Banijya News

विधुत

निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको अनुमति दिने प्रक्रियामा किन अलमल गर्दै छ सरकार ?

निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको अनुमति दिने प्रक्रियामा किन अलमल गर्दै छ सरकार ?

निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको अनुमति दिने प्रक्रियामा सरकारले ऊर्जा पूर्वाधार विस्तारसम्बन्धी निर्णयलाई अघि बढाउन सकेको छैन । निजी क्षेत्रलाई […]

हिउँदमा उत्पादन घटेसँगै भारतबाट बिजुली किन्दै प्राधिकरण

हिउँदमा उत्पादन घटेसँगै भारतबाट बिजुली किन्दै प्राधिकरण

सुक्खा सिजन शुरू भएसँगै नेपालले भारतबाट दैनिक ६ लाख ७० हजार युनिट (६७० मेगावाट आवर) बिजुली आयात गर्न थालेको छ । नदी तथा खोलामा पानीको बहाव घट्दै गएर बिजुली अपुग हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले करीब १ सातादेखि दिनको समयमा भारतबाट बिजुली आयात गरिरहेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव…


  • राहुघाट जलविद्युत् आयोजना : भौतिक प्रगति ९० प्रतिशत बढी

    राहुघाट जलविद्युत् आयोजना : भौतिक प्रगति ९० प्रतिशत बढी

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा जुटेको छ । रघुुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज…

  • बजेट अभावमा प्रसारणलाइन निर्माण निजी लगानीबाट अघि बढाउने प्रस्ताव

    बजेट अभावमा प्रसारणलाइन निर्माण निजी लगानीबाट अघि बढाउने प्रस्ताव

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत्‌ व्यापार र प्रसारणलाइन निर्माण सहकार्यको प्रस्ताव गरेको छ । इप्पानले सो अवसरमा विद्युत्‌ खरीद सम्झौता (पीपीए) तुरुन्तै खुला गर्न, आरसीओडी म्याद थप गर्नुपर्ने, कन्टिन्जेन्सी व्यवस्था खारेज गर्नुपर्ने, हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्नेलगायत मागसमेत गरेको थियो…

  • माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

    माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

    सामलिङ्ग पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । ९.५१ मेगावाट क्षमताको उक्त आयोजनाबाट पुस १ गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो । गत असोज १७ गते देखि १९ गते सम्म कोशी प्रदेश लगायत देशको अधिकांश भूभागहरुमा अविरल अति भारी वर्षाका कारण…

  • बुट मोडलमा दुई सय ८१ मेगावाटका १४ जलविद्युत् आयोजना अघि बढ्दै

    बुट मोडलमा दुई सय ८१ मेगावाटका १४ जलविद्युत् आयोजना अघि बढ्दै

    बुट (बिल्ड–अपरेट–ट्रान्सफर) मोडलमा कुल दुई सय ८१.६३ मेगावाट क्षमताका १४ जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ। विद्युत् विकास विभागले योग्य नेपाली जलविद्युत् कम्पनी तथा तिनका संयुक्त उपक्रम (जेभी) बाट आशयपत्र आह्वान गर्दै आयोजनाको विकास प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो। विभागले मंगलवार सार्वजनिक गरेको सूचनाअनुसार नेपालमा दर्ता भएका योग्य…

  • दोस्रो किस्ता नतिरे फेरि लाइन काट्ने प्राधिकरणको चेतावनी, २१ उद्योगलाई पत्राचार

    दोस्रो किस्ता नतिरे फेरि लाइन काट्ने प्राधिकरणको चेतावनी, २१ उद्योगलाई पत्राचार

    डेडिकेटड तथा ट्रंकलाइन बक्यौताबापतको दोस्रो किस्ता तिर्न नेपाल विद्युत् प्राधिकरणले उद्योगी–व्यवसायीलाई पत्राचार गरेको छ। पहिलो किस्ता तिरेका २१ उद्योगले मंसिरको दोस्रो किस्ता नबुझाएको भन्दै पत्राचार गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए। दोस्रो किस्ताबापतको रकम नबुझाए फेरि लाइन काट्ने तयारीमा प्राधिकरण छ। ‘तत्कालै दोस्रो किस्ता तिर्नु भएन भने कुनै…

  • सोलु हाइड्रोको आईपीओ बाँडफाँट, ५७ हजारले पाए शेयर

    सोलु हाइड्रोको आईपीओ बाँडफाँट, ५७ हजारले पाए शेयर

    सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट बुधबार सम्पन्न गरेको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि निष्काशन गरेको थियो । उक्त आईपीओका लागि ६२ हजार ९६८ जनाले २१ लाख ८…

  • सर्वोच्चको आदेशपछि हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणमा पुनर्स्थापित

    सर्वोच्चको आदेशपछि हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणमा पुनर्स्थापित

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले पुनर्स्थापना गर्ने आदेश जारी गरेको छ। जेनजी आन्दोलनको प्रभावमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गरेपछि शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले…

  • माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३० प्रतिशत

    माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३० प्रतिशत

    म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ । अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युत् गृह निर्माण कार्यले तीव्रता पाएको छ । आयोजना प्रमुख ज्योतिकुमार केसीले एक वर्षको अवधिमा ३० दशमलव ९४…

  • मर्मतपछि आंशिक सञ्चालनमा रसुवागढी हाइड्रो

    मर्मतपछि आंशिक सञ्चालनमा रसुवागढी हाइड्रो

    गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्‍याएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । हेडवर्क्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो । बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्याउने र हेडवर्क्स…

  • तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

    तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

    जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदन उपर…

Scroll to Top