Banijya News

विधुत

जलविद्युत् क्षेत्रमा प्रवाह हुने कर्जा ४५ गुणाले बृद्धि

जलविद्युत् क्षेत्रमा प्रवाह हुने कर्जा ४५ गुणाले बृद्धि

पछिल्ला १५ वर्षमा नेपालको जलविद्युत्मा जलविद्युत् क्षेत्रमा प्रवाह हुने कर्जा ४५ गुणाले बृद्धि भएको छ । सन् २००९ मा यस्तो […]

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रियामा तीव्रता

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रियामा तीव्रता

एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएसँगै निर्माणका लागि प्रक्रिया अघि सरेको हो । बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो ।निर्वतमान उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले…


  • अब उत्पादक र उद्योगले सीधै बिजुली किनबेच गर्न पाउने

    अब उत्पादक र उद्योगले सीधै बिजुली किनबेच गर्न पाउने

    विद्युत् नियमन आयोगले प्रसारण तथा वितरण प्रणालीमा निजी क्षेत्र र ठूला उपभोक्तालाई सीधै पहुँच दिने कानूनी ढोका खुला गरेको छ । आयोगले ‘विद्युत् प्रसारण तथा वितरणमा खुला पहुँचसम्बन्धी निर्देशिका २०८२’ जारी गर्दै सीधा पहुँचको ढोका खुला गरेको हो । निर्देशिकामा नेपाल विद्युत् प्राधिकरणको नेटवर्क प्रयोग गरि उत्पादक, उद्योग र व्यापारीले…

  • डेडिकेटेड र ट्रंकलाइन विवाद: पुनरवलोकन समिति ब्युँताउँदै प्राधिकरण

    डेडिकेटेड र ट्रंकलाइन विवाद: पुनरवलोकन समिति ब्युँताउँदै प्राधिकरण

    लामो समयदेखि नेपालको औद्योगिक क्षेत्र र विद्युत् प्राधिकरणबीच टकरावको विषय बनेको डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् महसुल विवादले नयाँ मोड लिएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशन र सर्वोच्च अदालतको हालैको व्याख्यापछि नेपाल विद्युत् प्राधिकरणले विवाद सुल्झाउन ‘प्रशासकीय पुनरवलोकन समिति’लाई पुनः ब्युँताउने तयारी थालेको हो । यस कदमले बक्यौता नतिरेका उद्योगीहरूलाई आफ्ना…

  • प्रिमियम बिजुली बक्यौताको दोस्रो किस्ता तिर्न २९ उद्योगीको आनाकानी

    प्रिमियम बिजुली बक्यौताको दोस्रो किस्ता तिर्न २९ उद्योगीको आनाकानी

    लोडसेडिङका समयमा प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता किस्ताबन्दीमा तिर्न सहमत भएका उद्योगीमध्ये २९ उद्योगले दोस्रो किस्ता तिर्न आनाकानी गरेका छन् । उद्योगीले मंसिरमा दोस्रो र पुसमा तेस्रो किस्ता तिर्नुपर्ने समय तोकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हालसम्म पाँच उद्योगले मात्रै नियमित किस्ता तिरेका छन् । तीमध्ये अशोक स्टिल, हुलास…

  • बुढीगण्डकीका नाममा उठाइएको डेढ खर्ब कहाँ छ ?

    बुढीगण्डकीका नाममा उठाइएको डेढ खर्ब कहाँ छ ?

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा हेरिएको १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि जनताबाट पेट्रोलियम पदार्थमा कर लिन सुरु गरेको एक दशक भइसकेको छ । सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेटमार्फत् बुढीगण्डकी आयोजनाको नाममा पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लिन सुरु गरेको थियो । तर, आयोजनाको भौतिक…

  • कसरी बन्दैछ किमाथाङ्का अरुण आयोजना ?

    कसरी बन्दैछ किमाथाङ्का अरुण आयोजना ?

    सङ्खुवासभाको भोटकोला गाउँपालिका–२ मा पहिचान गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत् उत्पादन कम्पनी आफैँले गर्नेछ । आयोजनाको…

  • राधी विद्युत् को साधारण सभा रोकियो

    राधी विद्युत् को साधारण सभा रोकियो

    राधि विद्युत कम्पनी लिमिटेडको साधारण सभा स्थगित भएको छ । कम्पनीको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २२ गतेका लागि डाकेको साधारण सभा गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित भएको हो । कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावली बमोजिम सभा सञ्चालनका लागि आवश्यक पर्ने शेयरधनीहरूको उपस्थिति (गणपूरक सङ्ख्या)…

  • किमाथाङ्का अरुण जलविद्युत आयोजनाको लगानी ढाँचा तयार

    किमाथाङ्का अरुण जलविद्युत आयोजनाको लगानी ढाँचा तयार

    सङ्खुवासभाको भोटखोला गाउँपालिकामा पहिचान गरिएको ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण हुने भएको छ । कुल ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनाको वित्तीय व्यवस्थापनका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत स्व–पुँजी (इक्विटी) परिचालन गर्ने मोडालिटी तय गरिएको छ । ऋण…

  • तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

    तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

    गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ । पावरहाउस (विद्युतगृह)लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए । केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक…

  • किमाथाङ्का अरुण आयोजना स्वदेशी पूँजीमै बन्ने, ९८ अर्बको लगानी मोडालिटी तयार

    किमाथाङ्का अरुण आयोजना स्वदेशी पूँजीमै बन्ने, ९८ अर्बको लगानी मोडालिटी तयार

    संखुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा –मोडालिटी तयार भएको छ । निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनील आफैंले गर्नेछ । आयोजनाको…

  • अर्थ मन्त्रालयको सर्तले प्राधिकरणको आईपीओ प्रक्रिया अन्योलमा

    अर्थ मन्त्रालयको सर्तले प्राधिकरणको आईपीओ प्रक्रिया अन्योलमा

    नेपाल विद्युत् प्राधिकरणको शेयर सर्वसाधारणमा जारी गरी ६० अर्ब रुपैयाँ सङ्कलन गर्ने योजनामा अर्थ मन्त्रालयले विभिन्न सर्त अघि सारेपछि प्रक्रिया तत्कालका लागि रोकिएको छ । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको योजनाअनुसार ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान सहमति माग्दा अर्थ मन्त्रालयले पाँच वटा मुख्य प्रक्रिया पूरा गर्नुपर्ने सुझाव दिएको हो…

Scroll to Top