Banijya News

विधुत

विद्युत्‌ प्राधिकरणको मन्त्रीकक्ष तत्काल बन्द गर्न ऊर्जामन्त्रीको निर्देशन

विद्युत्‌ प्राधिकरणको मन्त्रीकक्ष तत्काल बन्द गर्न ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार‚ यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले मगंलवार रत्नपार्कस्थित विद्युत्‌ प्राधिकरणको प्रधान कार्यालयमा पहिले बनाइएको […]

निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन हुने

निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन हुने

नेपाल विद्युत प्राधिकरणले उपभोक्ताहरूलाई थप सुविधा प्रदान गर्ने निर्णय गरेको छ। आइतबार निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन कार्यकारी निर्देशकस्तरीय निर्णय गरेको हो । भदौ २३ र २४ गते देशभरि भएका प्रदर्शन तथा आन्दोलनका कारण अधिकांश जिल्लाहरूमा निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेको थियो। प्रदर्शन / आन्दोलनबाट…


  • नयाँ सरकारसँग ऊर्जा क्षेत्रका सहकार्य गर्न तयारः इप्पान

    नयाँ सरकारसँग ऊर्जा क्षेत्रका सहकार्य गर्न तयारः इप्पान

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ । जेन–जी युवाहरूको आन्दोलनपछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा नियुक्त भएकोमा शुशीला कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दै इप्पानले सहकार्य गर्ने जनाएको हो । प्रधान न्यायधीशनको जिम्मेवारी पूरा गरिसकेकी कार्की नेपालको इतिहासमै पहिलो…

  • दूधकोसी–४ जलविद्युत् आयोजना बनाउन दुई कम्पनि छनोट

    दूधकोसी–४ जलविद्युत् आयोजना बनाउन दुई कम्पनि छनोट

    प्रस्तावित ४७ मेगावाट क्षमताको दूधकोसी–४ जलविद्युत् आयोजना बनाउन भियोमा हाइड्रोपावर लिमिटेड र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड जेभी छनोट भएका छन् । प्रतिस्पर्धाबाट अग्रिम बढी रकम (अप फ्रन्ट कस्ट) कबोल गरेका भियोमा र सानिमा मिडिल जेभीले आयोजना बनाउन पाएका हुन् । सानिमा मिडिलले आयोजनाको विकासकर्ता भियोमा हाइड्रोपावरमा ६ प्रतिशत स्वपुँजी…

  • सर्वोच्चको फैसलाले २ सय बढी जलविद्युत् आयोजना अन्योलमा, जोखिममा अर्बौं लगानी

    सर्वोच्चको फैसलाले २ सय बढी जलविद्युत् आयोजना अन्योलमा, जोखिममा अर्बौं लगानी

    सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा गरिएको संशोधनलाई खारेज गरेपछि नेपालको जलविद्युत् क्षेत्रमा गम्भीर सङ्कट उत्पन्न भएको छ। सरकारले आठ महिनाअघि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूलाई संरक्षण क्षेत्रभित्र सञ्चालन गर्न दिने व्यवस्था गरेको भए पनि सर्वोच्चको संवैधानिक इजलासले उक्त संशोधन खारेज गरिदिएको छ। यसका कारण करिब २३७…

  • नेपालले भारत र बंगलादेशमा दैनिक साढे ९ सय मेगावाट बिजुली निर्यात गर्दै

    नेपालले भारत र बंगलादेशमा दैनिक साढे ९ सय मेगावाट बिजुली निर्यात गर्दै

    नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा गरी दैनिक साढे नौ सय मेगावाटको हाराहारी बिजुली बेच्न थालेको छ। आन्तरिक खपतबाट बचेको बिजुली अन्तर्राष्ट्रिय बजारमा बेचेर प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै १७ अर्ब ४६ करोड रुपैयाँको आम्दानी गरेको छ। प्राधिकरणले भारतमा ११ सय २५ मेगावाट र बंगलादेशमा ४० मेगावाट गरी कुल ११…

  • सानीभेरी जलविद्युत् आयोजनामा बैंकहरुले ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने

    सानीभेरी जलविद्युत् आयोजनामा बैंकहरुले ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने

