Banijya News

विधुत

ट्रान्सफर्मर गुणस्तरबारे परीक्षण हुने, मुलुकभरबाट ‘र्‍यान्डम’ नमुना छनोट गरिने

ट्रान्सफर्मर गुणस्तरबारे परीक्षण हुने, मुलुकभरबाट ‘र्‍यान्डम’ नमुना छनोट गरिने

पछिल्लो समय विद्युत् आपूर्तिमा पटक–पटक अवरोध देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विगतमा खरिद भएका ट्रान्सफर्मरको गुणस्तरबारे छानबिन अघि बढाउने […]

ईभीको बलियो बिक्रीले हङकङ बजारमा चम्किए बीवाईडी र साओमी

ईभीको बलियो बिक्रीले हङकङ बजारमा चम्किए बीवाईडी र साओमी

जुन महिनाको बलियो गाडी डेलिभरी तथ्यांक सार्वजनिक भएसँगै लगानीकर्ताहरूको मनोबल बढेपछि बिहीबार हङकङको सेयर बजारमा सूचीकृत चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) निर्माताहरूको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ। यस तेजीका क्रममा बीवाईडीको सेयर मूल्य करिब ९ प्रतिशतले उकालो लागेको छ भने साओमीको सेयर मूल्यमा करिब ५ प्रतिशतको वृद्धि देखिएको छ। साओमीले…


  • नेपाल विद्युत प्राधिकरणद्वारा बिजुलीको लाइन नकाटी मर्मत गर्ने प्रविधिको सुरुवात

    नेपाल विद्युत प्राधिकरणद्वारा बिजुलीको लाइन नकाटी मर्मत गर्ने प्रविधिको सुरुवात

    नेपाल विद्युत प्राधिकरणले उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय र निरन्तर बिजुली उपलब्ध गराउने उद्देश्यले लाइन नकाटिकनै (चालु अवस्थामै) मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ। प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गत बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा रहेको ११ केभी लाइनको मर्मत गरी यस नमुना कार्यको प्रारम्भ गरिएको हो। नेपालमै पहिलो पटक आइतबारबाट अत्याधुनिक मर्मत…

  • हिमालयन पार्टनरले बोलायो १३औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

    हिमालयन पार्टनरले बोलायो १३औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

    हिमालय पार्टनर लिमिटेडले १३औं वार्षिक साधारण सभा असार ३२ गते बोलाएको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा अम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडौंमा बोलाएको हो । सो सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, वार्षिक आर्थिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ आषाढ…

  • जलविद्युत्को ‘हब’ लमजुङमा विद्युत् उत्पादनमा भारी बृद्धि

    जलविद्युत्को ‘हब’ लमजुङमा विद्युत् उत्पादनमा भारी बृद्धि

    जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्पादनमा कमी आइरहेको यहाँका विभिन्न आयोजनामा बर्खा लागेसँगै नदीनालामा पानीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादन बढ्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत्…

  • नेपाल–चीन विद्युत् व्यापार, अन्तरदेशीय प्रसारणलाइन निर्माण प्रक्रिया अन्तिम चरणमा

    नेपाल–चीन विद्युत् व्यापार, अन्तरदेशीय प्रसारणलाइन निर्माण प्रक्रिया अन्तिम चरणमा

    भारत र बंगलादेशसँग मात्र विद्युत् व्यापार गर्दै आएको नेपालले अब उत्तरी छिमेकी मुलुक चीनसँग पनि विद्युत् व्यापार विस्तार गर्ने रणनीतिक तयारी थालेको छ । जलविद्युत् व्यापारमार्फत् चीनसँग जोडिन नेपालले प्रत्यक्ष रूपमा प्रसारण प्रणाली जोड्ने प्रक्रिया अगाडि बढाएको हो । यस क्रममा सरकारले ‘चिलिमे–केरुङ–जिलोङ २२० केभी अन्तरदेशीय प्रसारणलाइन’ कार्यान्वयनका लागि जेठ…

  • बिजुली निर्यातमा समस्या, भारतको स्वीकृति नहुँदा बंगलादेशमा थप बिजुली पठाउन असफल

    बिजुली निर्यातमा समस्या, भारतको स्वीकृति नहुँदा बंगलादेशमा थप बिजुली पठाउन असफल

    नेपालमा वर्षायाममा बिजुली उत्पादन बढी हुने भएकाले आन्तरिक खपतपछि बाँकी बिजुली खेर जाने गर्दछ । वर्षायाममा आन्तरिक खपतपछि बाँकी हुने उक्त बिजुली भारत र बंगलादेशमा निर्यात हुँदै आएको छ । तेस्रो मुलुक विद्युत् निर्यात गर्न भारतको स्वीकृति लिनुपर्दछ । अहिले नेपालबाट बंगलादेश बिजुली निर्यात हुने भएपनि भारतको स्वीकृतिबिना निर्यात हुन…

  • ऊर्जा क्षेत्रको अधिक बजेट पूर्वाधार निर्माणमा, प्रसारणलाइन र सबस्टेसनलाई कति बजेट ?

    ऊर्जा क्षेत्रको अधिक बजेट पूर्वाधार निर्माणमा, प्रसारणलाइन र सबस्टेसनलाई कति बजेट ?

    पछिल्ला वर्षहरुमा नेपालमा विद्युत् उत्पादन केही मात्रामा बढ्दै गएको छ । तर, पूर्वाधार अभाव हुँदा विद्युत् खेर जाने जोखिम पनि बढेको छ । विद्युत् खेर जाने यही जोखिमपछि प्रसारणलाइन, वितरण लाइनजस्ता पूर्वाधारलाई प्राथमिकतामा राखेर सरकारले योजना बनाएको छ । सोहीअनुरुप आगामी वर्ष २०८३/८४ को बजेटमा प्रसारणलाइन र सबस्टेसन निर्माणमा पर्याप्त…

Scroll to Top