Banijya News

विधुत

समृद्धिको पर्यावाची “ऊर्जा” हो, व्यक्ति र देश सँगसँगै समृद्ध हुनुपर्छ – महानिर्देशक मण्डल

विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले नेपालको सन्दर्भमा समृद्धिको पर्यावाची शब्द नै ‘ऊर्जा’ भएको बताएका छन् । स्वतन्त्र ऊर्जा […]

अजोड इन्स्योरेन्सको सिईमा कुमार बहादुर खत्री नियुक्त

अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिई)मा पुन कुमार बहादुर खत्री नियुक्त भएका छन् । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ खत्रीको कार्यकाल थप गर्ने निणर्य गरेको हो । समितिले खत्रीको कार्यकाल ४ वर्ष थप्ने निणर्य गरेको छ । अब बिमा समितिले स्वीकृति दिएपछि खत्री थप ४ वर्ष अजोडको…


  • Default Image

    सिटिजन्स बैंकको संस्थापक सेयर विक्रि

    सिटिजन्स बैंकको संस्थापक सेयर विक्रि हुने भएको छ । बैकका अनुसार कृष्ण प्रसाद घिमिरेको नाममा रहेको १८ हजार ८४३ कित्ता सेयर बिक्रीमा ल्याएको जानकारी दिएको हो । उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने भएका छन् । साथै, शेयर मूल्य प्रतिकित्ता १५० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन्…

  • Default Image

    सिद्धार्थ इन्सुरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

    सिद्धार्थ इन्सुरेन्सको साधारण सभा हुने भएको छ । कम्पनीका अनुसार चैत ३० गते काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुने भएको हो । सभामा आर्थिक वर्ष २०७७।७८ को नाफाबाट १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७९% नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । आर्थिक वर्ष २०७७।७८ को नाफा नोक्सान लगायत…

  • Default Image

    नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष संघईले सम्हाले कार्यभार

    नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेसँगै कार्यभार सम्हालेका छन् । कम्पनीको अनुसार बुधबार नवनिर्वाचित अध्यक्ष संघईलाई  बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।

Scroll to Top