    रुकुम पूर्वको सिस्ने र पुधा उत्तरगंगा गाउँपालिकामा निर्माण हुने ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत् आयोजनामा पाँच बैंकले ऋण लगानी गर्ने भएका छन्। एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट कम्पनीले निर्माण गर्न लागेको आयोजनामा कुल लगानीको ७५ प्रतिशत हुन आउने ७ अर्ब २० करोड रुपैयाँ ऋण लगानी जुटेको हो। आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा…

  • माथिल्लो तादीखोला जलविद्युतको व्यावसायिक उत्पादन शुरु

    माथिल्लो तादीखोला जलविद्युतको व्यावसायिक उत्पादन शुरु

    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रूपमा व्यावसायिक उत्पादन सुरु गरेको छ। कम्पनीका अनुसार आयोजनाले २०८२ असार १८ गते निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक्षण सञ्चालन सकेको थियो। परीक्षण चरण सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाले २०८२…

  • ११ महिनापछि मान्डु हाइड्रोबाट पूर्ण क्षमतामा बिजुली उत्पादन

    ११ महिनापछि मान्डु हाइड्रोबाट पूर्ण क्षमतामा बिजुली उत्पादन

    गत वर्ष असोज ११ र १२ मा बागमतीको बाढीले क्षतिग्रस्त २२ मेगावाटको मान्डु हाइड्रोपावरले बिहीबारदेखि पूर्ण क्षमतामा पुनः विद्युत् उत्पादन थालेको छ । पुनर्निर्माण सकेर मान्डु हाइड्रोपावरले गत साउन १९ देखि ५० प्रतिशत विद्युत् उत्पादन सुरु गरेको थियो । ‘बिहीबारदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालिएको छ,’ मान्डु हाइड्रोपावरका वरिष्ठ…

  • नेपालले भारत र बंगलादेशमा बिजुली निर्यात बाट वार्षिक ८६ अर्ब  कमाउने

    नेपालले भारत र बंगलादेशमा बिजुली निर्यात बाट वार्षिक ८६ अर्ब कमाउने

    नेपालले हालसम्मकै बढी विद्युत् निर्यात गरेर नयाँ इतिहास रचेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काका अनुसार भारत र बंगलादेशलाई दैनिक १ हजार १ सय ३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । यो दर निरन्तर कायम रह्यो भने नेपालले वार्षिक करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ । नेपालले…

  • पछिल्ला चार वर्षमा नेपालले बेच्यो ४८ अर्ब ८४ करोड रूपैयाँको बिजुली

    पछिल्ला चार वर्षमा नेपालले बेच्यो ४८ अर्ब ८४ करोड रूपैयाँको बिजुली

    नेपालले पछिल्ला चार वर्षमा ४८ अर्ब ८४ करोड रूपैयाँको बिजुली निर्यात गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार, सो अवधिमा भारत र बंगलादेशलाई बिक्री गरिएको बिजुलीको कुल मूल्य ४८ अर्ब ८४ करोड रूपैयाँ पुगेको छ भने ६४ अर्ब ७४ करोड रूपैयाँ बराबरको बिजुली आयात गरिएको छ। नेपालले सन् २०२१ नोभेम्बरदेखि भारतमा…

  • विद्युत् व्यापारमा निजी क्षेत्रलाई लाइसेन्स दिन समितिको प्रस्ताव, यस्तो छ मापदण्ड !

    विद्युत् व्यापारमा निजी क्षेत्रलाई लाइसेन्स दिन समितिको प्रस्ताव, यस्तो छ मापदण्ड !

    ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको विद्युत् व्यापार अध्ययन तथा सुझाव समितिले निजी क्षेत्रलाई समेत विद्युत् व्यापारको लाइसेन्स दिन प्रस्ताव गरेको छ। पूर्वऊर्जा सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा बनेको १० सदस्यीय समितिले सोमबार मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा प्रचलित विद्युत् ऐन, २०४९ लाई व्याख्या गरी नियमावली संशोधनमार्फत निजी क्षेत्रलाई व्यापारको अनुमति दिन…

Scroll to Top