो सरकार, तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको तीन प्रतिशत समता शुल्क (समता कर) हालका लागि कार्यान्वयन नगर्ने निर्णय […]

सामान्य अंक बढ्यो नेप्से, ६ अर्ब ६७ करोडबढीको शेयर कारोबार

सामान्य अंक बढ्यो नेप्से, ६ अर्ब ६७ करोडबढीको शेयर कारोबार

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला पाँच कारोबार दिनदेखि बढिरहेको नेप्सेले मंगलबार पनि निरन्तरता दिँदै ७.२५ अंक बढेर २७२६.४९ विन्दुमा पुगेको हो । मंगलबार सेन्सेटिभ इण्डेक्स ०.१८ अंक घटेको छ भने फ्‌लोट इण्डेक्स ०.१९ अंक बढेको छ । सेन्सेटिभ फ्‌लोट इण्डेक्स भने…


  • स्थानीय तहका गुनासा मुख्यसचिवमार्फत सम्बोधन हुने, ‘हेलो सरकार’बाट उजुरी दिन सकिने

    स्थानीय तहका गुनासा मुख्यसचिवमार्फत सम्बोधन हुने, ‘हेलो सरकार’बाट उजुरी दिन सकिने

    स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवामा हुने ढिलासुस्ती, ठेक्का–पट्टा तथा निर्माण कार्यमा देखिने अनियमितता, भ्रष्टाचार र बेथितिसम्बन्धी गुनासोको प्रभावकारी सम्बोधनका लागि सरकारले नयाँ व्यवस्था लागू गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै ‘हेलो सरकार’ पोर्टल तथा अन्य गुनासो सुनुवाइ संयन्त्रमार्फत प्राप्त स्थानीय तहसम्बन्धी उजुरी अब नेपाल सरकारका…

  • विदेशी विनिमयको नयाँ कानुन ल्याउने तयारी, विदेशमा लगानीको ढोका खोलिँदै

    विदेशी विनिमयको नयाँ कानुन ल्याउने तयारी, विदेशमा लगानीको ढोका खोलिँदै

    सरकारले नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने व्यवस्था र विदेशी विनिमय (नियमित गर्ने) ऐनलाई खारेज गर्दै नयाँ ऐन जारी गर्ने तयारी थालेको छ । सो नयाँ व्यवस्था लागू भएमा नेपालीले विदेशमा लगानी गर्न सक्ने ढोका खुला हुनेछ । अर्थ मन्त्रालयले ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ र ‘विदेशमा लगानी गर्न…

  • वित्तीय ठगीको अपराध बढ्दै, कारोबारअघि आधिकारिकता जाँच्न राष्ट्र बैंकको आग्रह

    वित्तीय ठगीको अपराध बढ्दै, कारोबारअघि आधिकारिकता जाँच्न राष्ट्र बैंकको आग्रह

    पछिल्लो समय वित्तीय ठगीका घटना निरन्तर बढ्दै गएको देखिन्छ । विभिन्न माध्यमबाट हुने वित्तीय अपराधका घटना बढ्दै गएकाले यसप्रति नेपाल राष्ट्र बैंकले चासो देखाएको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज एक सूचना जारी गर्दै स्क्यामको बारेमा सचेत रहन आग्रह गरेको छ । ‘शंका लागेमा वित्तीय…

  • सुशासन र भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने छ  : अर्थमन्त्री वाग्ले

    सुशासन र भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने छ : अर्थमन्त्री वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका सबै उच्च राजनीतिक पदाधिकारी जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने बताउँदै सुशासन र भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने स्पष्ट पारेका छन्। उनले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म सबैले सार्वजनिक जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै राजनीतिक दल, सम्बन्धित नेतृत्व र नागरिकप्रति उत्तरदायी भएर काम गर्नुपर्ने धारणा व्यक्त…

  • नेको इन्स्योरेन्सको १२ लाख संस्थापक शेयर बिक्रीमा

    नेको इन्स्योरेन्सको १२ लाख संस्थापक शेयर बिक्रीमा

    नेको इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको १२ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दर रहेको सो शेयर खरिद गर्न हालका लागि संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र अर्थात् २०८३ भदौ ८ गतेसम्म सम्पर्क…

  • आरएसडीसी लघुवित्तको नाफा करिब १४ करोड, ईपीएस १३.३७ पुग्दा अन्य सूचक कस्तो ?

    आरएसडीसी लघुवित्तको नाफा करिब १४ करोड, ईपीएस १३.३७ पुग्दा अन्य सूचक कस्तो ?

    आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ मा १३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । संस्थाले गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । संस्थाको उक्त वित्तीय विवरणअनुसार अघिल्लो आव २०८१/०८२ को तुलनामा गत आवमा कम्पनीको नाफासहित अधिकांश सूचकमा उल्लेख्य…

  • नाइमा अटो शो २०२६ को तयारी तीव्र ५५ ब्रान्ड र ५२ स्टल रहने

    नाइमा अटो शो २०२६ को तयारी तीव्र ५५ ब्रान्ड र ५२ स्टल रहने

    काठमाडौँको भृकुटीमण्डपमा आगामी साउन २६ देखि ३१ गते (अगस्ट ११ देखि १६) सम्म आयोजना हुन लागेको ‘नाइमा अटो शो–२०२६’ को तयारी तीव्र गतिमा अघि बढेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु सिंह वैद्यका अनुसार प्रदर्शनीलाई व्यवस्थित बनाउन थप जनशक्ति परिचालन गरिएको छ। यस वर्षको मेलामा…

  • काठमाडौं महानगरको नयाँ कर नीति : समयमै कर तिर्नेलाई १० प्रतिशत छुट, बक्यौता सबै छुट

    काठमाडौं महानगरको नयाँ कर नीति : समयमै कर तिर्नेलाई १० प्रतिशत छुट, बक्यौता सबै छुट

    काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि तयार गरिएको नयाँ आर्थिक ऐन कार्यान्वयनमा ल्याएको छ। साउन १ गतेदेखि लागू भएको ऐनले कर प्रशासनलाई थप व्यवस्थित बनाउने, समयमै राजस्व संकलन बढाउने तथा उद्यमशीलता र वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको महानगरले जनाएको छ। १९औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रम, आर्थिक विधेयक…

  • सार्वजनिक सवारी दर्ता रोकिएपछि अटोमोबाइल व्यवसायी अन्योलमा

    सार्वजनिक सवारी दर्ता रोकिएपछि अटोमोबाइल व्यवसायी अन्योलमा

    नेपाल सरकारले दुई महिना अघिदेखि सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्दा अटोमोबाइल तथा यातायात क्षेत्रमा ठूलो अन्योल सिर्जना भएको छ। वायु प्रदूषण नियन्त्रण, ट्राफिक व्यवस्थापन र यातायात सुधारका नाममा पूर्वाधार विकास मन्त्रालयको निर्देशन अनुसार गत जेठ ७ गतेदेखि दर्ता प्रक्रिया स्थगित गरिएको थियो। तर, लामो समय बितिसक्दा पनि दर्ता कहिले र…

  • लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशन गर्ने, सात प्रतिशत ब्याज दिने

    लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशन गर्ने, सात प्रतिशत ब्याज दिने

    लक्ष्मी सनराइज बैंक लिमिटेडले यही साउन १४ गतेदेखि ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्ने भएको छ । १० वर्षे अवधि भएको उक्त डिबेन्चरमा वार्षिक ७ प्रतिशत ब्याज दिइने भएको छ । बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न…

Scroll to Top