नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धिसँग जोड्ने राजदूत थापाको योजना
संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि, लगानी विस्तार र कूटनीतिक समन्वयको माध्यम बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अमेरिकामा रहेका नेपाली नागरिकको सुरक्षा र हित संरक्षणलाई समेत आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो प्रस्तावित…

