तिला जलविद्युत् आयोजना निर्माणका लागि सात अर्ब लाग्ने
जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगावाट बिजुली तिला जलविद्युत् आयोजना निर्माणका लागि रु सात अर्ब लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनउपर…

