Banijya News

राजनीति

भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन प्रधानमन्त्री शाहको आग्रह

भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले विजयादशमीले नेपालको भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधताबीच रहेका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने […]

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन् । शीतल निवासस्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको शुभ साइत बुधबार बिहान १०:२६ बजे गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका…


  • कांग्रेसले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने

    कांग्रेसले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने

    नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार (कात्तिक १) प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय भएको बताएका हुन् । बीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गरेको चियापान कार्यक्रमलाई…

  • महँगी र विद्यालयको अवस्थाविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, १२०० पक्राउ

    महँगी र विद्यालयको अवस्थाविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, १२०० पक्राउ

    महँगी र विद्यालयहरूको दयनीय अवस्थाविरुद्ध फ्रान्समा शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ। देशका विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा व्यापक तोडफोड, आगजनी तथा लुटपाटका घटना भएका छन्। फ्रान्सेली सरकारका अनुसार प्रदर्शनमा देशभर करिब पाँच लाख ५० हजार मानिस सहभागी भएका थिए। प्रदर्शनका क्रममा प्रहरीले कम्तीमा एक हजार दुई सय जनालाई…

  • वाइवाइदेखि कांग्रेसको नेतृत्वसम्म: विनोद चौधरीको राजनीतिक छलाङ र अग्निपरीक्षा

    वाइवाइदेखि कांग्रेसको नेतृत्वसम्म: विनोद चौधरीको राजनीतिक छलाङ र अग्निपरीक्षा

    वाइवाइ चाउचाउलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गरेका, चौधरी समूहलाई बहुराष्ट्रिय व्यावसायिक साम्राज्यका रूपमा विस्तार गरेका र फोर्ब्सको सूचीमा नेपालका एकमात्र डलर अर्बपतिका रूपमा चिनिएका विनोद चौधरी अब नेपाली कांग्रेसको शीर्ष नेतृत्वमा पुगेका छन्। व्यवसायमा सफलता हासिल गर्न दशकौँ खर्चिएका चौधरीले राजनीतिमा प्रवेश गरेको एक दशक नबित्दै पार्टीको उपसभापतिसम्मको यात्रा तय गरेका…

  • महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘म उद्यमी’ अभियान देशव्यापी बनाइँदै

    महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘म उद्यमी’ अभियान देशव्यापी बनाइँदै

    महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने भएको छ। महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको पहिचान, प्रवर्द्धन र बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन महासङ्घले उक्त अभियान अघि बढाएको हो। अभियानबारे जानकारी दिन महासङ्घले आयोजना…

  • प्रस्तावित राजदूत खरेलको अनुमोदन प्रक्रिया रोकियो, आरोपमाथि थप अध्ययन गरिने

    प्रस्तावित राजदूत खरेलको अनुमोदन प्रक्रिया रोकियो, आरोपमाथि थप अध्ययन गरिने

    मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता तथा अन्य विवादास्पद गतिविधिसम्बन्धी प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिले उनको अनुमोदन प्रक्रिया तत्कालका लागि रोकेको छ । समितिले उनीमाथि लागेका आरोप, सार्वजनिक भएका सामग्री र प्राप्त कागजातहरूको थप अध्ययन गरी आवश्यक निर्णय लिने भएको छ । संसदीय सुनुवाइ समितिका…

  • कांग्रेस महिला खुलातर्फ १४ जना केन्द्रीय सदस्य निर्वाचित, विनिता खड्काको नतिजा यथास्थितिमा

    कांग्रेस महिला खुलातर्फ १४ जना केन्द्रीय सदस्य निर्वाचित, विनिता खड्काको नतिजा यथास्थितिमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। १५ सदस्यीय समूहका लागि भएको निर्वाचनमा विनिता खड्काले विजेताले प्राप्त गर्ने मत पाए पनि उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्वाचन समितिले उनको नतिजा हाललाई यथास्थितिमा राख्ने निर्णय गरेको छ। महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने…

  • कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

    कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

    नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। दुई पदका लागि भएको निर्वाचनमा नौ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा खतिवडा र शिवाकोटीले सर्वाधिक मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। मतपरिणामअनुसार खतिवडाले २ हजार ९१० मत प्राप्त गरेका छन् भने शिवाकोटीले २ हजार १७३ मत पाएका…

  • राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी

    राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा भूमिसम्बन्धी कानुन संशोधन गर्नेसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वन र भूमिसम्बन्धी अध्यादेश जारी गरेका हुन्। राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै दुवै अध्यादेश जारी गरिएको जानकारी दिएको छ। जारी गरिएका…

  • विवादित अडियो प्रकरणमा खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

    विवादित अडियो प्रकरणमा खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार विवादित अडियो सार्वजनिक भएपछि आलोचनामा परेका छन्। सञ्चारमाध्यममा सार्वजनिक भएको अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको र धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिएपछि उनी विवादमा तानिएका हुन्। यस प्रकरणलाई गम्भीर रूपमा लिँदै रास्वपाले सुनारमाथि आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको…

Scroll to Top