इवा खोला जलविद्युत् आयोजना ठप्प, पुनः सञ्चालनमा ल्याउने प्रयास असफल
पाँचथरमा रहेको ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत् आयोजना तीन साताभन्दा बढी समयदेखि बन्द रहेको छ । उक्त आयोजनाको पाइपलाइनमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द भएको हो । बाढी र पहिरोका कारण आयोजनाको हेडरेस पाइपलाइन रहेको क्षेत्रमा कटान भई पाइपलाइनका आधार संरचना र…

