Banijya News

राजनीति

कांग्रेसले मङ्सिरभर ‘तयार छौँ’ अभियान चलाउने

कांग्रेसले मङ्सिरभर ‘तयार छौँ’ अभियान चलाउने

नेपाली कांग्रेसले आफ्नो महाधिवेशनबाट पारित नीति, कार्यक्रम तथा साङ्गठनिक योजनालाई नागरिकस्तरसम्म पुर्‍याउने उद्देश्यले आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन […]

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ बिहीबार

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ बिहीबार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम आगामी बिहीबार हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कात्तिक १२ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा शपथग्रहण कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथका…


  • अमेरिकी सांसदहरूको २१ सदस्यीय टोली नेपालमा, के हुन् आउँनुको कारण ?

    अमेरिकी सांसदहरूको २१ सदस्यीय टोली नेपालमा, के हुन् आउँनुको कारण ?

    अमेरिकाका सांसदसहितको २१ सदस्यीय टोलीले नेपालको भ्रमण गरेको छ। भ्रमणका क्रममा टोलीले नेपालका विभिन्न क्षेत्रको अवलोकन गर्नुका साथै नेपाली अधिकारी तथा नेपालस्थित अमेरिकी दूतावासका कर्मचारीहरूसँग उच्चस्तरीय भेटवार्ता गरेको छ। भ्रमणमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, सीमापार आपराधिक गतिविधि नियन्त्रण, वैध व्यापारको सुरक्षा तथा आर्थिक समृद्धिका विषयले प्राथमिकता पाएका छन्। नेपाल…

  • कैद हद कायम भएकै आधारमा प्यारोल रोक्न नमिल्ने सर्वोच्चको व्याख्या

    कैद हद कायम भएकै आधारमा प्यारोल रोक्न नमिल्ने सर्वोच्चको व्याख्या

    सर्वोच्च अदालतले कैद हद कायम भएको कारण देखाएर मात्रै कैदीलाई प्यारोल सुविधा दिन अस्वीकार गर्न नमिल्ने व्याख्या गरेको छ । कानुनअनुसार कैदको अवधि निर्धारण हुनुलाई अतिरिक्त छुट वा सहुलियत मानेर प्यारोलबाट वञ्चित गर्नु उचित नहुने अदालतको ठहर छ । कैद हद र प्यारोल फरक कानुनी व्यवस्था भएकाले एउटाको सुविधा पाएको…

  • जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

    जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायसमक्ष आग्रह गरेकी छन् । चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालले प्राप्त…

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँदिल्ली पुगे

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँदिल्ली पुगे

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँदिल्ली पुगेका छन्। उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँस्थित नेपाली नियोगका प्रतिनिधि डा. सुरेन्द्र थापाले स्वागत गरेका छन्। अर्थमन्त्री वाग्ले अक्टोबर २२ र २३ मा आयोजना हुने एनडीटीभी विश्व सम्मेलन २०२६ मा सहभागी हुन नयाँदिल्ली पुगेका हुन्। ‘व्यवस्थाहरूबीचको विश्व’ विषयमा आयोजना भइरहेको सम्मेलनमा उनले…

  • साउदी अरबमा ड्रोन आक्रमणबाट नेपालीको मृत्यु भएपछि कांग्रेसद्वारा दुःख व्यक्त

    साउदी अरबमा ड्रोन आक्रमणबाट नेपालीको मृत्यु भएपछि कांग्रेसद्वारा दुःख व्यक्त

    नेपाली कांग्रेसले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषका कारण एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी…

  • राष्ट्रपति पौडेलद्वारा शुभसाइतमा दसैँको टीका, प्रसाद र जमरा ग्रहण

    राष्ट्रपति पौडेलद्वारा शुभसाइतमा दसैँको टीका, प्रसाद र जमरा ग्रहण

    राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत १० बजेर २६ मिनेटमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका…

  • विजया दशमीले सद्‍भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास

    विजया दशमीले सद्‍भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास

    राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी पर्वले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। विजया दशमी, २०८३ का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको कामना गरेका छन्।…

  • भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन प्रधानमन्त्री शाहको आग्रह

    भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन प्रधानमन्त्री शाहको आग्रह

    प्रधानमन्त्री वालेन्द्र शाहले विजयादशमीले नेपालको भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधताबीच रहेका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले चाडपर्वले आपसी सद्भाव, प्रेम र भाइचाराको सम्बन्धलाई बलियो बनाउँदै राष्ट्रिय एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो । विजयादशमीको अवसरमा आज शुभकामना सन्देश…

  • विपत्तिबाट उठेर नवनिर्माणमा जुट्ने ऊर्जा देओस् दसैँले : रवि लामिछाने

    विपत्तिबाट उठेर नवनिर्माणमा जुट्ने ऊर्जा देओस् दसैँले : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्दै निराशाबाट आशा र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमी २०८३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले स्वदेश तथा विदेशमा रहेका…

  • राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

    राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन् । शीतल निवासस्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको शुभ साइत बुधबार बिहान १०:२६ बजे गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका…

Scroll to Top