सौर्य ऊर्जामा बढ्दो आकर्षण, सरकारले बाँड्यो १६०० मेगावाटका सर्भेक्षण अनुमतिपत्र
सरकारले निजी क्षेत्रलाई सौर्य ऊर्जा उत्पादनमा जोड दिने गरी नीति ल्याएसँगै सौर्य विद्युत् उत्पादनतर्फ आकर्षण बढ्दै जान थालेको छ । विद्युत् विकास विभागको तथ्यांक हेर्ने हो भने सरकारले पछिल्लो सात वर्षको तुलनामा पछिल्ला दुई वर्षमा तीनगुणा बढी सर्भेक्षण लाइसेन्स बाँडेको छ । विभागको तथ्यांकअनुसार, २०७४ सालदेखि २०८१ सम्म आइपुग्दा कुल…

