Banijya News

राजनीति

काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा […]

सांसदहरूलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चद्वारा जवाफ माग

सांसदहरूलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चद्वारा जवाफ माग

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा गरिएको संशोधनका सम्बन्धमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो । अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणको रिटमाथि प्रारम्भिक…


  • बागमती प्रदेशमा नयाँ सरकार गठनको कसरत तीव्र, दलहरूबीच भेटघाट र छलफल

    बागमती प्रदेशमा नयाँ सरकार गठनको कसरत तीव्र, दलहरूबीच भेटघाट र छलफल

    नेकपा (एमाले) ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएसँगै बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरणको बहस सुरु भएको छ। एक सय चार सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको स्पष्ट बहुमत आवश्यक पर्छ। हाल एमालेसँग २५ र नेकपासँग २६ सिट मात्र रहेका कारण यी दुई दलको मात्र संख्याले बहुमत पुग्ने अवस्था…

  • एमाले-नेकपा सहकार्य, तीनको नेतृत्व एमाले र दुईको नेकपाले गर्ने

    एमाले-नेकपा सहकार्य, तीनको नेतृत्व एमाले र दुईको नेकपाले गर्ने

    देशको राजनीतिक समीकरणमा महत्त्वपूर्ण परिवर्तन ल्याउने गरी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारहरूमा संयुक्त रूपमा सहकार्य गर्ने सहमति भएको छ। शनिबार दुई दलका शीर्ष नेताबीच भएको लिखित सहमतिपछि प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा नयाँ राजनीतिक समीकरण स्पष्ट भएको हो। सहमतिपत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र…

  • संघीय मामिलामन्त्री प्रतिभा रावल र चिनियाँ राजदूतबीच भेटवार्ता

    संघीय मामिलामन्त्री प्रतिभा रावल र चिनियाँ राजदूतबीच भेटवार्ता

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको बताइएको छ । विशेषगरी चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालित प्रोजेक्ट एड टु नेपाल, सिभिल अस्पतालको…

  • शिक्षामन्त्री–कन्सल्टेन्सी व्यवसायीबीच सहमति जुट्न सकेन, आन्दोलन चर्काउने तयारी

    शिक्षामन्त्री–कन्सल्टेन्सी व्यवसायीबीच सहमति जुट्न सकेन, आन्दोलन चर्काउने तयारी

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र आन्दोलनरत शैक्षिक परामर्श व्यवसायीबीच भएको वार्तामा कुनै सहमति जुट्न सकेन । आफूहरुले राखेको मागप्रति सरकारबाट स्पष्ट प्रतिबद्धता नआएको भन्दै वार्ता निष्कर्षमा पुग्न नसकेको व्यवसायीहरुको भनाइ छ । सरकारले ल्याएको नयाँ नियमावलीमा राखिएका धरौटी, स्वीकृति शुल्क र नवीकरण शुल्कलगायतका प्रावधान संशोधन गर्न व्यवसायीले माग गरेका…

  • सांसदले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

    सांसदले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

    संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिट शुक्रबार दर्ता भएको हो । रिट निवेदकले संघ र प्रदेशका सांसदलाई स्वकीय सचिवको सुविधा दिँदा राज्यकोषमा ठूलो आर्थिक भार पर्ने दाबी गरेका छन् । उनको गणनाअनुसार यस्तो सुविधामा…

  • उच्चस्तरीय भेटवार्ता गर्ने योजनासहित रवि लामिछाने चीन जाने तयारी

    उच्चस्तरीय भेटवार्ता गर्ने योजनासहित रवि लामिछाने चीन जाने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि चीन जाने तयारीमा जुटेका छन् । पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आगामी अगस्टको दोस्रो साता बेइजिङ जाने कार्यक्रम रहेको उच्च सरकारी स्रोतले जनाएको छ । भ्रमणका क्रममा लामिछानेले चिनियाँ विदेशमन्त्री वाङ यी तथा सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका…

  • सुटुक्क दिल्ली पुगेर फर्किए कुमार बेन, भारतीय सुरक्षा सल्लाहकारसँग गरे गोप्य भेटघाट

    सुटुक्क दिल्ली पुगेर फर्किए कुमार बेन, भारतीय सुरक्षा सल्लाहकारसँग गरे गोप्य भेटघाट

    प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणलाई केन्द्रमा राखेर नेपाल–भारतबीच कूटनीतिक संवादले नयाँ गति लिन थालेको छ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारतको नयाँ दिल्लीमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच राजनीतिक, सुरक्षा र द्विपक्षीय सहकार्यका विषयमा सकारात्मक वातावरण बनेको स्रोतहरूले बताएका छन्। प्रधानमन्त्री कार्यालयसँग निकट…

  • महासंघको वस्तुगत परिषद् गठन : निजी क्षेत्रका साझा एजेन्डा अघि बढाउन सक्रिय भूमिका खेल्ने अपेक्षा

    महासंघको वस्तुगत परिषद् गठन : निजी क्षेत्रका साझा एजेन्डा अघि बढाउन सक्रिय भूमिका खेल्ने अपेक्षा

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निजी क्षेत्रका विभिन्न वस्तुगत संघसंस्थाको प्रतिनिधित्व सुनिश्चित गर्दै नयाँ वस्तुगत परिषद् गठन गरेको छ। परिषद् गठनसँगै नवनियुक्त सदस्यहरूलाई मनोनयनपत्र प्रदान गरिएको छ। महासंघले परिषद्मार्फत उद्योग, व्यापार तथा सेवा क्षेत्रका साझा मुद्दालाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ। बुधबार (साउन ६) महासंघ सचिवालयमा…

  • चिया उद्योगको संकट समाधान खोज्दै प्रधानमन्त्री बालेन, उद्योगीसँग आज उच्चस्तरीय छलफल

    चिया उद्योगको संकट समाधान खोज्दै प्रधानमन्त्री बालेन, उद्योगीसँग आज उच्चस्तरीय छलफल

    नेपालको चिया उद्योगले पछिल्ला वर्षहरूमा निर्यात अवरोध, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, गुणस्तर प्रमाणीकरण र उत्पादन लागत वृद्धि जस्ता चुनौती सामना गरिरहेका बेला प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरूसँग विशेष छलफल गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालयमा हुने भेटघाटमा उद्योगीहरूले भोगिरहेका समस्या, सरकारी नीतिगत सुधार, निर्यात प्रवर्द्धन र उद्योगको दीर्घकालीन विकासका विषयमा विस्तृत छलफल…

Scroll to Top