Banijya News

राजनीति

पार्टी र नेतृत्वविरुद्धका समाचार भ्रामक भएको कांग्रेसको दाबी, निष्पक्ष अनुसन्धान गर्न माग

पार्टी र नेतृत्वविरुद्धका समाचार भ्रामक भएको कांग्रेसको दाबी, निष्पक्ष अनुसन्धान गर्न माग

नेपाली कांग्रेसले पार्टी र नेतृत्वलाई लक्षित गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका समाचार र आरोपप्रति आपत्ति जनाउँदै ती […]

संसद्मा सरकारलाई जवाफदेही बनाउने रणनीतिमा कांग्रेस, प्रेस स्वतन्त्रता र नागरिक अधिकार मुख्य एजेन्डा

संसद्मा सरकारलाई जवाफदेही बनाउने रणनीतिमा कांग्रेस, प्रेस स्वतन्त्रता र नागरिक अधिकार मुख्य एजेन्डा

प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा आफ्नो भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित संसदीय दलको बैठकमार्फत आगामी राजनीतिक तथा संसदीय रणनीतिबारे छलफल अघि बढाएको छ। सोमबार कात्तिक १६ गते सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा सरकारका पछिल्ला गतिविधि, समसामयिक राजनीतिक अवस्था र जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकतामा राखिएको…


  • अर्थतन्त्र सुधार गर्न सरकारलाई कांग्रेसको सुझाव

    अर्थतन्त्र सुधार गर्न सरकारलाई कांग्रेसको सुझाव

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको कमजोर आर्थिक अवस्था सुधार गर्न सरकारलाई आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले अर्थतन्त्र सुधारका लागि अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै उनले आर्थिक अवस्था सुधारलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सभापति…

  • कपिलवस्तु कांग्रेसको जिल्ला सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

    कपिलवस्तु कांग्रेसको जिल्ला सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

    नेपाली कांग्रेसको देउवा समूहको १५औँ जिल्ला अधिवेशनबाट राजेशबहादुर सिंह जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । तौलिहवामा सम्पन्न अधिवेशनले सिंहलाई जिल्ला सभापतिमा निर्विरोध चयन गरेको हो । अधिवेशनबाट जिल्ला कार्यसमितिका अन्य पदाधिकारीसमेत निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक ऐश्वर्यनारायण शुक्लाका अनुसार जिल्ला उपसभापतिमा खुर्सेद अकमद खाँ र दुर्गा…

  • पत्रकारमाथिको धरपकडमा छानबिन र कारबाही गर्न रास्वपाको निर्देशन

    पत्रकारमाथिको धरपकडमा छानबिन र कारबाही गर्न रास्वपाको निर्देशन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकारमाथि भएको धरपकडको घटनालाई गम्भीर रूपमा लिँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको सचिवालय बैठकले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने निष्कर्ष निकाल्दै घटनाको अनुसन्धानमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराएको हो। बैठकपछि पार्टीका प्रवक्ता जगदीश खरेलले सञ्चारकर्मीलाई निर्णयबारे…

  • प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

    प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

    शुक्रबार विभिन्न सञ्चारमाध्यमका समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पक्राउ परेका पत्रकारहरू रिहा भइसकेको जानकारी दिएका हुन्। शुक्रबार सादा पोसाकमा खटिएका प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएका थिए। नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज…

  • सांग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक काम गर्ने घोषणा

    सांग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक काम गर्ने घोषणा

    सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले शुक्रबार काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा २२औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यात्रामा साथ दिने संस्थापक, सञ्चालक, ग्राहक, शेयरधनी, कर्मचारी तथा नियमनकारी निकायलाई धन्यवाद दिएका…

  • कांग्रेसको महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

    कांग्रेसको महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशन काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने भएको छ। महाधिवेशनका लागि काठमाडौंका तीनवटा स्थान निर्धारण गरिएको छ। महाधिवेशनस्थल, सहभागीका लागि खानाको व्यवस्था तथा मतदानस्थल छुट्टाछुट्टै तय गरिएको हो। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार महाधिवेशन सञ्चालनका लागि काठमाडौंका तीन स्थान छनोट गरिएको छ। जसअनुसार महाधिवेशनको…

  • सापकोटा कनेक्सनको चर्चा चुलिएपछि प्रधानन्यायाधीश शर्माले बोलाए फूल कोर्ट बैठक

    सापकोटा कनेक्सनको चर्चा चुलिएपछि प्रधानन्यायाधीश शर्माले बोलाए फूल कोर्ट बैठक

    बिचौलिया इनम सापकोटासँगको कथित कनेक्सन सार्वजनिक चर्चामा आएपछि प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी हुने फूल कोर्ट बैठक बोलाएका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरूलाई शुक्रबार बिहान बैठकमा उपस्थित हुन सूचना जारी गरिएको छ। सर्वोच्च अदालतका एक अधिकृतले नेपाललाइभलाई दिएको जानकारीअनुसार प्रधानन्यायाधीश शर्माको निर्देशनमा बैठक बोलाइएको हो। बैठकको औपचारिक…

  • कांग्रेसले मङ्सिरभर ‘तयार छौँ’ अभियान चलाउने

    कांग्रेसले मङ्सिरभर ‘तयार छौँ’ अभियान चलाउने

    नेपाली कांग्रेसले आफ्नो महाधिवेशनबाट पारित नीति, कार्यक्रम तथा साङ्गठनिक योजनालाई नागरिकस्तरसम्म पुर्‍याउने उद्देश्यले आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीलाई नागरिकका समस्या समाधान गर्न सक्षम र जिम्मेवार राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित अभियान अघि बढाउन लागिएको हो । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार बसेको…

  • कांग्रेसको नयाँ नेतृत्वले सम्हाल्दै पार्टीको बागडोर, पहिलो बैठक बस्दै

    कांग्रेसको नयाँ नेतृत्वले सम्हाल्दै पार्टीको बागडोर, पहिलो बैठक बस्दै

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार शपथ…

  • कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ बिहीबार

    कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ बिहीबार

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम आगामी बिहीबार हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कात्तिक १२ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा शपथग्रहण कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथका…

Scroll to Top